कामना सेवा विकास बैंकले पायो मर्चेण्ट बैंकिङ गर्ने स्वीकृति
कामना सेवा विकास बैंकले मर्चेण्ट बैंकिङ क्षेत्रमा प्रवेश गर्ने उद्देश्यका साथ आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद प्रक्रिया अघि बढाएको छ। बैंकले आकाश क्यापिटललाई आफ्नो सहायक कम्पनीको रूपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति समेत प्राप्त गरिसकेको छ। यसअघि नै दुई संस्थाबीच शेयर खरिद-बिक्रीसम्बन्धी प्रारम्भिक सम्झौता भइसकेको थियो, जसलाई…

