Banijya News

अर्थनीति

होर्मुजमा तनाव चर्किँदा तेल बजार फेरि उकालो : नाकाबन्दीको तयारीले मूल्य १०० डलर नाघ्यो

होर्मुजमा तनाव चर्किँदा तेल बजार फेरि उकालो : नाकाबन्दीको तयारीले मूल्य १०० डलर नाघ्यो

अमेरिका र इरानबीचको द्वन्द्व समाधान गर्ने कूटनीतिक प्रयास असफल भएपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पुनः ठूलो उथलपुथल देखिएको छ। रणनीतिक दृष्टिले […]

नेपाली कृषिको वर्तमान सङ्कट: उत्पादनमा उच्च लागत र बाह्य बजारको दबाब

नेपाली कृषिको वर्तमान सङ्कट: उत्पादनमा उच्च लागत र बाह्य बजारको दबाब

हालै ललितपुरमा फेडरलिज्म एण्ड लोकलाइजेसन सेन्टर (FLC) को आयोजनामा ‘कृषि क्षेत्रमा अन्तर प्रादेशिक सम्बन्ध र सहकार्य’ विषयक एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। डा. खिमलाल देवकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रमले नेपाली कृषि क्षेत्रले भोगिरहेका संरचनागत, आर्थिक र नीतिगत समस्याहरूलाई उजागर गर्दै प्रदेशहरूबीचको सहकार्यमा जोड दिएको छ। कार्यक्रमका मुख्य वक्ताहरूले…


  • सञ्चय कोषको लगानी संरचनामा व्यापक फेरबदलको तयारी: नयाँ वित्तीय उपकरणमा पुँजी परिचालन गरिने

    सञ्चय कोषको लगानी संरचनामा व्यापक फेरबदलको तयारी: नयाँ वित्तीय उपकरणमा पुँजी परिचालन गरिने

    नेपाल सरकारले कर्मचारी सञ्चय कोषको परम्परागत लगानी ढाँचालाई पूर्ण रूपमा रूपान्तरण गर्दै आधुनिक र नवीन वित्तीय उपकरणहरूमा लगानी विस्तार गर्ने तयारी गरेको छ। अर्थ मन्त्रालयले तयार पारेको ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) ऐन, २०८२’ को मस्यौदा अनुसार कोषले अब पहिलोपटक प्राइभेट इक्विटी, भेन्चर क्यापिटल तथा म्युचुअल फण्डका इकाइहरूमा लगानी गर्न…

  • नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारणसभा हुदै

    नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारणसभा हुदै

    नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारणसभा २०८३ वैशाख २१ र २२ गते हुने भएको छ । शुक्रबारको महासंघ पदाधिकारीको बैठकले उच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको साधारणसभा वैशाख २१ र २२ गते गर्ने निर्णय गरेको हो । चैत्र २९ र ३० गतेका लागि तय भएको ६०औं वार्षिक साधारणसभा…

  • आईपीओ निष्कासन गर्दै माउन्ट एभरेष्ट डिष्टिलरी

    आईपीओ निष्कासन गर्दै माउन्ट एभरेष्ट डिष्टिलरी

    माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्तावसहित वैशाख २० गते वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले १२ लाख ५० हजार कित्ता शेयर जारी गर्नका लागि सिद्धार्थ क्यापिटललाई यसअघि नै बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ। साधारणसभाले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिनुका…

  • बैंकिङ क्षेत्रमा कर्जा लगानी ५८ खर्ब नाघ्यो : उपभोग र व्यापार क्षेत्रमा उच्च प्रवाह

    बैंकिङ क्षेत्रमा कर्जा लगानी ५८ खर्ब नाघ्यो : उपभोग र व्यापार क्षेत्रमा उच्च प्रवाह

    नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी ५८ खर्ब १३ अर्ब ३६ करोड रुपैयाँ नाघेको छ। यो कुल निक्षेपको करिब ७४ प्रतिशत बराबर हो, जसले वित्तीय प्रणालीमा कर्जा विस्तार उल्लेख्य रूपमा भइरहेको संकेत गर्छ। यस अवधिमा बैंक…

