Banijya News

अर्थनीति

अमेरिकी डलरको भाउ बढ्दा यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको […]

उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

अण्डको उत्पादनमा कमी र माग बढेपछि मूल्य बढेको छ । लेयर्स कुखुरापालक संघले फार्महरूको मूल्यलाई आधार बनाएर आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । बढेको मूल्यअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य ४६५ रुपैयाँ पुगेको छ । यसअघि प्रतिक्रेट ४५० रुपैयाँमा बिक्री गरिएको ठूलो अण्डाको मूल्य १५…


  • राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्यांक सार्वजनिक

    राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्यांक सार्वजनिक

    नेपाल राष्ट्र बैंकले रियलस्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था तथा प्रवृत्तिसम्बन्धी विस्तृत तथ्याङ्क आज सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मानेर सो तथ्याङ्क प्रकाशन गरेको जनाएको छ । बैंकका अनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र आफ्नै स्रोतबाट सङ्कलित तथ्याङ्कका आधारमा घरजग्गा कारोबारसम्बन्धी…

  • औद्योगिक क्षेत्र व्यवस्थापनद्वारा १३ प्लटका लागि प्रस्ताव आह्वान

    औद्योगिक क्षेत्र व्यवस्थापनद्वारा १३ प्लटका लागि प्रस्ताव आह्वान

    सप्तरीको रुपनीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारीका साथ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नयाँ उद्योगहरूका लागि ढोका खुल्ला गरेको छ। लामो समयदेखि औद्योगिक विस्तारको पर्खाइमा रहेको यस क्षेत्रमा औद्योगिक पूर्वाधारको अधिकतम उपयोग गर्ने उद्देश्यले व्यवस्थापनले १३ वटा विकसित प्लटहरू भाडामा उपलब्ध गराउने प्रक्रिया विधिवत रूपमा अगाडि बढाएको…

  • बागमती प्रदेशको बजेटमा ‘बोल्ड’ सुधार: मन्त्रालय र कर्मचारी कटौतीसँगै ५० अर्बको सिलिङ

    बागमती प्रदेशको बजेटमा ‘बोल्ड’ सुधार: मन्त्रालय र कर्मचारी कटौतीसँगै ५० अर्बको सिलिङ

    बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण गर्नुअघि प्रदेशको प्रशासनिक संयन्त्रमा व्यापक शल्यक्रिया गर्ने तयारी थालेको छ। प्रशासनिक संरचना भद्दा हुँदा कार्यसम्पादनमा जटिलता आएको र चालू खर्चको भार बढेको निष्कर्ष निकाल्दै सरकारले बजेट ल्याउनुपूर्व नै मन्त्रालयको संख्या घटाउने र कर्मचारी दरबन्दी कटौती गर्ने प्रस्तावलाई अघि बढाएको हो।…

  • निक्षेपको ब्याजदर घटाउँदै बैंकहरू : एनएमबिले सर्वाधिक ५ प्रतिशत दिने

    निक्षेपको ब्याजदर घटाउँदै बैंकहरू : एनएमबिले सर्वाधिक ५ प्रतिशत दिने

    वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । कर्जाको तुलनामा निक्षेपको वृद्धिदर लगातार उच्च हुँदा बैंकहरूमा अधिक तरलताको चाप छ । जसले गर्दा कोषको लागत घटाउन बैंकहरूले निरन्तर ब्याजदर घटाउँदै लगेका हुन् । नेपाल राष्ट्र बैंकले बचतको ब्याजदरमा एउटा न्यूनतम क्याप लगाएको छ । केन्द्रीय बैंकले ब्याजदर…

  • सरकारद्वारा बाली तथा पशुधन बिमाको प्रिमियमबापत १ अर्ब ६० करोड भुक्तानी

    सरकारद्वारा बाली तथा पशुधन बिमाको प्रिमियमबापत १ अर्ब ६० करोड भुक्तानी

    सरकारले कृषि क्षेत्रको जोखिम न्यूनीकरण र लगानी सुरक्षालाई प्राथमिकता दिँदै बाली तथा पशुधन बिमाको प्रिमियम अनुदानबापत १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत आर्थिक वर्षमा पशुपन्छी र बाली बिमा गर्ने किसानहरूलाई लक्षित गरी यो ठुलो रकम निकास गरेको हो। मन्त्रालयको तथ्याङ्कअनुसार कुल भुक्तानीमध्ये…

