Banijya News

बाणिज्य

निजी क्षेत्रमा सम्पत्ति छानविनले व्यवसायी तरंगित, बढ्यो असन्तुष्टि

निजी क्षेत्रमा सम्पत्ति छानविनले व्यवसायी तरंगित, बढ्यो असन्तुष्टि

सरकारले विभिन्न सरकारी निकायमा नियुक्त भएका तथा पदेन सदस्यका रूपमा रहेका व्यक्तिहरूलाई अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउन निर्देशन दिएपछि निजी […]

‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट

‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट

चितवनमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान) सङ्क्रमण देखिएपछि ३८ हजार २०० लेयर्स कुखुरा नष्ट गरिएको छ । खैरहनी नगरपालिका–१ स्थित एक व्यावसायिक कुखुरा फार्ममा सङ्क्रमण पुष्टि भएपछि नियन्त्रणका लागि दानासहित कुखुरा नष्ट गरिएको हो । पशु सेवा कार्यालय चितवनका अनुसार यही जेठ २३ गते कुखुरामा बर्डफ्लु सङ्क्रमण भएको पुष्टि…


  • नेपालमै पहिलोपटक ३५ करोड लगानीमा विश्वस्तरीय कस्मेटिक उद्योग सञ्चालन

    नेपालमै पहिलोपटक ३५ करोड लगानीमा विश्वस्तरीय कस्मेटिक उद्योग सञ्चालन

    नेपाली उपभोक्ता माझ बहुचर्चित कोरियन 'स्किन केयर' प्रविधिलाई भित्र्याउँदै नेपालमै विश्वस्तरीय सौन्दर्य सामग्रीको व्यावसायिक उत्पादन सुरु भएको छ। नेपाली ब्रान्ड ‘ओआरए’  ले ललितपुरको इमाडोलमा ३५ करोड रुपैयाँको लगानीमा अत्याधुनिक उद्योग स्थापना गरी आफ्ना उत्पादनहरू बजारमा ल्याएको हो। कोरियन विज्ञान, उच्च प्रविधि, गहन अनुसन्धान र सोही देशको गुणस्तरीय कच्चा पदार्थको संयोजनमा…

  • नाम चलेकै कम्पनीको धेरै बक्यौता : ६३५ उद्योगको अटेर, सरकारले चाल्ला कडा कदम ?

    नाम चलेकै कम्पनीको धेरै बक्यौता : ६३५ उद्योगको अटेर, सरकारले चाल्ला कडा कदम ?

    नेपालका विभिन्न औद्योगिक क्षेत्रमा सञ्चालित सयौँ उद्योगहरूले वर्षौंदेखि राज्यलाई तिर्नुपर्ने अर्बौं रुपैयाँ बक्यौता नतिरेको तथ्य सार्वजनिक भएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ६३५ उद्योगले एक अर्ब रुपैयाँभन्दा बढी रकम अझै बुझाउन बाँकी छ। जग्गा, भवन, विद्युत् र पानी प्रयोग गरेबापत तिर्नुपर्ने नियमित महसुल लामो समयदेखि नबुझाइँदा…

  • वाराणसी प्रदर्शनीमा उद्योग वाणिज्य संघ र राजकर्णिकारको सहकार्य

    वाराणसी प्रदर्शनीमा उद्योग वाणिज्य संघ र राजकर्णिकारको सहकार्य

    नेपाल–भारतबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की) र हाउस अफ राजकर्णिकार (एचओआस)बीच समझदारी भएको छ । मंगलबार निक्कीको सचिवालयमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो । यस सहमतिसँगै भारतको ऐतिहासिक तथा धार्मिक नगरी वाराणसीमा आयोजना हुन लागेको ‘फुड एण्ड बेभरेज तथा हस्पिटालिटी बी-टु-बी…

  • भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, ४१.२ प्रतिशतले वृद्धि

    भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, ४१.२ प्रतिशतले वृद्धि

    नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीबाट आउने विप्रेषण (रेमिट्यान्स) को योगदान अझ सशक्त बन्दै गएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा देशमा भित्रिएको रेमिट्यान्सले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार वैशाख मसान्तसम्म नेपालमा कुल १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ विप्रेषण भित्रिएको…

