Banijya News

कर्पोरेट

शिवम् सिमेन्टलाई ‘एनएस क्वालिटी अवार्ड’

काठमाण्डौ ( शिवम् सिमेन्ट उद्योगले सरकारले प्रदान गर्ने ‘एनएस क्वालिटी अवार्ड’ हात पारेको छ । शिवम् सिमेन्ट उद्योगले नेपाल गुणस्तर […]

नेशनल लाइफको मृत्यदाबी भुक्तानी

२८ कात्तिक २०७६,काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौँमा एक कार्यक्रम आयोजना गरी स्व. सुचिता खनालको मृत्यबीमा दाबी भुक्तानी गरेको छ । स्व. सुचिता खनालले तीन वर्षअघि ५) लाखको जीवन बीमा गरेकोमा बोनससहित ६२ लाख २) हजार रूपैयाँको रकम बीमादाबी बापत भुक्तानी भएको हो । उक्त…


  • Default Image

    महालक्ष्मी विकास बैंकले दिने भयो अनलाइनबाटै ऋण सुविधा

    २७, कात्तिक २०७६,काठमाण्डौ । महालक्ष्मी विकास बैंक र एसबी सोलुसन्स प्रालिबीच हालै भएको सम्झौता अनुसार अब बैंकले ऋण आवेदन सुविधा अनलाइनबाटै दिने भएको छ । त्यस्तै बैंकले आन्तरिक ऋण प्रक्रियालाई डिजिटाइज र स्वचालित गर्ने भएको छ । बैैकका जनरल सर्भिस डिपार्टमेन्ट प्रम’ख रघुनाथ कोइराला र एसबी सोलुसन्सका प्रमुख बिपुल ढकालले…

  • Default Image

    नेपाल क्लियरिङ्ग हाउसको मुनाफा २३ करोड भन्दा बढी

    २६, कात्तिक २०७६, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको हालै भएको आठाँै वार्षिक साधारण सभामा कम्पनीको चुक्ता पूँजी २१.६ करोड रहेकोमा ३८५ बोनस शेयर वितरण गरी २९.८ करोड पुर्याउने निर्णय संगै बोनस शेयर ट्याक्स प्रयोजनका निम्ती २५ नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ । आ.व. २०७५÷७६ मा कम्पनीले…

  • Default Image

    नाडाद्वारा रुप ज्योति पक्राउको विरोध

    अटो व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले संघका पूर्वअध्यक्ष तथा ज्योति समूहका उपाध्यक्ष डा. रुप ज्योति र उनकी छोरी सुरुचीलाई प्रहरीले पक्राउ गरेको भन्दै विरोध जनाएको छ । नाडाले विज्ञप्ति जारी गर्दै एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । उनलाई अदालतले धरौटी समेत राखिसकिएको अवस्थामा थुनेर असन्धान गर्नु नपर्ने…

  • Default Image

    ज्योति बाबुछोरीलाई थप पाँचदिन थुनामा राख्न अदालतको आदेश

    २४, कात्तिक २०७६, काठमाडौँ । पूर्वमन्त्री तथा ज्याति समुहका उद्योगी रुप ज्योति र उनकी छोरीलाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँले ज्योति बाबुछोरीमाथि अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो । अदालतले यसअघि तीन दिन थुनामा राख्न म्याद दिएको थियो । प्रहरीले…

  • Default Image

    भक्तपुरमा क्युएफएक्स सिनेमाको नयाँ मल्टिप्लेक्स

    २२ कात्तिक, २०७६ । भक्तपुर । सिनेमा चेन क्युएफएक्स सिनेमाजले भक्तपुरमा आफ्नो पहिलो मल्टिप्लेक्स ठिमीको भाटभटेनीमा लन्च गरेको छ । रिगल सिनेमा प्रालिको लगानी रहेको यस हलमा टिम कोईस्टको व्यवस्थापन रहने बताइएको छ । नयाँ निर्माण गरिएको थिएटर भक्तपुरको ठिमी स्थित भाटभटेनी सुपरमार्केटको पाँचौं तल्लामा रहेको छ । थिएटरमा डिफ्थ क्यूथ्रीडी टेक्नोलोजीको प्रयोग…

  • Default Image

    हस्तकला व्यापार मेला मङ्सिर १२ देखि १६ सम्म हुने

    २० कात्तिक २०७६ काठमाडौं - सऔँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिता आगामी मङ्सिर १२ देखि १६ गतेसम्म हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नविल बैँक, नेपाल चेम्बर अफ कमर्श, ललितपुर…

  • Default Image

    नेबिको सुगर फ्री डाईजेष्टिभ बिस्कुट ‘गिफ्ट फेमेली प्याक’मा

    नेबिको प्रालिले उपभोक्ताको चाहनालाई मध्ये नजर गर्दै सुगर फ्रि डाइजेष्टिभ बिस्कुट ‘गिफ्ट फेमेली प्याक’मा बजारमा ल्याएको छ । उत्पादनको गुणस्तरलाई उपभोग्य समयसम्म कायमै राख्न र आकर्षक बनाउन नयाँ प्याकेजिङ मेटेरियल प्रयोग गरिएको कम्पनीले जनाएको छ । उक्त सुगर फ्री डाइजेष्टिभ बिस्कुट हाल थप गुणस्तरीय तवरले अन्तर्राष्ट्रिय स्तरको प्याकेजिङ्गमा बजारमा ल्याएको…

  • Default Image

    एनसेलको तिहार अफर : चार गुणा बढी फोरजी डेटा बोनस

    काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले तिहार र छठ पर्वको अवसार पारेर आफ्ना ग्राहकहरुका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ । यस योजना अन्र्तगत ग्राहकले चार गुणा बढी डेटाको फाइदा लिन सक्नेछन् । यो अफर बिहीबार (कात्तिक ८) बाट लागू भई १५ दिन सम्मका लागि सञ्चालनमा रहने छ । यस…

  • Default Image

    महरा काण्डले बढायो रक्सीको विक्री

    सभामुख कृष्णबहादुर महरालाई आरोप काण्ड  देशकै सबै भन्दा चर्चित विषयमा इन्कित भएको छ । महराकेश जति चर्तित भयो त्यो सँगै महराले सेवन गरेको नेपाली ब्राण्डको रक्सीको पनि चर्चा चुलिएको छ । महराले पिएको भनिएको उक्त रक्सी नेपाली उत्पादन थियो । यस समाचारसँगै उक्त रक्सीको पनि चर्चा चुलियो । रक्सीसँग जोडेर…

  • Default Image

    नेपाल टेलिकमको नाफा ७ अर्ब २८ करोडले घाटामा

    नेपाल टेलिकमको खुद नाफा आव २०७४र७५ भन्दा गत आव २०७५र७६ मा ७ अर्ब २८ करोड रुपैयाँले घटेको हो । आव २०७४र७५ मा कम्पनीको खुद नाफा १७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ थियो भने आव २०७५र७६ मा घटेर १० अर्ब २० करोड ८१ लाखमा सीमित भएको छ । नेपाल टेलिकमले…

Scroll to Top