Banijya News

अर्थनीति

प्रभुका ग्राहक र कर्मचारीलाई फिसटेल र अन्नपूर्णमा छुट

प्रभुका ग्राहक र कर्मचारीलाई फिसटेल र अन्नपूर्णमा छुट

प्रभु बैंकका ग्राहकले कास्कीको पोखरास्थित फिसटेल लज र अन्नपूर्ण जगतपुर लजमा विशेष छुट पाउने भएका छन् । बैंकका कार्डवाहक र […]

‘देशको आर्थिक विकास र लगानी प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण: चन्द्र ढकाल

‘देशको आर्थिक विकास र लगानी प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण: चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवर्द्धनमा सञ्चारमाध्यम र सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले महासंघले अघि सारेका नीतिगत एजेन्डा र निजी क्षेत्रका सरोकारलाई राष्ट्रिय बहसमा स्थापित गर्न मिडियाले खेलेको भूमिकाको प्रशंसनीय रहेको धारणा राखे। पत्रकारहरूले सरकार,…


  • कामना सेवा विकास बैंकद्वारा सहायक कम्पनी स्थापना

    कामना सेवा विकास बैंकद्वारा सहायक कम्पनी स्थापना

    कामना सेवा विकास बैंक लिमिटेडले मर्चेण्ट बैंकिङ सम्बन्धी कार्य गर्नका लागि आकाश क्यापिटल लिमिटेडको संस्थापक सेयर खरिद गरि उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गर्ने भएको छ । उक्त कम्पनीलाई सहायक कम्पनीको रुपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरिसकेको बैंकले जनाएको छ । यस अघि बैंक र…

  • युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन

    युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन

    युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले १००ः१० अनुपातमा १०० रुपैयाँ अंकित मूल्यमा २३ करोड १० लाख रुपैयाँबराबरको २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । हकप्रद सेयर निष्कासन…

  • पुराना कार र मोटरसाइकललाई विद्युतीय बनाउँदा कति लाग्छ खर्च ?

    पुराना कार र मोटरसाइकललाई विद्युतीय बनाउँदा कति लाग्छ खर्च ?

    पछिल्लो समय इन्धनको मूल्य निरन्तर रूपमा बढ्दै गएको छ । दैनिक जीवनमा गाडी प्रयोग गर्ने सर्वसाधारणदेखि व्यवसायीहरूसम्म सबै यसको प्रत्यक्ष असरमा परिरहेका छन्। यस्तो अवस्थामा धेरै मानिसहरूले वैकल्पिक समाधानको खोजी गर्न थालेका छन् । त्यसमध्ये सबैभन्दा चर्चित र व्यवहारिक विकल्पको रूपमा पुराना कार र मोटरसाइकललाई विद्युतीय -इलेक्ट्रिक) बनाउने प्रवृत्ति बढ्दै…

  • आगामी आर्थिक वर्षदेखि नयाँ भन्सार रणनीति: विभागद्वारा निजी क्षेत्रसँग सुझाव माग

    आगामी आर्थिक वर्षदेखि नयाँ भन्सार रणनीति: विभागद्वारा निजी क्षेत्रसँग सुझाव माग

    भन्सार विभागले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ुसातौँ भन्सार सुधार योजनाु कार्यान्वयनको तयारी थालेको छ। चालु आर्थिक वर्षमा छैटौँ पञ्चवर्षीय योजनाको अवधि समाप्त हुन लागेकाले विभागले नयाँ रणनीतिक योजना तर्जुमा प्रक्रिया अघि बढाएको हो। यस योजनाले विशेषगरी मुलुकको व्यापार प्रणालीलाई आधुनिक र उद्योगमैत्री बनाउने लक्ष्य राखेको छ। हालै आयोजित…

