राष्ट्र बैंकद्वारा ‘नसिहत’ पाएका बैंकका सञ्चालक र सीईओ अयोग्य हुने
नेपाल राष्ट्र बैंकबाट ‘सचेत’ वा ‘नसिहत’ पाएका बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू पाँच वर्षसम्म पदका लागि अयोग्य हुने भएका छन् । अधिवक्ता मधुकुमार चौलागाईंले नेपाल राष्ट्र बैंक, विभिन्न वाणिज्य बैंक र तिनका सञ्चालक एवं सीईओहरूलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले…

