एनसेलले दियो ‘रिचार्ज चमत्कार’ बारे जानकारी
१० मंसिर, २०७६, काठमाडौं । एनसेलले नयाँ योजना ‘रिचार्ज चमत्कार’ बारे जानकारी दिँदै टिभी कार्यक्रम र आफ्नो फेसबुक पेजमार्फत पाँच भाग्यशाली कोड घोषणा गरेको छ । घोषणा गरिएको प्रत्येक कोड नम्बर बाहकले जनही दुईलाख रुपैयाँ जितेका छन् । आफ्नो लोयल्टी योजना अन्तर्गत एनसेलले मंसिर १ देखि सञ्चालन गरेको ‘रिचार्ज चमत्कार’…

