Banijya News

बाणिज्य

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको कडा आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको कडा आपत्ति, माफी माग्न माग

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीले उक्त अभिव्यक्तिलाई नेपालको सार्वभौमसत्ता, […]

विद्युत् महसुलको भ्याट अतिरञ्जित गरियो, ५० लाखमुनिका ईभीमा कर घट्छ: अर्थमन्त्री वाग्ले

विद्युत् महसुलको भ्याट अतिरञ्जित गरियो, ५० लाखमुनिका ईभीमा कर घट्छ: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटले सर्वसाधारणलाई राहत दिने उद्देश्यले ५० लाख रुपैयाँसम्म मूल्यका सवारीसाधन सस्ता हुने दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार संघद्वारा आयोजित ‘पोस्ट बजेट’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विलासिता वर्गका गाडीमा मात्र कर बढाइएको स्पष्ट पारे। उनका अनुसार सरकारले सवारीसाधन कर नीतिमा परिवर्तन गर्दा मध्यम वर्गलाई…


  • नाडा अटो शो भदौ ९ देखि, स्टल बुकिङ खुला

    नाडा अटो शो भदौ ९ देखि, स्टल बुकिङ खुला

    नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गर्न लागेको नाडा अटो शो २०२६ नेपालको अटोमोबाइल क्षेत्रका लागि अत्यन्त महत्वपूर्ण र प्रतिक्षित कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ। यस वर्षको १८औँ संस्करण भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने तय गरिएको छ, जसले देशभरका अटोमोबाइलसँग सम्बन्धित विभिन्न क्षेत्रका सरोकारवालालाई एउटै मञ्चमा…

  • बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्र चलायमान हुने चेम्बर अफ कमर्सको विश्वास

    बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्र चलायमान हुने चेम्बर अफ कमर्सको विश्वास

    काठमाडौं — नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ। आइतबार जारी विज्ञप्तिमा चेम्बरले बजेटमा समावेश केही महत्वाकांक्षी योजनाहरू कार्यान्वयनमा सफल भए आर्थिक गतिविधि विस्तार हुने उल्लेख गरेको हो। चेम्बरका अनुसार बजेटमा कर संरचनामा गरिएको सुधार, उद्योगलाई…

  • अस्पष्ट सरकारी नीतिका कारण घरजग्गा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आयो : अध्यक्ष कुँवर

    अस्पष्ट सरकारी नीतिका कारण घरजग्गा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आयो : अध्यक्ष कुँवर

    नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवरले घरजग्गा व्यवसायलाई चलायमान बनाउन आवश्यक सहजीकरणको माग गरेका छन्। नेपाल जग्गा तथा आवास विकास संघको १९ औँ वार्षिक साधारणसभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले घरजग्गा क्षेत्रका विद्यमान चुनौती र सरकारले चाल्नुपर्ने नीतिगत कदमबारे ध्यानाकर्षण गराएका हुन्। अध्यक्ष कुँवरले सरकारी नीतिको…

  • बजेटमा ठूलो जनमत, सानो परिवर्तनः बालेन–स्वर्णिमको बजेट अपेक्षाअनुसार किन देखिएन ?

    बजेटमा ठूलो जनमत, सानो परिवर्तनः बालेन–स्वर्णिमको बजेट अपेक्षाअनुसार किन देखिएन ?

    जेनजी आन्दोलनपछि भएको मध्यावधि निर्वाचनमार्फत शक्तिशाली जनमतसहित सत्तामा पुगेका प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारप्रति जनताले ठूलो आर्थिक रूपान्तरणको अपेक्षा गरेका थिए। विशेषगरी अर्थतन्त्रको जिम्मा सम्हालेका अर्थमन्त्री स्वर्णिम वाग्ले को विज्ञता र अनुभवका कारण यो अपेक्षा अझ उचो थियो। राष्ट्रिय योजना आयोगदेखि अन्तर्राष्ट्रिय संस्थासम्म अनुभव सँगालेका वाग्लेबाट ‘प्याराडाइम सिफ्ट’ ल्याउने खालको…

  • विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा

    आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि…

  • अर्थमन्त्री वाग्लेले आज बजेटबारे पत्रकार सम्मेलन गर्दै

    अर्थमन्त्री वाग्लेले आज बजेटबारे पत्रकार सम्मेलन गर्दै

    अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीहरूसँग पत्रकार सम्मेलनमार्फत अन्तरक्रिया गर्दै छन्। सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा आज दिउँसो ३ बजे अन्तरक्रिया हुने अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले जानकारी दिए। यसअघि गत शुक्रबार अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ…

  • नयाँ बजेटमा कुन-कुन बस्तुमा बढ्यो अन्तःशुल्क ?

    नयाँ बजेटमा कुन-कुन बस्तुमा बढ्यो अन्तःशुल्क ?

    सरकारले आर्थिक विधेयक २०८३ मार्फत विभिन्न करका दरहरूमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताए । मदिरा, सुर्तीजन्य वस्तुलगायतमा भने भने अन्तःशुल्कका दरहरू बढेका छन् । त्यस्तै, पत्रु खाना (जङ्क फुड), रङ रोगन, जुसलगायतका…

  • सार्वजनिक संस्थानको कुल सम्पत्ति ३२ खर्ब ६ अर्ब, लाभांश ५.२ प्रतिशतले गिरावट

    सार्वजनिक संस्थानको कुल सम्पत्ति ३२ खर्ब ६ अर्ब, लाभांश ५.२ प्रतिशतले गिरावट

    नेपाल सरकारको पूर्ण तथा अधिकांश स्वामित्व भएका सार्वजनिक संस्थानको संख्या ४५ छ । जसमध्ये दुईवटा बन्द छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण ०८२÷८३ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति ९.५ प्रतिशतले ३२ खर्ब ६ अर्ब ९१ करोड पुगेको जनाए । यो कुल गार्हस्थ्य उत्पादनको ५० प्रतिशतभन्दा…

  • आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित रहने अनुमान

    आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित रहने अनुमान

    चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित रहने सरकारको प्रक्षेपण सार्वजनिक भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै समग्र आर्थिक गतिविधिमा अपेक्षित गति नआएकाले वृद्धिदर मध्यम स्तरमै रहने जानकारी दिएका हुन्। सरकारका अनुसार केही क्षेत्रहरूमा उल्लेखनीय सुधार देखिए पनि प्रमुख उत्पादनमुखी क्षेत्रहरूमा…

Scroll to Top