Banijya News

बाणिज्य

लगानी भित्र्याउन र आइडिया चोरी रोक्न ६ दशकपछि नयाँ कानुनको तयारी

लगानी भित्र्याउन र आइडिया चोरी रोक्न ६ दशकपछि नयाँ कानुनको तयारी

नेपालमा विदेशी लगानीकर्ता आउन हिचकिचाउनु, स्टार्टअप युवाहरूको ‘बिजनेस आइडिया’ हुबहु चोरी हुनु, अनि जुम्लाको स्याउ वा पाल्पाली ढाकाको नाममा कमसल […]

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र काठमाडौंको टंगालस्थित नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेडबीच विभिन्न परिक्षण सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौताअनुसार, कुमारी बैंकका ग्राहकहरुलाई ल्याबबाट प्रदान गरिने विभिन्न परिक्षण सेवाहरुमा १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिनेछ । विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको…


  • एनआईसी एशियाद्वारा सरस्वती माध्यमिकलाई स्मार्ट बोर्ड प्रदान

    एनआईसी एशियाद्वारा सरस्वती माध्यमिकलाई स्मार्ट बोर्ड प्रदान

    एनआईसी एशिया बैंक लिमिटेडले चाँगुनारायण नगरपालिका–८, भक्तपुरस्थित सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड प्रदान गरेको छ । विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ स्मार्ट बोर्ड प्रदान गरिएको बैंकले जनाएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । उक्त…

  • शंकास्पद कारोबारसँग सम्बन्धित बैंक खाता मौखिकरुपमै रोक्का हुने

    शंकास्पद कारोबारसँग सम्बन्धित बैंक खाता मौखिकरुपमै रोक्का हुने

    अब बैंक तथा वित्तीय संस्थाले वित्तीय अपराध अनुसन्धान वा कानुन कार्यान्वयन गर्ने निकायको मौखिक अनुरोधका आधारमा समेत बैंक खाता रोक्का गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन यस्तो व्यवस्था लागू गरेको हो । राष्ट्र बैंकको…

  • ब्याज पूँजीकरणमा राष्ट्र बैंकको लचकता, दीर्घकालीन परियोजनालाई राहत

    ब्याज पूँजीकरणमा राष्ट्र बैंकको लचकता, दीर्घकालीन परियोजनालाई राहत

    लामो समयसम्म निर्माण चरणमा रहने र ढिलो प्रतिफल दिने परियोजनाका कर्जामा ब्याज पुँजीकरण गर्ने बाटो खुला भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै दीर्घकालीन प्रकृतिका सबै परियोजनाको कर्जामा ब्याज पूँजीकरणको बाटो खुलाएको हो । यसबाट बहुवर्षीय परियोजनाका लगानीकर्ताले राहत महसुस गरेका…

  • बैंकिङ प्रणालीमा थुप्रिँदै रकम तर कर्जा प्रवाह न्यून, आर्थिक गतिविधि कमजोर

    बैंकिङ प्रणालीमा थुप्रिँदै रकम तर कर्जा प्रवाह न्यून, आर्थिक गतिविधि कमजोर

    पछिल्लो समयमा बढ्दो रेमिट्यान्सका कारण बैंकिङ प्रणालीमा तरलता अधिक रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको तथ्यांक हेर्ने हो भने बैंकिङ प्रणालीमा निक्षेप संकलन तीव्र गतिमा बढेको देखिन्छ । तर, सोही अनुपातमा कर्जा प्रवाह अपेक्षाकृत रूपमा हुन नसक्दा बैंकहरुमा तरलता अधिक हुन पुगेको छ । नेपाल बैंकर्स…

  • राष्ट्र बैंकले ७० अर्ब निक्षेप संकलन गर्दै

    राष्ट्र बैंकले ७० अर्ब निक्षेप संकलन गर्दै

    वित्तीय प्रणालीमा थपिएको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बुधबार ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । यसका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बोलकबोल प्रक्रिया सञ्चालन गर्न लागिएको हो । केन्द्रीय बैंकले ७९ दिनको लागि ७० अर्ब निक्षेप संकलन गर्ने भएको हो । यस निक्षेपको ब्याजदर…

  • उद्योग मन्त्रालयको तौलरहित व्यापारको नयाँ अवधारणा र योजना

    उद्योग मन्त्रालयको तौलरहित व्यापारको नयाँ अवधारणा र योजना

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले 'सीमासहितको अर्थतन्त्र र तौलरहित व्यापार' को नयाँ अवधारणासहित आगामी आर्थिक वर्षका लागि ८ अर्ब ३१ करोड रुपैयाँको वार्षिक बजेट र विकास कार्यक्रम सार्वजनिक गरेको छ । चौथो औद्योगिक क्रान्ति र प्रविधिमा आधारित विकासलाई आत्मसात् गरिएको यस बजेटमा नीतिगत सुधार र एआईको प्रयोग जस्ता केन्द्रीय कार्यक्रमका…

  • कर्जा नीतिमा लचकता अपनाउन बैंकरको माग, अन्य के–के छन् ?

    कर्जा नीतिमा लचकता अपनाउन बैंकरको माग, अन्य के–के छन् ?

    नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८३/८४ को मौद्रिक नीतिको तयारी गरिरहेको छ । यसका लागि राष्ट्र बैंकले विभिन्न क्षेत्रबाट सुझावको मागसमेत गरेको छ । यही क्रममा कर्जा असुली प्रभावित भएर खराब कर्जा बढ्दै गएका बेला बैंकहरूले कर्जा नीतिमा लचकता अपनाउनुपर्ने अपेक्षा राखेका छन्‌ । मौद्रिक नीतिका लागि नेपाल बैंकर्स संघले…

  • बन्द हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, के छन् योजना ?

    बन्द हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, के छन् योजना ?

    लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमन र सक्रियता बढाइएको छ। हेटौँडा औद्योगिक क्षेत्रभित्र विसं २०३२ सालमा स्थापना भई २०३५ देखि सञ्चालनमा आएको यो उद्योग विसं २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो। त्यसयता यसलाई पुनः सञ्चालन गर्न पटक-पटक प्रयास…

  • हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन

    हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन

    हेटौँडा औद्यागिक क्षेत्रभित्रका बक्यौता तिर्न बाँकी उद्योगहरूमध्ये केही उद्योगबाट रु चार करोड बक्यौता रकम सङ्कलन भएको छ । बक्यौता तिर्न बाँकी उद्योगहरूको लाइन काट्न थालिएसँगै उद्योगीहरूले रकम बुझाएर पुनःलाइन जोड्न थालेसँगै उक्त बक्यौता रकम सङ्कलन भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए । उनका…

  • म्याग्दीमा रासायनिक मलको अभाव

    म्याग्दीमा रासायनिक मलको अभाव

    म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर समस्यामा परेका हुन् । माग अनुसार मल आपूर्ति हुँदा अभाव भएको हो । म्याग्दीको उच्च पहाडी क्षेत्रमा किसानले धानबाली रोप्न थालेका छन् । चैत र बैशाख…

Scroll to Top