तोलामा सात हजार दुई सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?
स्थानीय बजारमा बुधबार (चैत २५) सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन प्रतितोला ७२ सय रुपैयाँले बढेको हो । आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन खरिद गर्नुपर्दा दुई लाख ९९ हजार रुपैयाँ खर्चिनुपर्नेछ । हिजो दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको…

