Banijya News

बाणिज्य

तोलामा २ हजार ८ सयले घट्यो सुनको मूल्य

तोलामा २ हजार ८ सयले घट्यो सुनको मूल्य

स्थानीय बजारमा आइतबार पहेँलो धातु सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, […]

१६ हजारभन्दा बढी इभी आयात, २१ अर्बभन्दा बढी रकम विदेशियो

१६ हजारभन्दा बढी इभी आयात, २१ अर्बभन्दा बढी रकम विदेशियो

नेपालमा विद्युतीय सवारी साधन (इभी) को आयात तीव्र रूपमा बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा कुल १६ हजार ३९२ थान विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन्। विभागले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा चीन र भारतका विभिन्न…


  • सिजी डिजिटल उपभोक्ताको रोजाइ बन्दै

    सिजी डिजिटल उपभोक्ताको रोजाइ बन्दै

    आजको व्यस्त जीवनशैलीमा इलेकट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल धाउनुपर्ने झन्झट उपभोक्ताका लागि ठूलो समस्या बनेको छ। एउटै ब्रान्डका लागि एक ठाउँ, अर्को ब्रान्ड तुलना गर्न अर्को ठाउँ पुग्नुपर्ने बाध्यताले समय मात्र होइन, निर्णय गर्नलाई पनि जटिल बनाइरहेको छ। यही समस्याको समाधानका रूपमा चौधरी ग्रुप अन्तर्गत सिजी इलेकट्रोनिक्सद्वारा…

  • मापदण्ड उल्लंघनमा ६ बीमा कम्पनीलाई जरिवाना

    मापदण्ड उल्लंघनमा ६ बीमा कम्पनीलाई जरिवाना

    नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको अनुशासन र पारदर्शिता कायम राख्ने उद्देश्यले ६ वटा निर्जीवन बीमा कम्पनीलाई जनही २ लाख रुपैयाँका दरले जरिवाना गरेको छ। प्राधिकरणको जेठ ३ गते बसेको बैठकले मापदण्ड विपरीत कार्य गरेको ठहर गर्दै उक्त निर्णय गरेको हो। प्राधिकरणका अनुसार ती कम्पनीहरूले फास्ट ट्र्याक अन्तर्गतको पब्लिक इन्स्योरेन्स (PI)…

  • सन नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी प्रशिक्षण सम्पन्न

    सन नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी प्रशिक्षण सम्पन्न

    सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एजेन्सी डेभलपमेन्ट म्यानेजर हरूलाई लक्षित गर्दै एएमएल र सीएफटी सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ‘३६० डिग्री ग्रोथ समिट १.० अन्तर्गत आयोजित उक्त प्रशिक्षण कम्पनीका कानुन विभाग प्रमुख सुभाष भण्डारीले सञ्चालन गरेका थिए । प्रशिक्षणमा मनी लाउन्डरिङ तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी…

  • नेपालगञ्ज–पोखरा सिधा उडान स्थगित, यात्रु र पर्यटन क्षेत्र प्रभावित

    नेपालगञ्ज–पोखरा सिधा उडान स्थगित, यात्रु र पर्यटन क्षेत्र प्रभावित

    बुद्धएयरले करिब पाँच वर्षदेखि सञ्चालन गर्दै आएको नेपालगञ्ज–पोखरा सिधा उडान अस्थायी रूपमा स्थगित गरेको छ। कम्पनीका अनुसार यात्रु संख्या घट्नु, विशेषगरी भारतबाट आउने धार्मिक पर्यटकको अभाव र इन्धन मूल्यमा भएको वृद्धिका कारण उडान केही समयका लागि रोकिएको हो। बुद्ध एयर नेपालगञ्ज स्टेशन प्रमुख विनितविक्रम शाहका अनुसार एक महिना लामो मलमास…

  • राष्ट्र बैंकले आज ३० अर्ब निक्षेप संकलन गर्ने

    राष्ट्र बैंकले आज ३० अर्ब निक्षेप संकलन गर्ने

    नेपाल राष्ट्र बैंकले आज ३० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिनको लागि ३० अर्ब निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ धने साँवा तथा ब्याज भुक्तानी भदौ ३ गते हुनेछ । बैंक तथा वित्तीय संस्थाले…

  • नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

    नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्ट (जुरिसडिक्सन्स अन्डर इन्क्रिज्ड मोनिटरिङ)बाट बाहिर निकाल्न सरकारले सबै सम्भव उपाय अवलम्बन गर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा अर्थ मन्त्रालयमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) अन्तर्गतको इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आईसीआरजी) कार्ययोजनासम्बन्धी छलफलमा उनले नेपाललाई ग्रे…

  • पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

    पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

    तथ्याङ्क समन्वय कार्यालय वीरगन्जले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक गणनाका लागि आवश्यक तथ्याङ्क सङ्कलनमा समस्या भएको जनाएको छ । तथ्याङ्क समन्वय कार्यालय वीरगन्जका प्रमुख पुष्कर बिजुक्छेँले पर्साका ठूला औद्योगिक प्रतिष्ठानले आर्थिक गणनाका लागि आवश्यक पर्ने तथ्याङ्क गणकलाई उपलब्ध नगराएको दाबी गरे । “पर्साका ठूला औद्योगिक प्रतिष्ठानमा पत्रसहित पुगेका आर्थिक गणनाको…

  • नेपाली चियाको भारत निर्यात दीर्घकालीन रूपमा बन्द हुनसक्ने

    नेपाली चियाको भारत निर्यात दीर्घकालीन रूपमा बन्द हुनसक्ने

    भारतले चिया आयातमा ट्रकपिच्छे अनिवार्य प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) लागू गरेपछि नेपाली चियाको निर्यात विगत दुई सातादेखि पूर्ण रूपमा ठप्प भएको छ। भारतको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर (एसओपी)’ वैशाख १८ देखि लागू भएसँगै नेपाली निर्यातकर्ताले ठूलो प्रशासनिक र आर्थिक अवरोधको सामना गर्नुपरेको हो । नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य…

  • कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

    कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

    कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ५ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार…

  • कर्जा ५.७ प्रतिशत बृद्धि, घरजग्गामा भने ओरालो

    कर्जा ५.७ प्रतिशत बृद्धि, घरजग्गामा भने ओरालो

    चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा समग्रमा ५.७ प्रतिशत मात्रै बढेको छ । अर्थात् गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म आउँदा ३ खर्ब ११ अर्ब ९५ करोड रुपैयाँ मात्रै थप कर्जा प्रवाह हुन सक्यो । चैत मसान्तसम्म बैंक तथा…

Scroll to Top