प्रभु बैंक-मर्केन्टाइल अफिस सिस्टमबीच विशेष छुटसम्बन्धी सम्झौता
नेपालका लागि एसर (Acer) ल्यापटप र एप्सन (Epson) प्रिन्टरको आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष सेवा सुविधा र छुट प्रदान गर्ने सम्बन्धी एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस सम्झौताले प्रविधिमा पहुँच बढाउन र बैंकसँग आबद्ध व्यक्तिहरूलाई सुलभ…

