Banijya News

अर्थनीति

सरकार बजेट अधिवेशनको तयारीमा, दुवै सदनको बैठक आजै अन्त्य

सरकार बजेट अधिवेशनको तयारीमा, दुवै सदनको बैठक आजै अन्त्य

सरकार बजेट अधिवेशनको तयारीमा लागेको छ । बजेट निर्माणको समय भएकाले अव दुबै सदनमो अन्त्य गर्नुपर्ने हुन्छ । यसको लागि […]

मध्यपूर्व संकटले पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका वैकल्पिक रणनीतिबारे छलफल

मध्यपूर्व संकटले पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका वैकल्पिक रणनीतिबारे छलफल

नेपाल पर्यटन बोर्डले मध्यपूर्वमा चर्किएको सङ्कटले नेपालको प्रमुख स्रोत बजार, हवाई सम्पर्क र पर्यटक आगमनमा पार्ने असर न्यूनीकरणका लागि वैकल्पिक रणनीतिबारे छलफल गरेको छ । बोर्डले बिहीबार आयोजना गरेको ‘मध्यपूर्व सङ्कट र यसको नेपाली पर्यटनमा प्रभाव’ विषयक अन्तर्क्रियामा सरोकारवालाले सङ्कटलाई चुनौतीमात्र नभई अवसरका रूपमा समेत लिनुपर्ने धारणा राखेका थिए ।…


  • प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु

    प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु

    भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याई भैलखः(भैरवनाथको रथ) तानातान गरी जात्राको सुरुआत गरिन्छ । अब भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले भैलखःमा भैरवनाथको…

  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३६, आलु रातो प्रतिकिलो रु २१ र आलु रातो…

  • सामाजिक सुरक्षासम्बन्धीका व्यवस्था पालना गर्न मन्त्रालयको अनुरोध

    सामाजिक सुरक्षासम्बन्धीका व्यवस्था पालना गर्न मन्त्रालयको अनुरोध

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ तथा प्रचलित कानुन बमोजिम उपलब्ध गराउनुपर्ने न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न सम्पूर्ण रोजगारदाताहरूमा अनुरोध गरेको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी ऐन विपरीत न्यूनतम पारिश्रमिकलगायत सुविधाबाट बञ्चित गराएको पाइएमा प्रचलित कानुनी व्यवस्था हुने व्यहोरा जानकारी गराँउदै…

  • भृकुटी स्टक निलम्बनपछि समस्यामा लगानीकर्ता

    भृकुटी स्टक निलम्बनपछि समस्यामा लगानीकर्ता

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भृकुटी स्टक ब्रोकिङ कम्पनी को धितोपत्र दलाल सेवासम्बन्धी अनुमतिपत्र निलम्बन गरेपछि हजारौं लगानीकर्ता झन्झटमा परेका छन्। बोर्डले कम्पनीले गम्भीर कानुनी उल्लंघन गरेको ठहर गर्दै चैत २३ गतेको निर्णयअनुसार तत्कालका लागि लाइसेन्स निलम्बन गरेको हो। अनुसन्धानका क्रममा कम्पनीले ग्राहकको रकम दुरुपयोग गर्दै एक ग्राहकको पैसा अर्कोको…

  • नेप्सेमा पाल्पा सिमेन्टको ३ करोड ७५ लाख कित्ता सेयर सूचीकृत, कति तोकियो ओपनिङ रेञ्ज ?

    नेप्सेमा पाल्पा सिमेन्टको ३ करोड ७५ लाख कित्ता सेयर सूचीकृत, कति तोकियो ओपनिङ रेञ्ज ?

