मौद्रिक नीतिले ब्याजदरमा तनाब
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत घोषणा गरेका नयाँ व्यवस्थाले ब्याजदर अनियन्त्रित हुने बैंकरहरूको निष्कर्ष छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै ब्याजदर घटाउन तथा बजारमा तरलता पठाउन भन्दै केही नयाँ व्यवस्था गरेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले पुनर्कर्जाको ब्याजदर घटाउने, ऋणपत्रलाई अनिवार्य गर्ने, कल डिपोजिटको सीमा तोक्ने, आधारदर…

