नेपाली चिया निर्यात इतिहासकै संकटमा अवस्थामाः कूटनीतिक पहलको मागमा सरकार मैन
नेपाली चिया उद्योग अहिले गम्भीर संकटको मोडमा पुगेको छ। भारतले लागू गरेको नयाँ मापदण्डका कारण निर्यात प्रक्रिया जटिल बनेपछि नेपाल उद्योग वाणिज्य महासंघले तत्काल कूटनीतिक पहल गर्न सरकारसँग जोडदार माग गरेको छ। महासंघले यस अवस्थालाई केवल व्यापारिक समस्या नभई समग्र अर्थतन्त्र, रोजगारी र कृषि क्षेत्रसँग जोडिएको संवेदनशील विषयका रूपमा प्रस्तुत…

