Banijya News

अर्थनीति

लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन हुँदा पुँजीगत खर्च भने निराशाजनक

लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन हुँदा पुँजीगत खर्च भने निराशाजनक

चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा सरकारले लक्ष्यको ८४.११ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । महालेखा […]

१३ करोडको लगानी खेर जाने जोखिम : चिया अनुसन्धान केन्द्र कहिले सञ्चालन होला ?

१३ करोडको लगानी खेर जाने जोखिम : चिया अनुसन्धान केन्द्र कहिले सञ्चालन होला ?

इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा निर्माण गरिएको ‘चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्र’ आजभन्दा करिब डेढ वर्षअघि सुदूर पूर्वको आर्थिक समृद्धिको नयाँ ढोका मानिएको थियो। २०८१ मंसिर २७ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले निकै तामझामका साथ केन्द्रको उद्घाटन गर्दा स्थानीय चिया किसान र उद्यमीहरूमा देखिएको उत्साह अहिले निराशामा परिणत…


  • अमेरिकी समुद्री नाकाबन्दीपछि स्ट्रेट अफ होर्मुजमा गहिरिँदो संकट : विश्व अर्थतन्त्रमा ठूलो प्रभाव

    अमेरिकी समुद्री नाकाबन्दीपछि स्ट्रेट अफ होर्मुजमा गहिरिँदो संकट : विश्व अर्थतन्त्रमा ठूलो प्रभाव

    पश्चिम एसियाको अत्यन्त संवेदनशील समुद्री मार्ग स्ट्रेट अफ होर्मुज क्षेत्रमा अमेरिकाले इरानी बन्दरगाहहरूलाई लक्षित गर्दै लागू गरेको समुद्री नाकाबन्दीपछि विश्वव्यापी स्तरमा गम्भीर अन्योल र तनाव उत्पन्न भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता असफल भएपछि यो कडा कदम चालेका हुन्। आइतबार इस्लामाबादमा सम्पन्न वार्ता निष्कर्षविहीन बनेपछि अमेरिका थप…

  • देशभर आर्थिक गणना हुँदै, सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा

    देशभर आर्थिक गणना हुँदै, सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा

    आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएका छन् । अर्थ मन्त्रालयले मुलुकको समग्र…

  • पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

    पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

    नेपाली नयाँ वर्ष मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड क्षेत्रमा होटेल क्षमताको ९० प्रतिशत बढी भरिभराउ भएका छन्। नेपाली नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न स्थानबाट पोखरामा आएका पर्यटकले होटेल भरिभराउ भएको होटेल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। नेपाली नयाँ वर्षकै अवसरमा सङ्घले सञ्चालन गर्दै आएको फेवा…

  • पाँच वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार डलर पुर्‍याउने सरकारको लक्ष्य

    पाँच वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार डलर पुर्‍याउने सरकारको लक्ष्य

    काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ। संसदमा प्रतिनिधित्व गर्ने छ वटै राजनीतिक दलका घोषणापत्रलाई समेटेर तयार पारिएको राष्ट्रिय प्रतिबद्धतापत्रमार्फत सरकारले यस्तो लक्ष्य अघि सारेको हो। हाल नेपालीहरूको औसत प्रतिव्यक्ति आय करिब एक हजार पाँच सय डलर बराबर…

  • श्रम शोषण अन्त्य गर्न व्यापक श्रम बजार सुधार कार्यक्रम लागू गरिने

    श्रम शोषण अन्त्य गर्न व्यापक श्रम बजार सुधार कार्यक्रम लागू गरिने

    सरकारले श्रम शोषण अन्त्य गर्न व्यापक श्रम बजार सुधार कार्यक्रम ल्याउने भएको छ। संसदमा रहेका छ दलको घोषणापत्र समेटेर मंगलबार सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रमा सरकारले यस्तो कार्यक्रम लागू गर्ने जनाएको हो। ‘श्रम बजारलाई सुरक्षित, मर्यादित र न्यायपूर्ण श्रम बजार निर्माणका लागि ठगी, ज्याला बक्यौता र श्रम शोषण अन्त्य गर्न व्यापक…

  • विभागद्वारा एकैदिन ५४ फर्ममा अनुगमन गर्दै निर्देशन

    विभागद्वारा एकैदिन ५४ फर्ममा अनुगमन गर्दै निर्देशन

    बजार अनुमगन तथा निरीक्षणमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ । एकैदिन ५४ वटा व्यापारिक प्रतिष्ठान र फर्ममा विभागले अनुमगन गरेको हो । कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको कारोबार नियन्त्रण गर्दै उपभोक्ताको अधिकार संरक्षणका लागि विभागले सोमबार एकैदिन ५४ वटा फर्ममा अनुगमन गरेको छ । उपभोक्ता संरक्षण…

  • गहुँको उत्पादन लागत बढ्यो, समर्थन मूल्यले लागत उठेन

    गहुँको उत्पादन लागत बढ्यो, समर्थन मूल्यले लागत उठेन

    सरकारले तोकेको गहुँको समर्थन मूल्यप्रति किसानले असहति जनाएका छन् । सरकारले यस वर्ष गहुँको समर्थन मूल्य रु तीन हजार ९४५ तोकेको छ । तर महँगीको मारमा परेका किसान सरकारले तोकेको गहुँको समर्थन मूल्यबाट लागतसमेत नउठ्ने भएपछि चिन्तित बनेका छन् । पछिल्लो समय पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धिका कारण उत्पादन लागत बढ्दै…

  • Default Image

    अमेरिकी डलरको भाउ बढ्दा यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४२ पैसा र…

  • यस्तो छ आजका लागि कृषिउपजको मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको मूल्य

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २३ र आलु रातो…

  • उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

    उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

    अण्डको उत्पादनमा कमी र माग बढेपछि मूल्य बढेको छ । लेयर्स कुखुरापालक संघले फार्महरूको मूल्यलाई आधार बनाएर आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । बढेको मूल्यअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य ४६५ रुपैयाँ पुगेको छ । यसअघि प्रतिक्रेट ४५० रुपैयाँमा बिक्री गरिएको ठूलो अण्डाको मूल्य १५…

Scroll to Top