Banijya News

बाणिज्य

नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र जारी गर्ने

नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र जारी गर्ने

नेपाल राष्ट्र बैंकले आज शुक्रबार २५ अर्बको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले १ वर्ष अवधिको लागि २५ […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५० पैसा,…


  • अटो मोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण तीव्र

    अटो मोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण तीव्र

    नेपालको प्रिमियम अटो मोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ। उच्च मूल्यका बाबजुद सर्वोत्कृष्ट सुरक्षा, विश्वसनीयता, उत्कृष्ट अफरोड क्षमता र सामाजिक प्रतिष्ठाको प्रतीकका रूपमा स्थापित भएकाले यो गाडी नेपाली धनाढ्य, उद्योगी–व्यवसायी तथा राजनीतिक नेतृत्वको पहिलो रोजाइ बन्न सफल भएको हो। नेपालको चुनौतीपूर्ण भौगोलिक बनावट, सडकको अवस्था…

  • मौद्रिक नीति ल्याउन के गर्दैछ राष्ट्र बैंक ?

    मौद्रिक नीति ल्याउन के गर्दैछ राष्ट्र बैंक ?

    नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको तयारीमा जुटेको छ । केन्द्रीय बैंकले असार मसान्तमा नै मौद्रिक नीति ल्याउनेगरी तयारी गरेको हो । राष्ट्र बैंक स्रोतका अनुसार, असार मसान्तभित्र नै मौद्रिक नीति ल्याउने तिव्र तयारी भइरहेको छ । उनकाअनुसार बजेटलाई नै सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको मौद्रिक…

  • बैंक तथा वित्तीय संस्थामा एकीकृत कर्मचारी सेवा नियमावली लागू गर्न माग

    बैंक तथा वित्तीय संस्थामा एकीकृत कर्मचारी सेवा नियमावली लागू गर्न माग

    नेपालमा सञ्चालित विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीबीच सेवा–सुविधा, बढुवा, तलब, सरुवा तथा श्रम अधिकारमा देखिएको असमानता अन्त्य गर्न नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले माग गरेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारी सेवा नियमावली संशोधनका लागि सुझाव मागेपछि संघले ‘एकीकृत कर्मचारी सेवा नियमावली’ को…

  • स्टार्टअप कर्जाका लागि ९६६ परियोजना अन्तिम छनोटमा

    स्टार्टअप कर्जाका लागि ९६६ परियोजना अन्तिम छनोटमा

    सरकारले सञ्चालन गरेको स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ९६६ वटा परियोजनालाई सहुलियतपूर्ण कर्जाका लागि अन्तिम रूपमा सिफारिस गरेको छ। सातै प्रदेशमा गरिएको प्रस्तुतीकरण र विस्तृत मूल्यांकनपछि प्रतिष्ठानले छनोट भएका परियोजनाको सूची सार्वजनिक गर्दै राष्ट्रिय वाणिज्य बैंकमा कर्जा प्रक्रियाका लागि पठाएको हो। यसपटकको छनोटले नेपालमा स्टार्टअपको प्रवृत्ति अझै…

  • अर्थतन्त्रमा सुस्तता फुल अडिटको डण्डा, निजी क्षेत्र र सरकारबीच नयाँ बहस

    अर्थतन्त्रमा सुस्तता फुल अडिटको डण्डा, निजी क्षेत्र र सरकारबीच नयाँ बहस

    अर्थतन्त्रमा सुस्तता कायम रहेका बेला आन्तरिक राजस्व विभागले पूर्ण लेखापरीक्षण (फुल अडिट) सम्बन्धी प्रक्रिया अघि बढाउन थालेपछि निजी क्षेत्र र सरकारबीच नयाँ बहस सुरु भएको छ। विभागले मातहतका कर कार्यालयलाई लामो समयदेखि रोकिएका अडिट फाइल टुंग्याउन र आवश्यक नयाँ प्रक्रिया अघि बढाउन निर्देशन दिएसँगै व्यवसायीहरूले यसलाई कर प्रशासनको दबाब बढाउने…

  • विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग

    विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग

    नेपालको पूर्वी मुख्य स्थल नाका काँकडभिट्टामा विदेशी पर्यटकलाई स्वागत गर्न तथा नेपालको सकारात्मक पहिलो छाप दिन पर्यटकीय संरचना निर्माण सुरु गरिएको छ । भारत तथा तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई सीमा नाकामै आकर्षित गर्ने उद्देश्यका साथ पर्यटन कार्यालय झापा, मेचीनगर नगरपालिका र मेची भन्सार कार्यालयको सहकार्यमा यो परियोजना अघि…

  • मधेशमै उद्योग प्रशासन सेवा सुरु, काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य

    मधेशमै उद्योग प्रशासन सेवा सुरु, काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य

    मधेश प्रदेशका उद्योगी व्यवसायीका लागि लामो समयदेखि प्रतीक्षा गरिएको संवैधानिक व्यवस्था अन्ततः व्यवहारमा लागू भएको छ। अब २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका स्वदेशी उद्योगसँग सम्बन्धित दर्ता, नवीकरण, नियमन तथा अन्य प्रशासनिक सेवा प्रदेश सरकारबाटै उपलब्ध हुने भएपछि सामान्य प्रशासनिक कामका लागि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। नेपालको…

  • पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्यमा भारी गिराबट, अब लिटरको कति पर्छ ?

    पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्यमा भारी गिराबट, अब लिटरको कति पर्छ ?

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल÷मट्टीतेलमा ३० रुपैयाँ घटेको छ । यस्तै एल्पी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम…

  • चेम्बर र बृहतप्रेन्योर्सबीच उद्यमशीलता प्रवर्द्धनमा दुईवर्षे सहकार्य

    चेम्बर र बृहतप्रेन्योर्सबीच उद्यमशीलता प्रवर्द्धनमा दुईवर्षे सहकार्य

    नेपाल चेम्बर अफ कमर्स र बृहत ग्रुपको उद्यमशीलता तथा भेन्चर विकास पहल बृहतप्रेन्योर्स प्रालि बीच उद्यमशीलता विकास, नवप्रवर्तन, व्यवसाय विस्तार तथा लगानी प्रवर्द्धनका लागि दुई वर्षे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका भौतिक पूर्वाधार तथा भूमि सुधार समितिका सभापति रोशन भोयाद्यो र बृहतप्रेन्योर्सका संस्थापक तथा…

Scroll to Top