Banijya News

बाणिज्य

ठेक्का तोड्ने चेतावनीपछि निर्माण व्यवसायी आन्दोलित, विकास आयोजना ठप्प हुने खतरा

ठेक्का तोड्ने चेतावनीपछि निर्माण व्यवसायी आन्दोलित, विकास आयोजना ठप्प हुने खतरा

सरकार र निर्माण व्यवसायीबिचको तीव्र टकरावका कारण देशभरका पूर्वाधार आयोजनाहरू ठप्प भई थप अनिश्चित बन्ने खतरा बढेको छ। लामो समयदेखि […]

बैंकहरुको बेथितिः खराब कर्जामा वृद्धि, वित्तीय अनुशासनमा गिरावट

बैंकहरुको बेथितिः खराब कर्जामा वृद्धि, वित्तीय अनुशासनमा गिरावट

बैंकहरूले पर्याप्त जोखिम मूल्यांकन नगरी कर्जा प्रवाहलाई प्राथमिकता दिँदा जोखिम उत्तिकै बढ्दै गएको छ । बैंकहरुले कतिपय अवस्थामा ऋणीको वास्तविक क्षमता, आम्दानी स्रोत र परियोजनाको सम्भाव्यता विश्लेषणभन्दा बजार प्रतिस्पर्धा र कर्जा विस्तारको लक्ष्यलाई प्राथमिकता दिँदा जोखिम बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको सुपरिवेक्षण प्रतिवेदन २०२६…


  • बेरुजु न्यूनीकरणमा ‘फास्ट ट्र्याक’ योजनाः के छ सार्वजनिक लेखा समितिको आक्रामक पहल ?

    बेरुजु न्यूनीकरणमा ‘फास्ट ट्र्याक’ योजनाः के छ सार्वजनिक लेखा समितिको आक्रामक पहल ?

    सार्वजनिक लेखा समितिले देशभरका सरकारी निकायमा थुप्रिँदै गएको बेरुजु रकमलाई तीव्र गतिमा न्यूनीकरण गर्ने उद्देश्यसहित ‘फास्ट ट्र्याक’ कार्ययोजना अघि बढाउने तयारी गरेको छ। हालसम्म सात खर्ब ५५ अर्ब १७ करोड २२ लाख रुपैयाँ बराबरको बेरुजु रहेको तथ्यांक सार्वजनिक भएपछि यसले सरकारी निकायको कार्यक्षमता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। यही…

  • भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो

    भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो

    भारतीय सहर कोलकातामा पोखरा र कोलकाताका पर्यटन व्यवसायीबिच व्यावसायिक साझेदारी ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकीको ‘पोखरा–नेपाल प्रवर्द्धन अभियान २०२६’ अन्तर्गत शनिबार आयोजित ‘बिटुबी’ एवं ‘सेल्स मिसन’मार्फत पोखरा र कोलकाताबिच पर्यटन साझेदारीलाई अगाडि बढाइएको हो । त्यस क्रममा पोखराका…

  • उद्योग महासंघको आपत्ति ७०० उद्योग बन्द भई बेरोजगारी बढ्ने चेतावनी

    उद्योग महासंघको आपत्ति ७०० उद्योग बन्द भई बेरोजगारी बढ्ने चेतावनी

    नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले बालाजु औद्योगिक क्षेत्रबाट प्रेस विज्ञप्ति जारी गर्दै देशभरका स्वदेशी उद्योगहरू गम्भीर संकटमा परेको जनाएको छ। महासंघका अनुसार देशको अर्थतन्त्रको मेरुदण्ड मानिएका यी उद्योगहरू अहिले चरम आर्थिक मन्दी, कच्चा पदार्थको मूल्यवृद्धि, खुला सिमानाको समस्या, विदेशी उत्पादनसँगको प्रतिस्पर्धा र दक्ष जनशक्तिको अभावका कारण निकै कठिन अवस्थाबाट गुज्रिरहेका…

  • निजी क्षेत्रको असन्तुष्टि र ठप्प निर्माणले अर्थतन्त्रमा दबाब

    निजी क्षेत्रको असन्तुष्टि र ठप्प निर्माणले अर्थतन्त्रमा दबाब

    सरकारले विकास निर्माणका कामलाई ‘मिसन मोड’मा अघि बढाउने घोषणा गरे पनि व्यवहारमा भने खर्चको गति निकै सुस्त देखिएको छ। चालु आर्थिक वर्ष सकिन करिब एक महिना मात्र बाँकी रहँदा विकास बजेटको जम्मा ३१ प्रतिशत मात्रै खर्च हुनुले सरकारी कार्यक्षमतामाथि प्रश्न उठाएको छ। निर्माण व्यवसायीहरूले मूल्य समायोजनको माग राख्दै देशभरका परियोजनाहरूमा…

