पुँजीबजारमा ‘पर्ख र हेर’ अवस्था केवल अस्थायी चरण भएको सरकारको बुझाइ
पुँजीबजारको दैनिक उतारचढावलाई मुख्य आधार नबनाई दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित रहेको सरकारले स्पष्ट पारेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिलेको अवस्था तत्कालीन बजार प्रतिक्रियाभन्दा पनि संरचनात्मक सुधारको प्रक्रियासँग जोडिएको उल्लेख गरेका छन्। उनका अनुसार अहिले लागू गरिएका नीतिहरूले भविष्यमा स्थायित्व र विश्वासको वातावरण निर्माण गर्ने लक्ष्य राखेका छन्। उनले हालको…