  • वित्तीय विवरण खराब भए आईपीओ नपाइने

    वित्तीय विवरण खराब भए आईपीओ नपाइने

    नेपाल धितोपत्र बोर्डले सेयर बजारमा पारदर्शिता र सुशासन कायम गर्न आईपीओ निष्कासन प्रक्रियामा नयाँ र कडा नीति अवलम्बन गरेको छ।'वित्तीय विवरण पुनरावलोकन सम्बन्धी मापदण्ड २०८२' जारी गर्दै बोर्डले अब लेखा परीक्षकबाट नकारात्मक टिप्पणी (विपरीत राय) प्राप्त गरेका वा वित्तीय विवरणमा स्पष्ट राय दिन अस्वीकार गरिएका कम्पनीहरूलाई सार्वजनिक सेयर निष्कासनमा पूर्ण…

  • भुक्तानी नपाउँदा लुम्बिनीको गौरव आयोजना जोखिममा

    भुक्तानी नपाउँदा लुम्बिनीको गौरव आयोजना जोखिममा

    लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनाअन्तर्गत निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पताल को १२ तले भवन निर्माणका लागि ठेक्का लिएको कम्पनीलाई समयमै भुक्तानी गर्न नसक्दा परियोजना अन्योलमा परेको छ । बुटवलस्थित उक्त अस्पतालको भवन निर्माण गरिरहेको ‘क्यापासाइट–आशिष–रेलिगेयर’ जेभीले काम तीव्र रूपमा अघि बढाए पनि सरकारले सम्झौताअनुसारको रकम भुक्तानी गर्न नसकेको हो । निर्माण…

  • कच्चा पदार्थ महँगिँदा संकटमा नेपाली गार्मेन्ट उद्योग

    कच्चा पदार्थ महँगिँदा संकटमा नेपाली गार्मेन्ट उद्योग

    पश्चिम एसियामा चर्किएको इरान–इजरायल द्वन्द्व को प्रभाव नेपाली तयारी पोसाक (गार्मेन्ट) उद्योगमा देखिन थालेको छ । कच्चा पदार्थको मूल्य वृद्धि, ढुवानीमा ढिलाइ र कार्गो भाडा महँगिँदा उद्योगीहरू अहिले ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन् । उद्योगीहरूका अनुसार पछिल्लो समय उत्पादन लागत करिब १० देखि १५ प्रतिशतसम्म बढिसकेको छ ।…

  • दोस्रो राष्ट्रिय आर्थिक गणना आउँदो वैशाख २ गतेदेखि शुरू हुँदै

    दोस्रो राष्ट्रिय आर्थिक गणना आउँदो वैशाख २ गतेदेखि शुरू हुँदै

    आउँदो वैशाख २ गतेदेखि देशभर झण्डै ५ हजार कर्मचारी परिचालन गरी राष्ट्रिय आर्थिक गणना शुरु हुँदैछ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ का लागि छनोट भएका गणकका लागि पाँचदिने तालिम कार्यक्रम आजदेखि देशभर एकैसाथ शुरू हुँदैछ । आर्थिक गतिविधिहरूको वास्तविक अवस्था, स्वरूप तथा संरचना…

  • इप्पानद्धारा निजीक्षेत्रमाथि दोहोरो नियमन र अवरोध अन्त्य गर्न माग

    इप्पानद्धारा निजीक्षेत्रमाथि दोहोरो नियमन र अवरोध अन्त्य गर्न माग

    ऊर्जा उद्यमीहरूले ऊर्जाक्षेत्रका नीतिगत तथा प्रक्रियागत समस्या समाधानका लागि सरकारसँग आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्की र उपमहासचिव प्रकाश दुलालले निजीक्षेत्रमाथि दोहोरो नियमन, ढिला अनुमतिपत्र र अवरोधको अन्त्य गर्न तत्काल कदम चाल्न सरकारसँग आग्रह गरेका हुन् । बुधवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त…

  • नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने प्रक्षेपण

    नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने प्रक्षेपण

    चालू आर्थिक वर्ष ०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ले आर्थिक वृद्धिदर गत आवको तुलनामा २.३ विन्दु प्रतिशतले घट्ने देखाएको हो । विश्व बैंकले मध्यपूर्वमा जारी द्वन्द्व र आन्तरिक अवरोधका बिच आर्थिक वर्ष ०८२/८३ मा नेपालको…

Scroll to Top