Banijya News

अर्थनीति

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घट्यो

सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन गर्ने उद्देश्यले सरकारी कर्मचारी तथा विशिष्ट पदाधिकारीलाई उपलब्ध गराउँदै आएको इन्धन सुविधामा […]

नेप्सेमा २.६१ अंकको गीरावट, ६ अर्ब ७३ करोडको कारोबार

नेप्सेमा २.६१ अंकको गीरावट, ६ अर्ब ७३ करोडको कारोबार

आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य गिरावट आएको छ। यसदिन नेप्से २.६१ अंकले घटेर २७५७.४० विन्दुमा कायम भएको छ। यो दिन बजारमा कुल ३४५ वटा कम्पनीका १ करोड ७४ लाख कित्ता शेयर ८१ हजार ५८२ पटकको कारोबार मार्फत कुल ६ अर्ब ७३ करोड रुपैयाँमा खरिद बिक्री भएका छन् ।…


  • राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    राष्ट्र बैंकको डेपुटी गभर्नरमा सोही बैंकमा कार्यरत निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको पद रिक्त थियो । डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै उक्त पद…

  • २५ अर्बको लगानी जोखिममा : युद्धका कारण कच्चा पदार्थ नपाउँदा ठप्प हुँदै रुपन्देही–भैरहवा करिडोर

    २५ अर्बको लगानी जोखिममा : युद्धका कारण कच्चा पदार्थ नपाउँदा ठप्प हुँदै रुपन्देही–भैरहवा करिडोर

    मध्यपूर्वमा जारी अमेरिका, इजरायल र इरानबीचको बढ्दो तनावको प्रत्यक्ष मारमा रुपन्देही–भैरहवा औद्योगिक करिडोरका उद्योगहरू पर्न थालेका छन् । अन्तर्राष्ट्रिय स्तरको यो द्वन्द्वका कारण पेट्रोलियम पदार्थ र कच्चा पदार्थको मूल्य आकासिएपछि यस क्षेत्रका २५२ भन्दा बढी साना–ठूला उद्योगहरू बन्द हुने संघारमा पुगेका हुन्। ढुवानी भाडा र बीमा शुल्कमा भएको अस्वाभाविक वृद्धिले…

  • अटोमोबाइल क्षेत्रबारे नाडा र अर्थमन्त्रीबीच छलफल

    अटोमोबाइल क्षेत्रबारे नाडा र अर्थमन्त्रीबीच छलफल

    नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले माननीय अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटी नेपालको अटोमोवाइल क्षेत्रको वर्तमान अवस्था र यसका चुनौतीबारे गहन छलफल गरेको छ। भेटका क्रममा अध्यक्ष उप्रेतीले सफल कार्यकालको शुभकामना दिँदै अटोमोवाइल क्षेत्रलाई माथि उठाउन सरकारले नयाँ र व्यावसायिक नीतिहरू ल्याउने अपेक्षा व्यक्त गरे । यस्ता नीतिगत सुधारले…

  • वसन्तसँगै हिमाल पर्यटनमा चहलपहल : ११४ आरोहीलाई अनुमति, आकर्षण सगरमाथा आरोहणमा

    वसन्तसँगै हिमाल पर्यटनमा चहलपहल : ११४ आरोहीलाई अनुमति, आकर्षण सगरमाथा आरोहणमा

    वसन्तकालीन पर्वतारोहण सिजन सुरु भएसँगै नेपालको हिमाल पर्यटनमा फेरि चहलपहल बढ्न थालेको छ। सन् २०२६ को मार्च महिनासम्म विभिन्न हिमाल आरोहणका लागि १८ वटा अभियान टोलीका ११४ जना विदेशी तथा स्वदेशी आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यो अवधिमा पर्वतारोहण रोयल्टीबापत मात्रै ६ करोड १३ लाखभन्दा बढी राजस्व संकलन…

  • राष्ट्रिय अर्थतन्त्रको तथ्याङ्क सुदृढ गर्न तथ्याङ्क कार्यालय र उद्योग परिसङ्घबीच समझदारी