  • महंगी ५ प्रतिशत नाघ्यो, फलफूल उप-समूहमा १८.६० प्रतिशतको वृद्धि

    महंगी ५ प्रतिशत नाघ्यो, फलफूल उप-समूहमा १८.६० प्रतिशतको वृद्धि

    नेपालमा उपभोक्ता मूल्यवृद्धिको दबाब पुनः बढ्न थालेको संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गएको वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति दर २.७७ प्रतिशत मात्र रहेको थियो। विशेषगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात खर्च बढाउँदा त्यसको असर विभिन्न वस्तु…

  • करोडौँ भाडा नतिर्ने उद्योगलाई सात दिनको अल्टिमेटम

    करोडौँ भाडा नतिर्ने उद्योगलाई सात दिनको अल्टिमेटम

    सरकारले सार्वजनिक संस्थान र राष्ट्रिय सम्पत्तिबाट उठ्नुपर्ने राजस्व तथा शुल्क असुलीमा कडा नीति अख्तियार गरेसँगै औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको वर्षौँदेखिको बक्यौता असुली प्रक्रियामा कठोर कदम चाल्न सुरु गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विशेष निर्देशनमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एक सार्वजनिक सूचना जारी गर्दै लामो समयदेखि जग्गा, भवन तथा…

  • ‘लालीबजार’को बक्स अफिसमा दबदबा कायम, कमाइ गर्दै १० करोडतर्फ उन्मुख

    ‘लालीबजार’को बक्स अफिसमा दबदबा कायम, कमाइ गर्दै १० करोडतर्फ उन्मुख

    गत वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ले घरेलु बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गर्दै आफ्नो व्यापारिक यात्रा निरन्तर मजबुत बनाइरहेको छ। प्रदर्शनको पाँचौं हप्तामा प्रवेश गरिसकेको यस फिल्मले नेपाली चलचित्र बजारमा आफ्नो प्रभाव कायम राख्दै साढे ८ करोड रुपैयाँभन्दा बढी कमाइ गर्न सफल भएको छ। चलचित्र विकास…

  • बजेटमा सकारात्मक संकेत तर पूर्ण विश्वसनीयता अझै बाँकी : अन्जन श्रेष्ठ

    बजेटमा सकारात्मक संकेत तर पूर्ण विश्वसनीयता अझै बाँकी : अन्जन श्रेष्ठ

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेटले निजी क्षेत्रलाई केही हदसम्म अलमल्याएको भए पनि समग्रमा सुधारका संकेतहरू देखिएकाले यसलाई सावधानीपूर्वक स्वागत गर्नुपर्ने बताएका छन । महासंघद्वारा आयोजित ’नीति संवाद’ मा बोल्दै उनले बजेटलाई केवल वार्षिक आय–व्ययको विवरण मात्र नभई देशको आर्थिक दिशानिर्देश गर्ने दस्तावेजका रूपमा…

  • आर्थिक गणनालाई प्रभावकारी बनाउन व्यवसायीलाई सहकार्यको आह्वान

    आर्थिक गणनालाई प्रभावकारी बनाउन व्यवसायीलाई सहकार्यको आह्वान

    राष्ट्रिय आर्थिक गणना २०८३ लाई सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यसहित काठमाडौँमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। नेपाल उद्योग वाणिज्य संघ, काठमाडौँको सचिवालय कान्तिपथमा जिल्ला आर्थिक गणना कार्यालय, काठमाडौँ र संघको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहभागीहरूबीच राष्ट्रिय आर्थिक गणनाको महत्व, उद्देश्य तथा कार्यान्वयन प्रक्रियाबारे विस्तृत छलफल गरिएको थियो।…

  • काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता

    काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता

    नेपालको पर्यटन तथा आतिथ्य (हस्पिटालिटी) उद्योगले अन्तर्राष्ट्रिय स्तरमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गर्ने भएको छ। विश्वकै अग्रणी होटल समूह म्यारियट इन्टरनेसनल र नेपालका प्रतिष्ठित बहुराष्ट्रिय व्यापारिक समूह सीजी कर्प ग्लोबलबीच नेपाल र भारतमा तीनवटा नयाँ सुविधासम्पन्न लक्जरी होटल सञ्चालन गर्ने सम्बन्धमा महत्वपूर्ण सम्झौता भएको छ। राजधानी काठमाडौंमा आइतबार आयोजित विशेष…

Scroll to Top