सिटिजन्स बैंक र चिरायु नेशनल हस्पिटलबीच सम्झौता
०३ मंसिर, २०७६, काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको हो । सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डबाहक र खाता भएका ग्राहकहरूले चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल…

