Banijya News

बाणिज्य

नयाँ बजेटमा कुन-कुन बस्तुमा बढ्यो अन्तःशुल्क ?

नयाँ बजेटमा कुन-कुन बस्तुमा बढ्यो अन्तःशुल्क ?

सरकारले आर्थिक विधेयक २०८३ मार्फत विभिन्न करका दरहरूमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत विभिन्न ३६० […]

आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित रहने अनुमान

आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित रहने अनुमान

चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित रहने सरकारको प्रक्षेपण सार्वजनिक भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै समग्र आर्थिक गतिविधिमा अपेक्षित गति नआएकाले वृद्धिदर मध्यम स्तरमै रहने जानकारी दिएका हुन्। सरकारका अनुसार केही क्षेत्रहरूमा उल्लेखनीय सुधार देखिए पनि प्रमुख उत्पादनमुखी क्षेत्रहरूमा…


  • हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रयास : आशा, चुनौती र यथार्थको परीक्षा

    हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रयास : आशा, चुनौती र यथार्थको परीक्षा

    नेपालको औद्योगिक इतिहासमा महत्वपूर्ण स्थान ओगटेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी प्रयास यतिबेला राष्ट्रिय बहसको केन्द्र बनेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव ले उद्योगको स्थलगत निरीक्षण गर्दै “जसरी पनि सञ्चालनमा ल्याउने” प्रतिबद्धता जनाएपछि जनतामा नयाँ आशा पलाएको छ । तर, विगतका असफल प्रयासहरूले…

  • सार्वजनिक सवारी दर्ता रोक्ने निर्णय विवादमा, समाधानभन्दा समस्या थपिने आशंका

    सार्वजनिक सवारी दर्ता रोक्ने निर्णय विवादमा, समाधानभन्दा समस्या थपिने आशंका

    सरकारले सार्वजनिक यातायात क्षेत्रलाई वैज्ञानिक, व्यवस्थित र दीर्घकालीन रूपमा सुधार गर्ने उद्देश्यसहित नयाँ सार्वजनिक सवारीसाधन दर्ता रोक्ने निर्णय गरेपछि त्यसप्रति व्यापक बहस सुरु भएको छ। निर्णयको उद्देश्य सुधार भए पनि यसको प्रभावकारितामाथि सरोकारवालाले गम्भीर प्रश्न उठाएका छन्। यातायात व्यवस्था विभाग ले जेठ ८ गतेदेखि अर्को सूचना जारी नभएसम्म सार्वजनिक सवारीसाधनको…

  • प्रधानमन्त्री बालेनसहित तीन शीर्ष नेताबीच चार घण्टा बैठक, के भयो बजेट बारे छलफल ?

    प्रधानमन्त्री बालेनसहित तीन शीर्ष नेताबीच चार घण्टा बैठक, के भयो बजेट बारे छलफल ?

    आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट निर्माणलाई केन्द्रमा राख्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बीच मंगलबार चार घण्टा लामो महत्वपूर्ण भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न उक्त बैठकमा आउँदो जेठ १५ गते सार्वजनिक गर्न लागिएको बजेटका प्राथमिकता, सुधार तथा समावेश गर्नुपर्ने…

  • मासु जाँच ऐन संशोधन हुँदै, वधशाला र मासु व्यवसायमा कडाई गरिदै

    मासु जाँच ऐन संशोधन हुँदै, वधशाला र मासु व्यवसायमा कडाई गरिदै

    सरकारले झण्डै साढे दुई दशकअघि लागू भएको ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ लाई समयअनुकूल परिमार्जन गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालय ले ऐन संशोधनका लागि नयाँ विधेयकको मस्यौदा तयार गरी सरोकारवाला निकाय, विज्ञ तथा आम नागरिकसँग सुझाव आह्वान गरेको छ। मन्त्रालयले मंगलबार…

  • उत्पादनमुखी अर्थतन्त्रतर्फ रूपान्तरणको बजेट ल्याई निजी क्षेत्रलाई प्राथमिकता दिन महासंघको आग्रह

    उत्पादनमुखी अर्थतन्त्रतर्फ रूपान्तरणको बजेट ल्याई निजी क्षेत्रलाई प्राथमिकता दिन महासंघको आग्रह

    नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट उत्पादन र निजी क्षेत्रमैत्री बनाउन सरकारसमक्ष जोडदार सुझाव प्रस्तुत गरेको छ। हालको आर्थिक संरचना रेमिटेन्समा अत्यधिक निर्भर रहेको भन्दै महासंघले अब उत्पादनमा आधारित दिगो अर्थतन्त्र निर्माणतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको हो। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठका अनुसार देशको औद्योगिक उत्पादन क्षमताको…

  • बजारमूल्य तीनसय प्रतिशतसम्म बृद्धि, तरकारी देखि औषधिसम्म महँगो

    बजारमूल्य तीनसय प्रतिशतसम्म बृद्धि, तरकारी देखि औषधिसम्म महँगो

    नेपालमा पछिल्लो समय अत्यावश्यक उपभोग्य वस्तुको मूल्य लगातार बढ्दै जाँदा उपभोक्ताको दैनिक जीवन थप कठिन बन्दै गएको छ । विशेषगरी इन्धनको मूल्यवृद्धि, अमेरिकी डलरको विनिमयदरमा आएको उतारचढाव तथा अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताका कारण नेपाली बजारमा प्रत्यक्ष प्रभाव परेको देखिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालै सार्वजनिक गरेको…

  • हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि सरकारको तीव्र पहल

    हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि सरकारको तीव्र पहल

    वर्षौँदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी सरकारले तीव्र बनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्योगलाई पुनर्जीवन दिने प्रक्रिया अगाडि बढाइएको जानकारी दिएकी छन्। निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले सरकारले बन्द तथा रुग्ण अवस्थामा रहेका सरकारी उद्योगहरूलाई…

  • तोलामा २ हजार ८ सयले घट्यो सुनको मूल्य

    तोलामा २ हजार ८ सयले घट्यो सुनको मूल्य

    स्थानीय बजारमा आइतबार पहेँलो धातु सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला दुई लाख ९३ हजार ७०० मा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने दुई लाख ९० हजार ९०० मा कारोबार हुने गरी निर्धारण भएको छ । यसैगरी, चाँदीको…

  • सार्वजनिक सवारी दर्ता रोक्काप्रति चेम्बरको आपत्ति, निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह

    सार्वजनिक सवारी दर्ता रोक्काप्रति चेम्बरको आपत्ति, निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह

    सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गर्ने सरकारी निर्णयप्रति नेपाल चेम्बर अफ कमर्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। चेम्बरले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त निर्णयले अटोमोबाइल व्यवसायीहरूलाई ठूलो आर्थिक जोखिममा पारेको उल्लेख गर्दै तत्काल पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको हो। यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको वैज्ञानिक व्यवस्थापन गर्ने…

  • १६ हजारभन्दा बढी इभी आयात, २१ अर्बभन्दा बढी रकम विदेशियो

    १६ हजारभन्दा बढी इभी आयात, २१ अर्बभन्दा बढी रकम विदेशियो

    नेपालमा विद्युतीय सवारी साधन (इभी) को आयात तीव्र रूपमा बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा कुल १६ हजार ३९२ थान विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन्। विभागले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा चीन र भारतका विभिन्न…

Scroll to Top