  • एपोलो हाईड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

    एपोलो हाईड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

     एपोलो हाइड्रो पावरले निष्कासन गरेको प्राथमिक शेयर (आइपिओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २६ गतेदेखि सर्वसाधारणका लागि कुल ७ लाख ८० हजार २०० कित्ता आइपिओ सार्वजनिक गरेको हो । उक्त आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको…

  • लघुवित्त क्षेत्रमा तीन ऐतिहासिक एकीकरण : ठूलो संरचनात्मक परिवर्तनको संकेत

    लघुवित्त क्षेत्रमा तीन ऐतिहासिक एकीकरण : ठूलो संरचनात्मक परिवर्तनको संकेत

    नेपालको लघुवित्त वित्तीय क्षेत्रमा अहिलेसम्मकै ठूलो संस्थागत एकीकरण प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। देशका तीन प्रमुख लघुवित्त संस्थाहरू—जीवन विकास लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएपछि वित्तीय क्षेत्रमा व्यापक चासो र बहस सिर्जना भएको छ। यसलाई सामान्य कम्पनीगत गाभिनेमात्र नभई लघुवित्त संरचनामा…

  • होर्मुजमा तनाव चर्किँदा तेल बजार फेरि उकालो : नाकाबन्दीको तयारीले मूल्य १०० डलर नाघ्यो

    होर्मुजमा तनाव चर्किँदा तेल बजार फेरि उकालो : नाकाबन्दीको तयारीले मूल्य १०० डलर नाघ्यो

    अमेरिका र इरानबीचको द्वन्द्व समाधान गर्ने कूटनीतिक प्रयास असफल भएपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पुनः ठूलो उथलपुथल देखिएको छ। रणनीतिक दृष्टिले अत्यन्त संवेदनशील मानिने होर्मुज जलडमरू क्षेत्रमा नाकाबन्दी गर्ने तयारीको समाचार बाहिरिएसँगै कच्चा तेलको मूल्य सोमबार उल्लेखनीय रूपमा उकालो लागेको हो। बजार तथ्याङ्कअनुसार लन्डनको ब्रेन्ट क्रुड फ्यूचर करिब ७.६० डलर अर्थात्…

  • उद्योगमन्त्री गौरी कुमारीको सम्पत्ति : काठमाडौँ–मधेसमा व्यापक जग्गा, करोडौँ लगानी र सुनको भण्डार

    उद्योगमन्त्री गौरी कुमारीको सम्पत्ति : काठमाडौँ–मधेसमा व्यापक जग्गा, करोडौँ लगानी र सुनको भण्डार

    उद्योगमन्त्री गौरी कुमारी यादवको विस्तृत सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणले मन्त्री यादवसँग काठमाडौँदेखि मधेससम्म फैलिएको ठूलो परिमाणको जग्गाजमिन, सुन–चाँदी, बैंक मौज्दात र करोडौँ रुपैयाँ बराबरको लगानी रहेको देखाएको छ। सार्वजनिक विवरणअनुसार मन्त्री यादवको काठमाडौँ महानगरपालिका वडा नम्बर ९ मा १ रोपनी १…

  • नेपाली कृषिको वर्तमान सङ्कट: उत्पादनमा उच्च लागत र बाह्य बजारको दबाब

    नेपाली कृषिको वर्तमान सङ्कट: उत्पादनमा उच्च लागत र बाह्य बजारको दबाब

    हालै ललितपुरमा फेडरलिज्म एण्ड लोकलाइजेसन सेन्टर (FLC) को आयोजनामा ‘कृषि क्षेत्रमा अन्तर प्रादेशिक सम्बन्ध र सहकार्य’ विषयक एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। डा. खिमलाल देवकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रमले नेपाली कृषि क्षेत्रले भोगिरहेका संरचनागत, आर्थिक र नीतिगत समस्याहरूलाई उजागर गर्दै प्रदेशहरूबीचको सहकार्यमा जोड दिएको छ। कार्यक्रमका मुख्य वक्ताहरूले…

Scroll to Top