Banijya News

अर्थनीति

पेन्सन व्यवस्थापनमा डिजिटल क्रान्तिः कसरी हुन्छ नयाँ पेन्सन प्रमाणीकरण ?

पेन्सन व्यवस्थापनमा डिजिटल क्रान्तिः कसरी हुन्छ नयाँ पेन्सन प्रमाणीकरण ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेन्सन व्यवस्थापनलाई आधुनिक, सरल र पारदर्शी बनाउने उद्देश्यका साथ नयाँ पेन्सन प्रमाणीकरण प्रणालीको औपचारिक रूपमा शुभारम्भ […]

श्रममन्त्री बर्खास्त भएपछि अन्य मन्त्री थर्कमान

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह मन्त्री बनेको १४ दिनमै पदबाट बर्खास्त भएका छन्। पदीय दुरुपयोग गरेको आरोप पुष्टि भएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेका हुन्। यससँगै स्वास्थ्यमन्त्री निशा मेहतालाई पनि भविष्यमा जिम्मेवारीप्रति गम्भीर बन्न चेतावनी दिइएको छ। महोत्तरी–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित साहले…


  • तत्काल मताधिकारसहितको अधिकार प्रदान गर्न १८ बस्तुगत संघको माग

    तत्काल मताधिकारसहितको अधिकार प्रदान गर्न १८ बस्तुगत संघको माग

    नेपाल उद्योग वाणिज्य महासंघबाट सदस्यातासम्बन्धमा पाटन उच्च अदालतबाट अन्तरिम आदेश पाएका बस्तुगत संघहरुले आफूहरूलाई तत्काल मताधिकारसहित अधिकार माग गरेका छन् । बिहीबार पाटन उच्च अदालतबाट १८ वटा बस्तु संघलाई महासंघको निर्वाचनमा सहभागिता गराउनु भन्ने अन्तरिम आदेश भएसँगै उनीहरूले शुक्रवार पत्रकार सम्मेलन गरेर महासंघको विधानअनुसार निर्वाचनमा सहभागी हुनको लागि एउटा साधारण…

  • सार्वजनिक खरिद ऐनमा व्यापक हेरफेर: ‘रिभर्स अक्सन’ देखि कर्मचारीलाई कारबाहीसम्म

    सार्वजनिक खरिद ऐनमा व्यापक हेरफेर: ‘रिभर्स अक्सन’ देखि कर्मचारीलाई कारबाहीसम्म

    नेपाल सरकारले झन्डै दुई दशक पुरानो सार्वजनिक खरिद प्रणालीलाई पूर्ण रूपमा रूपान्तरण गर्ने तयारी गरेको छ। निर्माण व्यवसायीहरूको लामो समयदेखिको माग र विकास आयोजनाहरूमा देखिएका संरचनात्मक बाधाहरूलाई सम्बोधन गर्न 'सार्वजनिक खरिद ऐन, २०६३' लाई प्रतिस्थापन गर्ने गरी नयाँ विधेयकको मस्यौदा तयार पारिएको हो। सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार पारेको ‘सार्वजनिक…

  • १० अर्बको आकारसहित एनआईबिएल सहभागिता फण्ड बन्यो नेपालकै ठूलो म्युचुअल फण्ड

    १० अर्बको आकारसहित एनआईबिएल सहभागिता फण्ड बन्यो नेपालकै ठूलो म्युचुअल फण्ड

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआइएमबि एस क्यापिटलले सञ्चालन गर्दै आएको “एनआईबिएल सहभागिता फण्ड” को आकारमा उल्लेख्य वृद्धि गरिएको छ। नेपाल धितोपत्र बोर्डको अनुमतिपछि यस खुलामुखी म्युचुअल फण्डको पुँजी ६ अर्ब रुपैयाँबाट बढाएर १० अर्ब रुपैयाँ (१ अर्ब इकाई) पुर्‍याइएको हो। यो विस्तारसँगै यो फण्ड नेपालकै सबैभन्दा…

  • आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँगको साझेदारी अनिवार्य : राष्ट्रपति पौडेल

    आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँगको साझेदारी अनिवार्य : राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक समृद्धिको मुख्य आधार व्यापार, उद्योग र आर्थिक क्रियाकलापको विस्तार नै भएको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको ७५ औँ वार्षिक साधारण सभा तथा हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन जनताको विकास र समृद्धिको चाहना पूरा गर्नुपर्नेमा जोड दिए । राष्ट्रपति…

  • १५ करोड लगानी गर्दै एनआइबिएल इक्विटी

    १५ करोड लगानी गर्दै एनआइबिएल इक्विटी

    नेपाल धितोपत्र बोर्डमा विशेष लगानी कोष (एसआइएफ) को रूपमा दर्ता रहेको एनआइबिएल इक्विटी पार्टनर्स र गोर्खाज हिमालयन हाइड्रो लिमिटेड बीच लगानीसम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ। एनआइएमबी एस क्यापिटलद्वारा व्यवस्थित यस कोषले गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड रुपैयाँ बराबरको सेयर लगानी गर्ने निश्चित भएको हो। गोर्खाज हिमालयन हाइड्रोले कोशी प्रदेशको सोलुखुम्बु…

  • सुनको मुल्यमा २ हजार २ सय रुपैयाँको वुद्धि

    सुनको मुल्यमा २ हजार २ सय रुपैयाँको वुद्धि

    नेपाली बजारमा सुन्को मुल्य वुद्धि भएको छ । यस दिन सुन तोलामा २ हजार २ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ तोकेको जनाएको छ । बिहीबार सुन तोलाको २ लाख ९४ हजार ७ सय रुपैयाँमा…

  • कामना सेवा विकास बैंकले पायो मर्चेण्ट बैंकिङ गर्ने स्वीकृति

    कामना सेवा विकास बैंकले पायो मर्चेण्ट बैंकिङ गर्ने स्वीकृति

    कामना सेवा विकास बैंकले मर्चेण्ट बैंकिङ क्षेत्रमा प्रवेश गर्ने उद्देश्यका साथ आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद प्रक्रिया अघि बढाएको छ। बैंकले आकाश क्यापिटललाई आफ्नो सहायक कम्पनीको रूपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति समेत प्राप्त गरिसकेको छ। यसअघि नै दुई संस्थाबीच शेयर खरिद-बिक्रीसम्बन्धी प्रारम्भिक सम्झौता भइसकेको थियो, जसलाई…

  • सरकार बजेट अधिवेशनको तयारीमा, दुवै सदनको बैठक आजै अन्त्य

    सरकार बजेट अधिवेशनको तयारीमा, दुवै सदनको बैठक आजै अन्त्य

    सरकार बजेट अधिवेशनको तयारीमा लागेको छ । बजेट निर्माणको समय भएकाले अव दुबै सदनमो अन्त्य गर्नुपर्ने हुन्छ । यसको लागि राष्ट्रपति पौडेलले आज सदनको संयुक्त बैठकलाई सम्बोधन गर्देछन् । आजैदेखि दुवै सदनको बैठक पनि अन्त्य हुने संसद सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार दिउँसो ३ बजे संघीय…

  • करको दर घटेपनि फेरि बढ्यो इन्धनको मूल्य, ग्यासको मूल्य पनि बढ्यो

    करको दर घटेपनि फेरि बढ्यो इन्धनको मूल्य, ग्यासको मूल्य पनि बढ्यो

    नेपाल सरकारले ग्यासको करका दर घटाएपनि फेरि इन्धनको मूल्यबृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको हो । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले…

  • मध्यपूर्व संकटले पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका वैकल्पिक रणनीतिबारे छलफल

    मध्यपूर्व संकटले पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका वैकल्पिक रणनीतिबारे छलफल

    नेपाल पर्यटन बोर्डले मध्यपूर्वमा चर्किएको सङ्कटले नेपालको प्रमुख स्रोत बजार, हवाई सम्पर्क र पर्यटक आगमनमा पार्ने असर न्यूनीकरणका लागि वैकल्पिक रणनीतिबारे छलफल गरेको छ । बोर्डले बिहीबार आयोजना गरेको ‘मध्यपूर्व सङ्कट र यसको नेपाली पर्यटनमा प्रभाव’ विषयक अन्तर्क्रियामा सरोकारवालाले सङ्कटलाई चुनौतीमात्र नभई अवसरका रूपमा समेत लिनुपर्ने धारणा राखेका थिए ।…

Scroll to Top