Banijya News

बाणिज्य

गुणस्तर मापदण्ड नपुगेपछि ‘करेन्ट’ चाउचाउ फिर्ता

गुणस्तर मापदण्ड नपुगेपछि ‘करेन्ट’ चाउचाउ फिर्ता

बजारमा बिक्री हुँदै आएको ‘करेन्ट’ ब्राण्डको चाउचाउमा गुणस्तर सम्बन्धी गम्भीर समस्या भेटिएपछि सरकारले उक्त उत्पादन तत्काल बजारबाट हटाउन निर्देशन दिएको […]

लघु बीमामा ठूला कम्पनी कमजोर हुँदा सानाले देखाए सुधारको संकेत

लघु बीमामा ठूला कम्पनी कमजोर हुँदा सानाले देखाए सुधारको संकेत

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बीमा क्षेत्रमा रोचक प्रवृत्ति देखिएको छ। ठूला जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको नाफा घटिरहेको अवस्थामा लघु बीमा कम्पनीहरूले भने उल्लेखनीय सुधार देखाएका छन्। समग्र बजार सुस्त भइरहँदा पनि साना बीमा कम्पनीहरूको औसत नाफा वृद्धि हुनु क्षेत्रीय सन्तुलनको दृष्टिले महत्वपूर्ण मानिएको छ। लघु बीमा क्षेत्रले…


  • बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड

    बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड

    बेरुजु फछ्र्योट तथा वित्तीय सुशासनलाई प्रभावकारी बनाउन सरोकार भएका सबै निकायको सक्रिय र सार्थक सहभागिता आवश्यक भएकामा जोड दिइएको छ । मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा गठित बेरुजु फछ्र्योेट अनुगमन समितिले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा वित्तीय सुशासनलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने नीति लिइए पनि सरोकारवाला पक्षको…

  • अनावश्यक खर्च रोक्न प्रधानमन्त्री कार्यालयको निर्देशन, नयाँ सामग्री खरिदमा कडाइ

    अनावश्यक खर्च रोक्न प्रधानमन्त्री कार्यालयको निर्देशन, नयाँ सामग्री खरिदमा कडाइ

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खर्चमा मितव्ययीता कायम गर्न कडा निर्देशन जारी गरेको छ। अत्यावश्यक अवस्थाबाहेक नयाँ सामग्री खरिद नगर्न भन्दै सबै मन्त्रालय, आयोग, सचिवालय, सरकारी कार्यालय, निकाय तथा प्रदेश सरकारका कार्यालयहरूलाई परिपत्र गरिएको हो। सरकारको यो कदम सार्वजनिक स्रोतको प्रभावकारी उपयोग सुनिश्चित गर्ने उद्देश्यसहित आएको बताइएको छ। जारी गरिएको…

  • उद्योगी–व्यवसायी पक्राउप्रति महासंघको आपत्ति, ‘व्यावसायिक वातावरणमा त्रास सिर्जना भयो’

    उद्योगी–व्यवसायी पक्राउप्रति महासंघको आपत्ति, ‘व्यावसायिक वातावरणमा त्रास सिर्जना भयो’

    आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नेभन्दा उल्टै दबाब सिर्जना गर्ने किसिमका गतिविधिहरूले दीर्घकालीन असर पार्न सक्ने भन्दै उद्योगी व्यावसायी त्रसित भएका छन् । निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्दै पारदर्शी, न्यायोचित र स्थिर व्यावसायिक वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता भएपनि सकार सो बाटोमा नहिड्दा उद्योगी व्यावसायी त्रसित भएका हुन् । उता नेपाल…

  • निजी क्षेत्रको विश्वास पुनःस्थापना गर्दै उत्पादनमुखी अर्थतन्त्रतर्फ सरकारको जोड

    निजी क्षेत्रको विश्वास पुनःस्थापना गर्दै उत्पादनमुखी अर्थतन्त्रतर्फ सरकारको जोड

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्दै उद्यम–व्यवसायमा देखिएका अवरोध हटाउने सरकारको स्पष्ट योजना रहेको बताएका छन्। उनले राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै अर्थतन्त्रलाई नयाँ ढाँचामा पुनःसंरचना गर्ने लक्ष्य सार्वजनिक गरेका हुन्। अर्थमन्त्री वाग्लेले देशको आर्थिक संरचना उपभोगमुखी अवस्थाबाट लगानी…

  • भारतमा सुन आयातमा कडाइ, निर्यातकर्ताका लागि नयाँ नियम लागू

    भारतमा सुन आयातमा कडाइ, निर्यातकर्ताका लागि नयाँ नियम लागू

    भारत सरकारले सुन आयात तथा प्रयोगलाई थप व्यवस्थित बनाउन नयाँ कडा नियमहरू लागू गरेको छ। विदेश व्यापार महानिर्देशनालय (DGFT) ले हालै सार्वजनिक गरेको नयाँ दिशानिर्देशअनुसार सुन आयात, प्रयोग र निर्यातसँग सम्बन्धित धेरै प्रावधानहरूमा परिवर्तन गरिएको छ। यी नियमहरूले विशेषगरी सुनका गहना निर्यात गर्ने कम्पनीहरूलाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ। नयाँ…

  • कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

    सङ्घीय संसद्अन्तर्गत आज बिहान ११ः०० बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

  • चितुवा, भालुको डरले गाउँले धामधम बसाइँसर्दे

    चितुवा, भालुको डरले गाउँले धामधम बसाइँसर्दे

    खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भदौ महिनाको अन्तिम साता आसपास पशु चौपायाका गोठहरू बेँसीतिर सार्ने चलन छ । यसरी बेँसी झर्दा तिनलाई पछ्याउँदै वन्यजन्तुहरू पनि तल झर्न थाल्छन् । आहाराको खोजीमा चितुवा, भालु, स्याललगायत वन्यजन्तु बेँसी झर्दा बाली र पशुधन क्षतिका घटना बढ्दै गएका छन् । बझाङको खप्तडछान्ना गाउँपालिका र…

  • विभिन्न हिमालमा ३ नेपालीसहित ५ जनाको मृत्यु

    विभिन्न हिमालमा ३ नेपालीसहित ५ जनाको मृत्यु

    सन् २०२६ को वसन्तऋतुमा हालसम्म विभिन्न हिमाल आरोहणका क्रममा पाँच जनाको मृत्यु भएको छ । नेपाल पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले आज विज्ञप्ति जारी गरी सन् २०२६ को वसन्त ऋतुमा सगरमाथा र मकालु हिमालमा पाँच आरोही तथा गाइडको मृत्यु भएको जानकारी दिए । विभागका अनुसार यही वैशाख २० गतेदेखि…

Scroll to Top