Banijya News

बाणिज्य

प्राविधिक मुद्रालाई फौजदारी बनाइयो – नियामक निकायबाटै चिनोफानो गर्न सकिन्थ्यो, अहिले विभाग आफैं अलमलमा

प्राविधिक मुद्रालाई फौजदारी बनाइयो – नियामक निकायबाटै चिनोफानो गर्न सकिन्थ्यो, अहिले विभाग आफैं अलमलमा

दीपक भट्ट प्रकरणमा राज्यको अनुसन्धान निकायले ठूलो दाउ खेल्यो — तर अहिले त्यो दाउ नै उल्टो पर्न थालेको छ। उच्च […]

वैदेशिक लगानी प्रतिबद्धता ४५ अर्बभन्दा बढी , कृषि क्षेत्रका १६ परियोजनामा २२ अर्ब  प्रतिबद्धता

वैदेशिक लगानी प्रतिबद्धता ४५ अर्बभन्दा बढी , कृषि क्षेत्रका १६ परियोजनामा २२ अर्ब प्रतिबद्धता

चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता उल्लेखनीय रूपमा बढेको छ। उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म कुल ७ सय २८ परियोजनामार्फत ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो। यसले मुलुकको आर्थिक गतिविधिमा विदेशी लगानीकर्ताको चासो क्रमशः बढ्दै गएको संकेत गरेको…


  • भैरहवामा ‘सिद्धार्थ फुड एन्ड फन’ हुँदै

    भैरहवामा ‘सिद्धार्थ फुड एन्ड फन’ हुँदै

    भैरहवामा आगामी जेठ ९ र १० गते ‘सिद्धार्थ फुड एन्ड फन’ खाना महोत्सव हुने भएको छ । सिद्धार्थ हस्पिटालिटी ग्रुपको आयोजना यहाँ रहेको होटल सिद्धार्थ भिलासामा सञ्चालन हुने महोत्सवमा नेपाली रैथाने परिकारदेखि अन्तर्राष्ट्रिय खानासम्मका स्वाद प्रस्तुत गरिने आयोजकले जनाएको छ । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटलिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण…

  • ग्राहकको रकम हिनामिना प्रकरणमा एनआईएमबी बैंकका कर्मचारी कारागार चलान

    ग्राहकको रकम हिनामिना प्रकरणमा एनआईएमबी बैंकका कर्मचारी कारागार चलान

    कपिलवस्तुको तौलिहवा क्षेत्रमा रहेको एनआईएमबी बैंक शाखामा कार्यरत एक कर्मचारी ग्राहकको खाताबाट ठूलो रकम अनधिकृत रूपमा ट्रान्सफर गरेको आरोपमा कारागार चलान भएका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बैंक कर्मचारी रिसभ कार्कीलाई धरौटी रकम बुझाउन आदेश दिए पनि तोकिएको रकम बुझाउन नसकेपछि उनलाई जेल पठाइएको हो। प्रहरीका अनुसार कार्कीमाथि बैंकका…

  • हर्मुज जलमार्गको जोखिमपछि युएईले नयाँ पाइपलाइन निर्माण गर्ने

    हर्मुज जलमार्गको जोखिमपछि युएईले नयाँ पाइपलाइन निर्माण गर्ने

    मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र युद्धका कारण विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला संयुक्त अरब इमिरेट्स (युएई) ले तेल निर्यातलाई सुरक्षित र सहज बनाउन नयाँ पाइपलाइन परियोजनालाई तीव्र रूपमा अघि बढाउने निर्णय गरेको छ। विशेषगरी ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमा देखिएको जोखिमपछि युएईले वैकल्पिक मार्गको विकासलाई प्राथमिकतामा राखेको हो। हर्मुज जलमार्ग…

  • वीरगञ्जमा बजार अनुगमन : तीन होटललाई कारबाही

    वीरगञ्जमा बजार अनुगमन : तीन होटललाई कारबाही

    मूल्य पारदर्शिता सप्ताहअन्तर्गत जिल्ला अनुगमन समितिको संयुक्त अनुगमन टोलीले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालित होटल तथा क्यान्टिनको आकस्मिक अनुगमन तथा निरीक्षण गरेको छ। अनुगमनका क्रममा शुक्रबार तीन व्यवसायीले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम कार्य नगरेको पाइएको भन्दै कारबाही गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण…

  • सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक

    सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक

    नेपाल–भारत सीमा नाकाबाट दैनिक उपभोग्य सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतले रोक लगाएको छ । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले सय रुपैयाँभन्दा माथिका वस्तुमा भन्सार लिने अर्थ मन्त्रालयको निर्णयमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको हो। भारतीय सीमा नाकाबाट सय रुपैयाँभन्दा बढी मूल्यको दैनिक उपभोग्य सामान…

  • बैकर्स पक्राउपछि बैंकिङ क्षेत्रमा त्रासः अर्थतन्त्रमा गहिरिँदै संकटका संकेत

    बैकर्स पक्राउपछि बैंकिङ क्षेत्रमा त्रासः अर्थतन्त्रमा गहिरिँदै संकटका संकेत

    पछिल्लो समय नेपालमा उद्योगी, व्यापारी र व्यवसायीहरू धमाधम कालोसूचीमा पर्न थालेपछि आर्थिक क्षेत्र गम्भीर दबाबमा परेको देखिएको छ। बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा समयमै तिर्न नसक्ने, चेक बाउन्स हुने र वित्तीय दायित्व पूरा गर्न नसक्ने क्रम बढेसँगै कालोसूचीमा पर्नेहरूको संख्या तीव्र रूपमा बढेको हो। यसलाई केवल व्यक्तिगत असफलता नभई…

  • माउन्टेन ड्यु सेवनपछि उपभोक्ता बिरामी, उत्पादक कम्पनीमाथि कडा निगरानी सुरु

    माउन्टेन ड्यु सेवनपछि उपभोक्ता बिरामी, उत्पादक कम्पनीमाथि कडा निगरानी सुरु

    तारकेश्वर नगरपालिका निवासी एक उपभोक्ता माउन्टेन ड्यु पिउनासाथ बान्ता भई बिरामी परेको घटना सार्वजनिक भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उत्पादक कम्पनीमाथि कडा निगरानी तथा कारबाही प्रक्रिया अघि बढाएको छ। सामाजिक सञ्जालमा घटनासम्बन्धी भिडियो भाइरल भएपछि विभागको ‘¥यापिड रेस्पोन्स टिम’ तत्काल सक्रिय भई माउन्टेन ड्यु उत्पादन गर्ने बरुण बेभरेज…

  • गुणस्तर मापदण्ड नपुगेपछि ‘करेन्ट’ चाउचाउ फिर्ता

    गुणस्तर मापदण्ड नपुगेपछि ‘करेन्ट’ चाउचाउ फिर्ता

    बजारमा बिक्री हुँदै आएको ‘करेन्ट’ ब्राण्डको चाउचाउमा गुणस्तर सम्बन्धी गम्भीर समस्या भेटिएपछि सरकारले उक्त उत्पादन तत्काल बजारबाट हटाउन निर्देशन दिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षणका क्रममा तोकिएको मापदण्डभन्दा बाहिरका तत्व भेटिएपछि यो कदम चालेको जनाएको छ। विभागका अनुसार यस ब्राण्डको १०० ग्राम प्याकेटमा उत्पादन गरिएको चाउचाउमा ‘एक्सट्र्याक्टेड…

  • बागमतीका उद्योगमा आंशिक सुधार: क्षमता बढेपनि उत्पादन अझै न्यून

    बागमतीका उद्योगमा आंशिक सुधार: क्षमता बढेपनि उत्पादन अझै न्यून

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा बागमती प्रदेशका उद्योगहरूको क्षमता उपयोगमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार उद्योगहरू अघिल्लो वर्षको तुलनामा केही बढी क्षमतामा सञ्चालन भएका छन्। तर, समग्र अवस्था अझै सन्तोषजनक नरहेको भन्दै विज्ञहरूले दीर्घकालीन चुनौतीतर्फ संकेत गरेका छन्। प्रतिवेदनले…

  • लघु बीमामा ठूला कम्पनी कमजोर हुँदा सानाले देखाए सुधारको संकेत

    लघु बीमामा ठूला कम्पनी कमजोर हुँदा सानाले देखाए सुधारको संकेत

    चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बीमा क्षेत्रमा रोचक प्रवृत्ति देखिएको छ। ठूला जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको नाफा घटिरहेको अवस्थामा लघु बीमा कम्पनीहरूले भने उल्लेखनीय सुधार देखाएका छन्। समग्र बजार सुस्त भइरहँदा पनि साना बीमा कम्पनीहरूको औसत नाफा वृद्धि हुनु क्षेत्रीय सन्तुलनको दृष्टिले महत्वपूर्ण मानिएको छ। लघु बीमा क्षेत्रले…

Scroll to Top