Banijya News

बाणिज्य

भायानेटको वाइफाइ ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै

भायानेटको वाइफाइ ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै

इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि नवीनतम वाइफाइ ६ प्रविधिसहितको २५० एमबीपीएस इन्टरनेट प्याकेज १३ हजार ८०० […]

‘सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य’

‘सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य’

राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी समस्या समाधान गर्न ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवाद गर्न सरकारलाई सुझाव दिएका हुन् । नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले नेपाल–भारत सीमासम्बन्धी विषय दुई देशबीचको संवाद र स्थापित कूटनीतिक संयन्त्रमार्फत…


  • माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, कस्लाई कति पर्यो ?

    माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, कस्लाई कति पर्यो ?

    सोलुखुम्बुस्थित माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड प्रक्रिया सम्पन्न गरेको छ। बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले बुधबार बिहान औपचारिक रूपमा सेयर बाँडफाँड पूरा गरेको हो। कम्पनीले सोलु दुधकुण्ड नगरपालिका क्षेत्रका स्थानीय बासिन्दालाई लक्षित गर्दै कुल ८ लाख ८० हजार कित्ता आईपीओ…

  • सीमा नाकाबाट ५ सयसम्मका समान भन्सार नतिरी ल्याउन पाइने

    सीमा नाकाबाट ५ सयसम्मका समान भन्सार नतिरी ल्याउन पाइने

    सरकारले स्थल सीमा नाकाबाट आवतजावत गर्ने यात्रुका लागि लागू गरिएको कडाइमा आंशिक ढील दिँदै व्यक्तिगत प्रयोगका सामान ल्याउने सीमा बढाएको छ। अर्थ मन्त्रालयले नयाँ सूचना जारी गर्दै अब ५ सय रुपैयाँसम्मका वस्तु महसुल नतिरिकन ल्याउन सकिने व्यवस्था गरेको हो। यसअघि लागू गरिएको १ सय रुपैयाँको सीमा व्यवहारतः अत्यन्तै न्यून रहेको…

  • लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा

    लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा

    लुम्बिनी प्रदेश सरकारका एमाले मन्त्रीहरूले सामुहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार एमालेका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीले लिखित राजीनामा दिएका हुन् । प्रदेशमा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारु मगर र सीता शर्मा चौधरी मन्त्री रहेका छन् । यो प्रदेशमा एमालेकै चेतनारायण आचार्य मुख्यमन्त्री छन् ।…

  • सांस्कृतिक सम्पदाका प्रतीकका साथ नेपाल प्रदर्शनीमा सहभागी

    सांस्कृतिक सम्पदाका प्रतीकका साथ नेपाल प्रदर्शनीमा सहभागी

    सांस्कृतिक महत्वका सम्पदाका प्रतीकका साथ नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी भएको छ । सांस्कृतिक विविधता, मित्रता र मानवीय एकताको भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको प्रतिनिधिमण्डलका जीवनसाथीको क्लब (युएनडिएससी)ले आज न्युयोर्कमा आयोजना गरेको वार्षिक युएन इन्टरनेशनल बजारमा संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगले नेपालका समृद्ध सांस्कृतिक सम्पदा तथा मौलिक…

  • अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा

    अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा

    अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज ७६ वर्ष पूरा भएको हो । यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । आठ हजार मिटरभन्दा अग्लो…

  • विद्युत् प्राधिकरण टुक्राउने कुरा कति सम्भब ?

    विद्युत् प्राधिकरण टुक्राउने कुरा कति सम्भब ?

    नेपालको ऊर्जा क्षेत्रमा लामो समयदेखि बहसमा रहँदै आएको नेपाल विद्युत् प्राधिकरण को ‘अनबन्डलिङ’ अर्थात् खण्डीकरणको मुद्दा फेरि एकपटक निर्णायक मोडमा पुगेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत प्राधिकरणलाई उत्पादन, प्रसारण, वितरण र व्यापार गरी चारवटा अलग–अलग कम्पनीमा विभाजन गर्ने घोषणा गरेसँगै यस विषयमा नीति, राजनीति र प्राविधिक तहमा तीव्र…

  • स्टार्टअपलाई कर छुटदेखि सहुलियत कर्जासम्म : बजेटले खोलेको नयाँ सम्भावना के ?

    स्टार्टअपलाई कर छुटदेखि सहुलियत कर्जासम्म : बजेटले खोलेको नयाँ सम्भावना के ?

    सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत स्टार्टअप तथा नवउद्यमशीलता क्षेत्रलाई प्राथमिकतामा राख्दै व्यापक नीति तथा कार्यक्रम घोषणा गरेको छ। विशेषगरी युवा लक्षित उद्यम, नवप्रवर्तनमा आधारित व्यवसाय तथा प्रविधिमैत्री उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले बजेटले कर छुट, सहुलियतपूर्ण कर्जा, अनुदान र लगानी आकर्षणजस्ता बहुआयामिक व्यवस्था अघि सारेको हो। यसले नेपालमा स्टार्टअप इकोसिस्टम विस्तार…

  • प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको कडा आपत्ति, माफी माग्न माग

    प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको कडा आपत्ति, माफी माग्न माग

    नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीले उक्त अभिव्यक्तिलाई नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान तथा भौगोलिक अखण्डतासम्बन्धी स्थापित अडानविपरीत रहेको भन्दै कडा आपत्ति प्रकट गरेको हो। पार्टीका महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइ ऐतिहासिक तथ्य, प्रमाण तथा नेपालको दीर्घकालीन कूटनीतिक अडानसँग…

  • प्रधानमन्त्रीको अभिव्यक्तिपछि संसद अवरुद्ध, प्रतिपक्षी दलहरूको माफी माग्ने अडान

    प्रधानमन्त्रीको अभिव्यक्तिपछि संसद अवरुद्ध, प्रतिपक्षी दलहरूको माफी माग्ने अडान

     प्रधानमन्त्री बालेन्द्र शाहले दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर संसदमा राजनीतिक तनाव चुलिएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी नमागेसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेका छन्। सोमबार बिहान नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री शाहले आइतबार संसदमा दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको निष्कर्ष निकाल्दै तत्काल माफी…

  • विद्युत् महसुलको भ्याट अतिरञ्जित गरियो, ५० लाखमुनिका ईभीमा कर घट्छ: अर्थमन्त्री वाग्ले

    विद्युत् महसुलको भ्याट अतिरञ्जित गरियो, ५० लाखमुनिका ईभीमा कर घट्छ: अर्थमन्त्री वाग्ले

    अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटले सर्वसाधारणलाई राहत दिने उद्देश्यले ५० लाख रुपैयाँसम्म मूल्यका सवारीसाधन सस्ता हुने दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार संघद्वारा आयोजित ‘पोस्ट बजेट’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विलासिता वर्गका गाडीमा मात्र कर बढाइएको स्पष्ट पारे। उनका अनुसार सरकारले सवारीसाधन कर नीतिमा परिवर्तन गर्दा मध्यम वर्गलाई…

Scroll to Top