Banijya News

अर्थनीति

रास्वपा संसदीय दलको बैठक बस्दै : समितिको सभापति निर्वाचनबारे छलफल

रास्वपा संसदीय दलको बैठक बस्दै : समितिको सभापति निर्वाचनबारे छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १२:१५ बजे बस्न लागेको […]

जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

जिल्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व भएको फुजी जातको स्याउको खेती हुने गरेको छ । यहाँका आठ वटै स्थानीय तहमा लगाएको ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा स्याउले फल दिने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार यस वर्ष चार हजार ४९७ हेक्टर क्षेत्रफलमा स्याउ बिरुवा…


  • सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत

    सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत

    सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार सामान भित्रिने क्रम बढेपछि भैरहवा भन्सार कार्यालयले सयभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार महसुल लिने व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ। मुख्य नाका बेलहिया, सीमावर्ती बजार फरेनियालगायत अन्य साना नाकाहरूमा कडाइ गरिएको छ । सीमावर्ती बजारबाट रु १०० बढीको समान ल्याए भन्सार…

  • सुदूरपश्चिममा बजेट कार्यान्वयन सुस्त, २४.२४ प्रतिशत मात्र खर्च

    सुदूरपश्चिममा बजेट कार्यान्वयन सुस्त, २४.२४ प्रतिशत मात्र खर्च

    सुदूरपश्चिम प्रदेश सरकार चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनमा उल्लेखनीय सुधार गर्न असफल देखिएको छ। आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि प्रदेशको कुल बजेट खर्च अपेक्षाकृत न्यून रहेको तथ्यांकले देखाएको छ, जसले विकास गतिविधिमा प्रत्यक्ष असर पार्ने संकेत गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्म प्रदेश सरकारले…

  • ब्याजदर घट्दा लघुवित्तको नाफामा सुधार : खराब कर्जाको चुनौती कायमै

    ब्याजदर घट्दा लघुवित्तको नाफामा सुधार : खराब कर्जाको चुनौती कायमै

    नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार वित्तीय प्रणालीमा ब्याजदरमा आएको गिरावटले लघुवित्त वित्तीय संस्थाहरूको खुद नाफामा २१.३२ प्रतिशतको बढोत्तरी देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा यी संस्थाहरूले ५ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो। यद्यपि, यो नाफा वृद्धि कर्जा…

  • विश्वस्तरीय नेपाली बैंक बन्ने दौडमा नबिल : नयाँ वर्षसँगै नयाँ लक्ष्य

    विश्वस्तरीय नेपाली बैंक बन्ने दौडमा नबिल : नयाँ वर्षसँगै नयाँ लक्ष्य

    नेपालको बैंकिङ क्षेत्रमा चार दशकदेखि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्नो संस्थागत लक्ष्य र मूल्यमान्यतामा आमूल परिवर्तनको घोषणा गरेको छ। 'भविष्यका लागि तयार बैंक' बन्ने सङ्कल्पसहित बैंकले आफूलाई विश्वस्तरीय नेपाली बैंकका रूपमा स्थापित गर्ने नयाँ मार्गचित्र सार्वजनिक गरेको हो। यस रूपान्तरणको मुख्य…

  • इजरायलसहित ४ देशमा पुनः श्रम स्वीकृति खुला

    इजरायलसहित ४ देशमा पुनः श्रम स्वीकृति खुला

    नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका लागि इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुला गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय को २०८२ चैत ३१ गते बसेको मन्त्रीस्तरीय निर्णयअनुसार इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति दिने व्यवस्था पुनः सुरु गरिएको हो। यसअघि वैदेशिक रोजगार विभाग ले…

  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता

    शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपालको शिक्षा र खेलकुद क्षेत्रमा सहकार्यबारे कुराकानी भएको थियो । साथै, नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका केन्द्रित रहेर छलफल भएको थियो । शिक्षा क्षेत्रमा…

  • लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन हुँदा पुँजीगत खर्च भने निराशाजनक

    लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन हुँदा पुँजीगत खर्च भने निराशाजनक

    चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा सरकारले लक्ष्यको ८४.११ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म कुल ८ खर्ब ९१ अर्ब ५६ करोड २९ लाख रुपैयाँ राजस्व उठेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो । संकलित…

  • साढे ४१ अर्बको वैदेशिक लगानीले जुर्मुराउँदो नेपाली बजार : ६१५ उद्योगमार्फत २२ हजारलाई जागिरको अवसर

    साढे ४१ अर्बको वैदेशिक लगानीले जुर्मुराउँदो नेपाली बजार : ६१५ उद्योगमार्फत २२ हजारलाई जागिरको अवसर

    मुलुकको अर्थतन्त्रमा आन्तरिक मन्दीको चर्चा चलिरहेका बेला वैदेशिक लगानीको क्षेत्रमा भने आशालाग्दो सङ्केत देखिएको छ। उद्योग विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको प्रगति प्रतिवेदन अनुसार नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (FDI) को प्रतिबद्धतामा उल्लेख्य सुधार आएको छ। साउनदेखि चैत मसान्तसम्मको अवधिमा विश्वभरका विभिन्न मुलुकका लगानीकर्ताहरूले ६१५ वटा…

  • १३ करोडको लगानी खेर जाने जोखिम : चिया अनुसन्धान केन्द्र कहिले सञ्चालन होला ?

    १३ करोडको लगानी खेर जाने जोखिम : चिया अनुसन्धान केन्द्र कहिले सञ्चालन होला ?

    इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा निर्माण गरिएको ‘चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्र’ आजभन्दा करिब डेढ वर्षअघि सुदूर पूर्वको आर्थिक समृद्धिको नयाँ ढोका मानिएको थियो। २०८१ मंसिर २७ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले निकै तामझामका साथ केन्द्रको उद्घाटन गर्दा स्थानीय चिया किसान र उद्यमीहरूमा देखिएको उत्साह अहिले निराशामा परिणत…

Scroll to Top