  • इन्धन बचतका लागि काठमाडौँ महानगरमा ‘कार पुलिङ’ सुरु

    इन्धन बचतका लागि काठमाडौँ महानगरमा ‘कार पुलिङ’ सुरु

    काठमाडौँ महानगरपालिकाले इन्धन खपत घटाउने उद्देश्यसहित ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। इन्धन कोटामा कटौती गरेपछि महानगरले अधिकारीहरूलाई उपलब्ध गराइने सवारी साधनलाई आलोपालो प्रयोग गर्ने प्रणाली लागू गरेको हो। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल का अनुसार विश्वव्यापी रूपमा देखिएको इन्धन अभाव र त्यसले दीर्घकालमा पार्न सक्ने असरलाई ध्यानमा राख्दै यस्तो…

  • खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

    खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

    खनिजजन्य उद्योगबाट रु दुई अर्ब १४ करोड राजस्व असुली भएको छ । यो रकम गत आर्थिक वर्ष र चालु आवको प्रथम आठ महिनाको हो । खानी तथा भूगर्भ विभागका अनुसार चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायतका खनिजजन्य वस्तुको उत्खनन अनुमति तथा अनुमतिपत्र नवीकरणबाट उक्त रकम सङ्कलन भएको हो । गत आवमा विभागले…

  • ‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

    ‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

    गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया निर्वाचित भएका छन् । आज सम्पन्न २७औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनबाट सफिसियन्ट कार्गो प्रालिका सञ्चालक थपलियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । यसैगरी, प्रथम उपाध्यक्षमा मनहरि दाहाल, द्वितीय उपाध्यक्षमा विनोद वस्ती, महासचिवमा अजिब भट्ट र सचिवमा सुरेन्द्र भट्ट…

  • पेन्सन व्यवस्थापनमा डिजिटल क्रान्तिः कसरी हुन्छ नयाँ पेन्सन प्रमाणीकरण ?

    पेन्सन व्यवस्थापनमा डिजिटल क्रान्तिः कसरी हुन्छ नयाँ पेन्सन प्रमाणीकरण ?

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेन्सन व्यवस्थापनलाई आधुनिक, सरल र पारदर्शी बनाउने उद्देश्यका साथ नयाँ पेन्सन प्रमाणीकरण प्रणालीको औपचारिक रूपमा शुभारम्भ गरेका छन्। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममा उनले महालेखा नियन्त्रकको कार्यालयद्वारा विकसित उक्त प्रणाली सार्वजनिक गरेका हुन्। यस कदमलाई नेपालको सार्वजनिक प्रशासनमा डिजिटल रूपान्तरणतर्फको महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको…

  • उपत्यकाभित्र २५.९६ प्रतिशतसम्म बढ्यो सवारी भाडा

    उपत्यकाभित्र २५.९६ प्रतिशतसम्म बढ्यो सवारी भाडा

    बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सवारी साधनको भाडादर समायोजन गर्दै नयाँ दर सार्वजनिक गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्णयअनुसार पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनका लागि नयाँ भाडादर राजपत्रमा प्रकाशित गरिएको हो। प्रदेश भाडा निर्धारण तथा समायोजन सम्बन्धी नियमावली २०७८, बजार मूल्यको उतारचढाव तथा प्रचलित आर्थिक ऐनलाई…

  • Default Image

    श्रममन्त्री बर्खास्त भएपछि अन्य मन्त्री थर्कमान

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह मन्त्री बनेको १४ दिनमै पदबाट बर्खास्त भएका छन्। पदीय दुरुपयोग गरेको आरोप पुष्टि भएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेका हुन्। यससँगै स्वास्थ्यमन्त्री निशा मेहतालाई पनि भविष्यमा जिम्मेवारीप्रति गम्भीर बन्न चेतावनी दिइएको छ। महोत्तरी–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित साहले…

Scroll to Top