Banijya News

बाणिज्य

तरलता व्यवस्थापन गर्न ७० अर्ब झिक्दै राष्ट्र बैंक

तरलता व्यवस्थापन गर्न ७० अर्ब झिक्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि सोको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले निरन्तर पैसा खिचिरहेको छ । निक्षेप संकलन उपकरण प्रयोग […]

घरेलु तथा साना उद्योग महासंघको राष्ट्रिय महाधिवेशन जेठ २४ र २५ गते ललितपुरमा आयोजना हुने

घरेलु तथा साना उद्योग महासंघको राष्ट्रिय महाधिवेशन जेठ २४ र २५ गते ललितपुरमा आयोजना हुने

नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्नो २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन यही जेठ २४ र २५ गते ललितपुरमा आयोजना गर्ने भएको छ। महासंघको स्थापना भएको ३६ वर्ष पूरा भई ३७औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजना हुन लागेको उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको महासंघले जनाएको…


  • नेपालगन्ज भन्सारबाट २४ अर्ब ५४ करोड राजस्व संकलन

    नेपालगन्ज भन्सारबाट २४ अर्ब ५४ करोड राजस्व संकलन

    नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ। चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण गरिएकामा गत वैशाख मसान्तसम्म रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार अर्थात् लक्ष्यको ६८।२…

  • डिशहोमको विश्वकप अफर : सिजन पास खरिदमा ३ महिनासम्म निःशुल्क सुविधा

    डिशहोमको विश्वकप अफर : सिजन पास खरिदमा ३ महिनासम्म निःशुल्क सुविधा

    डीटीएच टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष सुविधा योजना सार्वजनिक गरेको छ। योजनामार्फत ग्राहकहरूले थप आकर्षक लाभसहित विश्वकपको रोमाञ्चक खेलहरू उच्च गुणस्तरमा हेर्न सक्नेछन्। डिशहोमले सार्वजनिक गरेको विशेष योजनाअनुसार डिटिएच कम्बो तथा आइपिटिभि कम्बो सेवाका ग्राहकहरूले आफ्नो ६ महिना…

  • एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, भुटानमाथि प्रभावशाली प्रदर्शन

    एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, भुटानमाथि प्रभावशाली प्रदर्शन

    एसीसी महिला प्रिमियर कप अन्तर्गत जारी प्रतियोगितामा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगातार दोस्रो जित निकाल्दै आफ्नो दाबेदारी थप बलियो बनाएको छ। समूह चरणअन्तर्गत बिहीबार सम्पन्न खेलमा भुटान लाई ५१ रनले पराजित गर्दै नेपालले उत्कृष्ट लय कायम राखेको हो। मलेसियाको क्वालालम्पुरस्थित कोलेज टुवान्कु जाफर ओभल मैदानमा भएको यस खेलमा नेपालले…

  • सेयर बजारमा ठूलो अनुसन्धान : ५६ उच्चपदस्थको कारोबार रोक्का

    सेयर बजारमा ठूलो अनुसन्धान : ५६ उच्चपदस्थको कारोबार रोक्का

    धितोपत्र बजारसँग सम्बन्धित सम्भावित अनियमितता र कानुनी उल्लङ्घनको अनुसन्धानलाई तीव्र बनाउँदै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५६ जना उच्चपदस्थ व्यक्ति तथा व्यवसायीमाथि निगरानी बढाएको छ। अनुसन्धान दायरामा रहेको मुद्दा नेपाल धितोपत्र बोर्डकै जाहेरीका आधारमा दर्ता भएको बताइएको छ । उक्त मुद्दामा नेपाल सरकार वादी रहेको छ भने दीपक भट्टसहितका व्यक्तिहरू प्रतिवादी रहेका…

  • काठमाडौँ महानगरले ६ सहकारीलाई १५ दिनभित्र कार्यालय खाली गर्न अन्तिम चेतावनी

    काठमाडौँ महानगरले ६ सहकारीलाई १५ दिनभित्र कार्यालय खाली गर्न अन्तिम चेतावनी

    काठमाडौँ महानगरपालिका ले नियमविपरीत भाडामा सञ्चालन भइरहेका ६ वटा सहकारी संस्थालाई १५ दिनभित्र कार्यालय खाली गर्न निर्देशन दिएको छ। महानगरको कानुन तथा मानव अधिकार विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र सम्पर्कमा नआए कडा कदम चालिने स्पष्ट पारेको हो। महानगरका अनुसार यसअघि नै न्यायिक समितिले ती सहकारी संस्थाहरूले भाडामा…

  • रवि लामिछानेको भारत भ्रमणपछि परराष्ट्रमन्त्री खनाल दिल्ली जाने

    रवि लामिछानेको भारत भ्रमणपछि परराष्ट्रमन्त्री खनाल दिल्ली जाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण सम्पन्न हुने चरणमा पुगेको बेला नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल पनि छिट्टै भारतको औपचारिक भ्रमणमा जाने तयारी भइरहेको छ। दुई देशबीचका विविध द्विपक्षीय विषयमा थप छलफल र सहकार्यलाई अघि बढाउने उद्देश्यले यो भ्रमण महत्वपूर्ण मानिएको छ। हालै भारतको राजधानी नयाँदिल्लीमा रास्वपा…

  • भायानेटको वाइफाइ ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै

    भायानेटको वाइफाइ ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै

    इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि नवीनतम वाइफाइ ६ प्रविधिसहितको २५० एमबीपीएस इन्टरनेट प्याकेज १३ हजार ८०० रुपैयाँ प्रतिवर्ष, करसहितमा उपलब्ध गराउँदै आएको छ। अफरअन्तर्गत २ हजार ८२५ रुपैयाँ पर्ने वाइफाइ ६ ओएनयू जडान शुल्क नलाग्ने र केवल १ हजार रुपैयाँ डिपोजिट मात्र लाग्नेछ। यो प्याकेज छिटो,…

  • उद्योगमैत्री बजेटले अर्थतन्त्रलाई नयाँ दिशा दिने विश्वासमा नेपाल उद्योग परिसंघ

    उद्योगमैत्री बजेटले अर्थतन्त्रलाई नयाँ दिशा दिने विश्वासमा नेपाल उद्योग परिसंघ

    नेपाल उद्योग परिसंघ (सीएनआई) ले नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई समग्र रूपमा सकारात्मक, सुधारमुखी र उद्योग–व्यवसाय प्रवर्द्धन गर्ने दिशामा केन्द्रित रहेको भन्दै स्वागत गरेको छ। परिसंघले बजेटको प्रभावकारी कार्यान्वयन भएमा मुलुकको अर्थतन्त्रलाई नयाँ गति र संरचनात्मक परिवर्तन दिने आधार तयार हुने विश्वास व्यक्त गरेको छ। परिसंघका…

  • ‘सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य’

    ‘सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य’

    राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी समस्या समाधान गर्न ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवाद गर्न सरकारलाई सुझाव दिएका हुन् । नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले नेपाल–भारत सीमासम्बन्धी विषय दुई देशबीचको संवाद र स्थापित कूटनीतिक संयन्त्रमार्फत…

Scroll to Top