    नेपालको सेयर बजारमा सिमेन्ट उद्योगहरूको उपस्थिति बढ्दै जाने क्रममा पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको साधारण सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा औपचारिक रूपमा सूचीकृत भएको छ। चैत्र २६ गते बिहीबार नेप्से र कम्पनीबीच भएको सूचीकरण सम्झौता अनुसार कम्पनीको कुल ३ करोड ७५ लाख कित्ता सेयर दोस्रो बजारमा कारोबार हुन सक्ने गरी…

  • भृकुटी स्टक ब्रोकिङ निलम्बनमा ७९ हजार लगानीकर्ताको सेयर कारोबार अवरुद्ध

    भृकुटी स्टक ब्रोकिङ निलम्बनमा ७९ हजार लगानीकर्ताको सेयर कारोबार अवरुद्ध

    नेपाल धितोपत्र बोर्डले गम्भीर कानुनी उल्लंघनको आरोपमा भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नं. ५५) को अनुमतिपत्र तत्कालका लागि निलम्बन गरेको छ। व्यवसायी दिपक भट्टले सेयर कारोबार गर्दा आफ्नो बैंक खाता प्रयोग नगरी हिमालयन रि-इन्स्योरेन्स, नेपाल लाइफको सहायक कम्पनी र विभिन्न फण्डहरूबाट कुल ३ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी गरेको पाइएपछि बोर्डले…

  • राजस्वसचिव बराललाई नाडाले दियो सुझाव, के छ सुझावमा ?

    राजस्वसचिव बराललाई नाडाले दियो सुझाव, के छ सुझावमा ?

    नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रती नेतृत्वको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालसँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रको समस्याहरुको सम्बन्धमा विस्तृत छलफल गरेको छ। सो भेटघाट तथा छलफलमा अध्यक्ष उपे्रतीले शिथिल अवस्थामा रहेको नेपालको अटोमोबाइल क्षेत्रलाई गतिशील बनाउन आवश्यक पर्ने केही नीतिनियमहरुमा परिवर्तन आवश्यक रहेको र यसो भएमा सरकारले प्राप्त गर्ने…

  • प्रभुका ग्राहक र कर्मचारीलाई फिसटेल र अन्नपूर्णमा छुट

    प्रभुका ग्राहक र कर्मचारीलाई फिसटेल र अन्नपूर्णमा छुट

    प्रभु बैंकका ग्राहकले कास्कीको पोखरास्थित फिसटेल लज र अन्नपूर्ण जगतपुर लजमा विशेष छुट पाउने भएका छन् । बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले यी लजको सेवासुविधामा छुट पाउने भएका हुन् । यसका निम्ति बैंकले समझदारी गरेको छ । बैंकका चिफ मार्केटिङ अफिसर दीपेन्द्रबाबु विष्ट र फिसटेल तथा अन्नपूर्ण लजका बिक्री…

  • धितोपत्र बोडद्धारा आइपिओ निष्काशनमा कडाइ

    धितोपत्र बोडद्धारा आइपिओ निष्काशनमा कडाइ

    धितोपत्र बोर्ड ले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) लाई थप पारदर्शी र विश्वसनीय बनाउन नयाँ मापदण्ड लागू गरेको छ। ‘वित्तीय विवरण पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८२’ जारी गर्दै बोर्डले आईपीओ ल्याउन चाहने कम्पनीका वित्तीय विवरणमा शंका देखिए अनिवार्य रूपमा पुनरावलोकन वा जाँचबुझ गरिने व्यवस्था गरेको हो। नयाँ मापदण्ड अनुसार कम्पनीले पेश गर्ने वित्तीय…

  • ‘देशको आर्थिक विकास र लगानी प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण: चन्द्र ढकाल

    ‘देशको आर्थिक विकास र लगानी प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण: चन्द्र ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवर्द्धनमा सञ्चारमाध्यम र सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले महासंघले अघि सारेका नीतिगत एजेन्डा र निजी क्षेत्रका सरोकारलाई राष्ट्रिय बहसमा स्थापित गर्न मिडियाले खेलेको भूमिकाको प्रशंसनीय रहेको धारणा राखे। पत्रकारहरूले सरकार,…

Scroll to Top