नबिल बैंकको नेपाल–भारत क्रस–बोर्डर रेमिट्यान्स सेवा सुरु
नबिल बैंकले नेपाल र भारत दुवै देशका ग्राहकका लागि सीमापार भुक्तानीलाई सरल, सुरक्षित र सहज बनाउन नेपाल–भारत–नेपाल क्रस–बोर्डर पर्सन–टु–पर्सन (पी टु पी) रेमिट्यान्स सेवा सुरु गरेको छ । यस सेवामार्फत ग्राहकहरूले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्नेछन् । यस सेवाअन्तर्गत नबिल बैंकमा खाता…