    राष्ट्रिय अर्थतन्त्रको तथ्याङ्क सुदृढ गर्न तथ्याङ्क कार्यालय र उद्योग परिसङ्घबीच समझदारी

    राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल उद्योग परिसङ्घबीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क सङ्कलन, विश्लेषण, अनुसन्धान तथा नीतिनिर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले समझदारी भएको छ। मुलुकको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीतिनिर्माणका लागि गुणस्तरीय र समयानुकूल तथ्याङ्क आवश्यक रहेको भन्दै उक्त सहकार्य अघि बढाइएको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयमा आयोजित कार्यक्रममा कार्यालय…

  • निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्र्तक्रियामा

    निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्र्तक्रियामा

    नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न रोक लगाउने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी परिपत्रमार्फत नेपाल प्रेस युनियनका सबै प्रदेश, जिल्ला शाखाहरू तथा प्रतिष्ठान शाखाहरूलाई सरकारी विज्ञापन रोक्दा निजी मिडियामा पर्ने असरका बारेमा अन्तरक्रिया कार्यक्रम ७ दिनभित्र…

  • बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप

    बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले लिइरहेको वैदेशिक ऋणको पारदर्शितामाथि प्रश्न उठाएका छन् । दिगो पूर्वाधार विकासका लागि ऋण लिनु नेपालको बाध्यता र आवश्यकता दुवै भएको उल्लेख गर्दै उनले वर्तमान सरकारको नियतमाथि प्रश्न गरेका हुन् । महासचिव पोखरेलले विगतमा विदेशी ऋणले देश डुबायो भन्दै आलोचना…

  • मछिन्द्रनाथ किराना स्टोर डिल्लीबजार र एलन स्टोरलाई १०-१० हजार जरिवाना

    मछिन्द्रनाथ किराना स्टोर डिल्लीबजार र एलन स्टोरलाई १०-१० हजार जरिवाना

    नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरी कानुन कार्यान्वयन गराउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका दुई फर्मलाई जरिवाना गरेको छ। स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले मछिन्द्रनाथ किराना स्टोर डिल्लीबजार र सोही स्थानको एलन स्टोरलाई १०-१० हजार रुपैयाँ जरिवाना गरेको हो। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा…

  • गैर भन्सार मार्गबाट आइरहेको केरा रोकियोस् : फलफूल व्यवसायी महासंघ

    गैर भन्सार मार्गबाट आइरहेको केरा रोकियोस् : फलफूल व्यवसायी महासंघ

    नेपाल फलफूल व्यवसायी महासंघले गैर भन्सार मार्गबाट हुने अवैध कारोबार नियन्त्रण गरी आयात सहजीकरण गर्न माग गरेको छ । महासंघका अध्यक्ष भरतप्रसाद खतिवडाले आज एक विज्ञप्ति जारी गरी फलफूल तथा तरकारीजन्य वस्तुका साथै केरा गैर भन्सार मार्गबाट हुने अवैध कारोबार नियन्त्रण गरी आयात सहजीकरण गर्न सरकारसँग माग गरेका हुन्। ‘अवैध…

  • सरकारी सुधार योजनामा तीव्रता: सबै मन्त्रालयद्वारा १० मुख्य कार्ययोजना पेश

    सरकारी सुधार योजनामा तीव्रता: सबै मन्त्रालयद्वारा १० मुख्य कार्ययोजना पेश

    सरकारले शासकीय सुधारलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सबै मन्त्रालय र मातहतका निकायलाई आफ्नो कार्यसम्पादन थप नतिजामुखी बनाउन निर्देशन दिएको छ। यसैअनुसार, सबै मन्त्रालयहरूले सात दिनभित्रै प्रमुख १० वटा सुधारका क्रियाकलाप समेटिएको विस्तृत कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन्। मन्त्रिपरिषद्को चैत १३ गते बसेको बैठकले स्वीकृत गरेको शासकीय…

Scroll to Top