Banijya News

कर्पोरेट

कतार एयरवेज र ग्लोबल आइएमई बैंकबिच हवाई टिकटमा छुट दिने सम्झौता

१ मंसिर, २०७६, काठमाडौं । ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच ग्लोबल आइएमई बैंकका ग्राहकलाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट […]

जिएमई रेमिट प्राली र अल फरदिन एक्सचेन्जले गरे सम्झौता

०१ मंसिर, २०७६, काठमाण्डौ ।जिएमई रेमिट प्राली र अल फरदिन एक्सचेन्जबीच रेमिटेन्स सम्झौता भएको छ । जिएमई रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेल र अल फरदिन एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत ओसामा अल रहमानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि अल फरदिन एक्सचेन्जमार्फत यूएईबाट पठाएको रकम जिएमई रेमिटका एजेन्टबाट सहजै भुक्तानी लिन…


  • Default Image

    पुःन सम्मानित भयो जगदम्बा सिमेन्ट

    १ मंसिर, २०७६, काठमाण्डौ । उत्पादनको प्रारम्भदेखि नै कम्पनीको गुणस्तरीयताप्रति प्रतिबद्धता रही आएको जगदम्बा सिमेन्ट फ्mेरीपनी आफ्नो उत्पादनका लागि एनएस क्वालिटी अवार्डअन्तर्गत लेटर अफ एप्रिसिएसनद्वारा सम्मानित भएको छ । यो वर्ष शुभश्री जगदम्बा सिमेन्टको पोर्टल्यान्ड स्ल्याग सिमेन्ट (पीएससी) ले यो अवार्ड प्राप्त गरेको होे । यो सम्मान सहित जगदम्बा सिमेन्ट…

  • Default Image

    ‘अन्र्तराष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ चन्द्रागिरी हिल्स रिसोर्टलाई

    शनिवार ३० कात्तिक २०७६ काठमाडौंको चन्द्रागिरी हिल्समा अवस्थित चन्द्रागिरी हिल्स रिसोर्टलाई यस वर्षको उत्कृष्ट रिसोर्ट पुरस्कार ‘अन्र्तराष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रममा भारतीय राज्यसभाका सांसद एवम् पूर्वमन्त्री विजय गोयलले चन्द्रागिरी हिल्स लिमिटेडका संस्थापक अध्यक्ष तथा सञ्चालक हेमराज ढकाललाई सो…

  • Default Image

    टेलिकमले तीन महिनामा सवा तीन अर्ब कमायो

    शनिवार ३० कात्तिक २०७६ नेपाल टेलिकमले साउनदेखि असोजसम्ममो तीन महिना सवा तीन अर्ब नाफा गरेको छ । टेलिकमले सार्वजनिक गरेकोे त्रैमासिक वित्तीय विवरणमा टेलिकमले तीन अर्ब २४ करोड ६७ लाख नाफा गरेको हो । जुन अधिल्लो बर्षको यही समय भन्दा करिब २५ करोड बढीले नाफा गरेको देखिन्छ । अघिल्लो आर्थिक…

  • Default Image

    रुपज्योति परिवार छुटेसँगै समर्थकद्धारा भब्य स्वागत

    शुक्रवार २९, कात्तिक २०७६ उद्योगी रुप ज्योतिलाई छाड्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रहरीलाई पत्र लेखे पछि उनि रिहा भएका छन् । रिहा भएपछि उनि र उनको छोरीलाई फुलमालाले स्वागत गर्दै दरबारमार्ग परिक्रमा गरिएको छ । उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालयले हाजिर जमानतमा छाडिदिन पत्र लेखेको सहायक…

  • Default Image

    सांग्रिला र सिद्धार्थ ग्रुपबीच छूट सम्झौता

    २९ कात्तिक २०७६, काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बीच छूट सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी, तिनका परिवार र सम्पूर्ण ग्राहकलाई सिद्घार्थ ग्रुप अन्तर्गत सञ्चालनमा रहेका होटल तथा रेस्टुराँमा १० प्रतिशतसम्म छूट दिने बताइएको छ । सम्झौतामा बैंकका नायब महाप्रबन्धक अपूर्वप्रसाद…

  • Default Image

    मुक्तिनाथका ग्राहकलाई ट्रानक्विलिटी स्पामा छूट

    २९ कात्तिक २०७६, काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र ट्रानक्विलिटी स्पा, काठमाडौंबीच बैंकका ग्राहकलाई स्पामा विशेष छूट दिने समझदारी भएको छ । समझदारीका स्पाका बजारीकरण तथा विक्री प्रबन्धक वन्दना गुरुङ र बैंकका बजारीकरण विभाग प्रमुख वसन्त बक्सीेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मुक्तिनाथका भिसा डेबिट कार्डवाहक ग्राहकले स्पामा ३० प्रतिशतसम्म…

  • Default Image

    कृषि बिकास बैंकको तीन महिनाको मुनाफा ६० करोड नाघ्यो

    २९ कात्तिक २०७६, काठमाण्डौ । कृषि बिकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ६० करोड ७३ लाख ४३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ५५ करोड १४ लाख ६१ हजार रुपैयाँ रहेको थियो । कुल चुक्ता पुंजी अर्ब ४४ कारेड…

  • Default Image

    शिवम् सिमेन्टलाई ‘एनएस क्वालिटी अवार्ड’

    काठमाण्डौ ( शिवम् सिमेन्ट उद्योगले सरकारले प्रदान गर्ने ‘एनएस क्वालिटी अवार्ड’ हात पारेको छ । शिवम् सिमेन्ट उद्योगले नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने अवार्ड हात पार्न सफल भएको हो । अवार्ड नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगहरुमध्ये खुल्ला प्रतिस्पर्धाबाट छनौट गरी प्रथम हुने कम्पनीलाई वितरण गर्ने गरिन्छ । बिहीबार…

  • Default Image

    सर्पोट माइक्रोफाइनान्सको लाभांश १० प्रतिशत

    २८ कात्तिक २०७६, काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुँजी छ करोड रूपैयाँमध्येबाट १० प्रतिशतको अनुुपातमा ६० लाख रूपैयाँबराबरको बोनस सेयर र चुक्ता पुँजीको शून्य दशमलव ५२ प्रतिशत अर्थात् तीन लाख १५ हजार सात सय ८९…

  • Default Image

    नेशनल लाइफको मृत्यदाबी भुक्तानी

    २८ कात्तिक २०७६,काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौँमा एक कार्यक्रम आयोजना गरी स्व. सुचिता खनालको मृत्यबीमा दाबी भुक्तानी गरेको छ । स्व. सुचिता खनालले तीन वर्षअघि ५) लाखको जीवन बीमा गरेकोमा बोनससहित ६२ लाख २) हजार रूपैयाँको रकम बीमादाबी बापत भुक्तानी भएको हो । उक्त…

Scroll to Top