Banijya News

बाणिज्य

नेपाली चियाको भारत निर्यात दीर्घकालीन रूपमा बन्द हुनसक्ने

नेपाली चियाको भारत निर्यात दीर्घकालीन रूपमा बन्द हुनसक्ने

भारतले चिया आयातमा ट्रकपिच्छे अनिवार्य प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) लागू गरेपछि नेपाली चियाको निर्यात विगत दुई सातादेखि पूर्ण रूपमा ठप्प […]

कर्जा ५.७ प्रतिशत बृद्धि, घरजग्गामा भने ओरालो

कर्जा ५.७ प्रतिशत बृद्धि, घरजग्गामा भने ओरालो

चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा समग्रमा ५.७ प्रतिशत मात्रै बढेको छ । अर्थात् गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म आउँदा ३ खर्ब ११ अर्ब ९५ करोड रुपैयाँ मात्रै थप कर्जा प्रवाह हुन सक्यो । चैत मसान्तसम्म बैंक तथा…


  • कान्छाराम कन्स्ट्रक्सनबाट १० करोडभन्दा बढी असुल गर्न कर्णाली सरकारको कडा पहल

    कान्छाराम कन्स्ट्रक्सनबाट १० करोडभन्दा बढी असुल गर्न कर्णाली सरकारको कडा पहल

    कर्णाली प्रदेश सरकारले ठेक्का सम्झौता उल्लङ्घन गरी सरकारी दायित्व पूरा नगरेको आरोपमा कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिबाट १० करोड ८३ लाख रुपैयाँभन्दा बढी रकम असुल गर्न देशव्यापी पहल थालेको छ। प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास निर्देशनालय, सुर्खेतले निर्माण कम्पनीले तिर्नुपर्ने बक्यौता रकम असुलीका लागि संघीयदेखि स्थानीय तहसम्मका सरकारी निकायहरूलाई औपचारिक पत्राचार गरेको…

  • हिरासतमा ‘सुविधा’ दिएको आशङ्कामा व्यवसायी सुलभ अग्रवाल प्रकरणमा छानबिन सुरु

    हिरासतमा ‘सुविधा’ दिएको आशङ्कामा व्यवसायी सुलभ अग्रवाल प्रकरणमा छानबिन सुरु

    सम्पत्ति शुद्धीकरणको आरोपमा हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाललाई विशेष ‘सुविधा’ प्रदान गरिएको आशङ्कामा प्रहरीले औपचारिक छानबिन थालेको छ। ललितपुरस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका अग्रवालको साथबाट आइप्याड बरामद भएपछि उपत्यका प्रहरी कार्यालयले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धान अघि बढाएको हो। उपत्यका प्रहरी कार्यालयका अनुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओम अधिकारीको…

  • यस्तो छ डलरदेखि कतारी रियालसम्मको भाउ

    यस्तो छ डलरदेखि कतारी रियालसम्मको भाउ

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३८ पैसा र बिक्रीदर ११० रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको…

  • माछापुच्छ्रे बैंकले आठ शाखा बन्द गर्ने, कुन कुन परे ?

    माछापुच्छ्रे बैंकले आठ शाखा बन्द गर्ने, कुन कुन परे ?

    माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न स्थानका आठ वटा शाखा बन्द गर्ने भएको छ । बैंकले विभिन्न स्थानका आठ वटा शाखा कार्यालय समायोजन गर्ने भएको हो । साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । बैंकका अनुसार, चितवनको हाकिमचोक शाखा नारायणगढसँग, काठमाडौंको बालाजु शाखा गोंगबु…

  • बैंकिङ क्षेत्रमा ‘राज्य हस्तक्षेप’ को बहस, निजी क्षेत्र त्रसित

    बैंकिङ क्षेत्रमा ‘राज्य हस्तक्षेप’ को बहस, निजी क्षेत्र त्रसित

    नेपालको बैंकिङ तथा वित्तीय प्रणालीमा हाल देखिएको हस्तक्षेपले ‘राज्य आतंक’ को अवस्था सिर्जना भएको भन्दै व्यापक बहस सुरु भएको छ। विशेषतः नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित बैंकरहरूलाई गरिएको पक्राउले कानुनी अभ्यास, बैंकिङ सुशासन र निजी क्षेत्रको मनोबलमाथि गम्भीर प्रश्न उठाएको छ। नेपालमा बैंक तथा वित्तीय संस्थासम्बन्धी…

  • बजेटपूर्व बहस सुरु गर्न आज प्रतिनिधि सभा बैठक

    बजेटपूर्व बहस सुरु गर्न आज प्रतिनिधि सभा बैठक

    प्रतिनिधि सभाको बैठक आज बस्दैछ, जसले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रक्रियालाई औपचारिक रूपमा अघि बढाउनेछ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा मुख्य रूपमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुने कार्यसूची तय गरिएको छ। यो छलफल बजेट प्रस्तुत हुनु अघि हुने महत्वपूर्ण संसदीय चरण हो, जसमा सरकारको…

  • भारतको चिनी निर्यात प्रतिबन्धपछि नेपालमा अभाव र मूल्यवृद्धिको त्रास

    भारतको चिनी निर्यात प्रतिबन्धपछि नेपालमा अभाव र मूल्यवृद्धिको त्रास

    छिमेकी भारतले ‘एल निनो’ का कारण उखु उत्पादन घट्ने अनुमान गर्दै चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएपछि यसको प्रभाव नेपाली बजारमा पनि देखिन थालेको छ। विश्वकै प्रमुख निर्यातकर्तामध्ये एक भारतको यो निर्णयले आयातमा निर्भर नेपालमा अभाव र महँगीको चिन्ता बढाएको छ। यद्यपि, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तत्काल अभाव नहुने दाबी…

Scroll to Top