  • बहुअर्ब घोटाला प्रकरण: व्यवसायी दीपक भट्टसहित ३४ जना विरुद्ध  ३ अदालतमा मुद्दा

    बहुअर्ब घोटाला प्रकरण: व्यवसायी दीपक भट्टसहित ३४ जना विरुद्ध ३ अदालतमा मुद्दा

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ठूला वित्तीय अनियमिततासम्बन्धी एक गम्भीर प्रकरणमा व्यवसायी दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ। बिहीबार राति अबेर विशेष अदालतमा दर्ता गरिएको उक्त मुद्दामा सुलभ अग्रवाल, साहिल अग्रवाल र शंकरलाल अग्रवालसहित कुल ३४ जना व्यक्ति तथा पाँच कम्पनीलाई प्रतिवादी…

  • सिर्सिया नदी प्रदूषणप्रति सरकार कडा: उद्योगहरूलाई मापदण्ड पालना गर्न चेतावनी

    सिर्सिया नदी प्रदूषणप्रति सरकार कडा: उद्योगहरूलाई मापदण्ड पालना गर्न चेतावनी

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिर्सिया नदी कोरिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूद्वारा भइरहेको वातावरणीय लापरबाहीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विशेषगरी, ती उद्योगहरूले फोहोर पानी प्रशोधन नगरी सिधै नदी तथा खोलामा मिसाएर प्रदूषण फैलाइरहेको विषयमा मन्त्रालयले चिन्ता व्यक्त गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, उक्त क्षेत्रमा रहेका उद्योगहरूबाट मापदण्डविपरीत फोहोर पानी…

  • दातृ निकायको सहयोगमा सञ्चालित कार्यक्रमको कर्जा अन्तरबैंक कारोबारमा गणना नहुने

    दातृ निकायको सहयोगमा सञ्चालित कार्यक्रमको कर्जा अन्तरबैंक कारोबारमा गणना नहुने

    वैदेशिक दातृ निकायको सहयोगमा सञ्चालित नेपाल सरकारका कार्यक्रमहरू कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाहरूबीच हुने कर्जा प्रवाहलाई ‘अन्तरबैंक सापटी’ मा गणना नहुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार, अन्तर्राष्ट्रिय…

  • निजी क्षेत्रमा सम्पत्ति छानविनले व्यवसायी तरंगित, बढ्यो असन्तुष्टि

    निजी क्षेत्रमा सम्पत्ति छानविनले व्यवसायी तरंगित, बढ्यो असन्तुष्टि

    सरकारले विभिन्न सरकारी निकायमा नियुक्त भएका तथा पदेन सदस्यका रूपमा रहेका व्यक्तिहरूलाई अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउन निर्देशन दिएपछि निजी क्षेत्रमा हलचल उत्पन्न भएको छ। विशेषगरी सरकारी बोर्ड, प्राधिकरण, समिति तथा संस्थानहरूमा प्रतिनिधित्व गर्ने करिब एक हजार व्यवसायी यस निर्णयबाट प्रत्यक्ष प्रभावित भएका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको…

  • मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द

    मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द

    स्याउको राजधानीका रूपमा परिचित मुस्ताङका किसानलाई स्याउखेती गर्न सकिने सरकारी संस्थाको नाम हो शीतोष्ण बागवानी विकास केन्द्र । यहाँको घरपझोङ गाउँपालिका–२ मार्फामा २०२३ सालमा मुस्ताङका किसानलाई स्याउखेतीको प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले शीतोष्ण बागवानी विकास केन्द्र स्थापना गरिएको थियो । झन्डै ५५ वर्ष पुरानो इतिहास बोकेको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको…

  • ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट

    ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट

    चितवनमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान) सङ्क्रमण देखिएपछि ३८ हजार २०० लेयर्स कुखुरा नष्ट गरिएको छ । खैरहनी नगरपालिका–१ स्थित एक व्यावसायिक कुखुरा फार्ममा सङ्क्रमण पुष्टि भएपछि नियन्त्रणका लागि दानासहित कुखुरा नष्ट गरिएको हो । पशु सेवा कार्यालय चितवनका अनुसार यही जेठ २३ गते कुखुरामा बर्डफ्लु सङ्क्रमण भएको पुष्टि…

Scroll to Top