भ्रमण भिसामा सटही सुविधा अब कार्डबाटै, यस्तो छ राष्ट्र बैंकको नयाँ मापदण्ड
विदेश भ्रमणमा जाने नेपालीलाई कुनै देशले भिसा प्रयोजनका लागि विदेशी मुद्रामा धरौटी (फिर्ता हुने) माग गरेमा नेपाल राष्ट्र बैंकले तोकेको सर्तमा रहेर इलेक्ट्रोनिक कार्ड जारी गरी सटही सुविधा उपलब्ध हुने व्यवस्था गरेको छ । यो सुविधा वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकहरूबाट मात्रै पाइन्छ । राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८१ मा…

