May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

अन्तराष्ट्रिय

नेपाल र बंगलादेश द्विपक्षीय वार्ता सफलः अब नेपालले सैदपुर विमानस्थल प्रयोग गर्न पाउने

नेपाल र बंगलादेश द्विपक्षीय वार्ता सफलः अब नेपालले सैदपुर विमानस्थल प्रयोग गर्न पाउने

०७ फागुन, काठमाडौं । नेपाल र बंगलादेशबीच द्विपक्षीय वार्ता भएको छ। द्विपक्षीय वार्तापछि दुवै देशका मन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेका थिए । सो सम्मेलनमा बंगलादेशका विदेशमन्त्रीले दुई देशबीचको व्यापार र सम्पर्क बढाउन विमानस्थल प्रयोग महत्त्वपूर्ण हुने भन्दै आफूहरु नेपाललाई सैदपुर विमानस्थल प्रयोग गर्न दिन सहमत भएको बताएका छन् । बंगलादेशको तीन दिने औपचारिक भ्रमणमा रहेका…

भारतहुँदै तेस्रो मुलुक जान नेपाली दूतावासको कडाई

भारतहुँदै तेस्रो मुलुक जान नेपाली दूतावासको कडाई

फागुन ०६, काठमाडौं । भारतीय विमानस्थल हुँदै ठूलो संख्यामा घरेलु कामदार खाडीका विभिन्न मुलुकहरूमा तस्करी गरी पठाउने प्रवृद्धि बढेपछि भारतको नयाँदिल्लिस्थित नेपाली दूतावासले भारत हुँदै तेस्रो मुलुक नउड्न नेपालीहरूलाई आग्रह गरेको छ । दूतावासले मध्यपूर्वका साउदी अरब, कुवेत, इराक, लिविया, लेवनान, ओमान र बहराइन जस्ता देशमा जानको लागि भारतीय विमानस्थल प्रयोग गरी जाने क्रम बढेसँगै…

  • सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटीयो

    सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटीयो

    ०६ फागुन, काठमाण्डौ । हामी सहजै अनुमान लगाउन सक्छौ जब कोही लुट्ने नियत राखेर घरभित्र प्रवेश गर्छ भने उसले पक्कै पनि महंगो सामान नै लुट्छ । अझ त्यो चोर सुपरमार्केटमा छिर्यो भने के चोर्ला शायदै उसले महंगो सामान नै चोर्ला...

  • कोरिया सरकारले सय जना नेपाली कामदारलाई फिर्ता गर्नुको कारण यस्तो

    कोरिया सरकारले सय जना नेपाली कामदारलाई फिर्ता गर्नुको कारण यस्तो

    ०५ फागुन, काठमाण्डौ । सन् १९५० को दशकमा गृहयुद्धमा फसेको कोरियाले त्यसबखत र पहिले चरम भोकमरीको सामना गर्नुपरेको थियो। उतिखेर नेपाललगायत अन्य छिमेकी राष्ट्रले खाद्यान्न सहयोग गरेको कोरियाले पछिल्लो ६० वर्षमा चामत्कारिक विकास गरेसँगै कोरिया नेपालको आकर्षक रोजगार गन्तव्य रहदै...

  • अमेरिकन आइडलमा छनोट भए नेपाली युवक दिवेश

    अमेरिकन आइडलमा छनोट भए नेपाली युवक दिवेश

    ०५ फागुन, काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलामध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलमा एक नेपाली युवक छनोट भएका छन् । सिंगिङ रियालिटी सो अमेरिकन आइडलमा काठमाडौंका दिवेश पोखरेल छनोट भएका हुन् । अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन...

  • केजरीवाल बने तेस्रो पटक दिल्लीका मुख्यमन्त्री

    केजरीवाल बने तेस्रो पटक दिल्लीका मुख्यमन्त्री

    ०४ फागुन, काठमाण्डौ । आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालले आइतवार तेस्रो पटक दिल्लीमा मुख्यमन्त्रीको शपथ लिएका छन् । उनीसंगै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसैन र राजेन्द्र पाल गौतमले मन्त्रि पदको शपथ लिएका छन् ।...

  • बेलायती अर्थमन्त्री जाविदद्वारा राजीनामा

    बेलायती अर्थमन्त्री जाविदद्वारा राजीनामा

    ०४ फागुन, काठमाण्डौ । बेलायतका अर्थमन्त्री साजिद जाविदले आफ्नो पदबाट बिहीबार राजीनामा दिएका छन् । प्रधानमन्त्री बोरिस जोनसनले जाविदको राजिनामा स्वीकृत गर्दै नेता ऋषि सुनकलाई नयाँ अर्थमन्त्रीको रूपमा नियुक्त गरेका छन् । ३९ वर्षीय सुनक एक व्यापारिक पृष्ठभूमिबाट अर्थमन्त्री बनेका छन् । उनले...

  • नेपाल विश्वका सुन्दर २० देशको सूचीमा, यी हुन् अन्य सुन्दर मुलुक

    नेपाल विश्वका सुन्दर २० देशको सूचीमा, यी हुन् अन्य सुन्दर मुलुक

    ०४ फागुन, काठमाण्डौ । बेलायतको राजधानी लन्डनमा मुख्यालय रहेको स्विजरल्यान्डको पर्यटन प्रकाशन रगगाइड्सको भोटिङले नेपाल विश्वका सुन्दर २० देशको सूचीमा बीसौं नम्बरमा परेको देखाएको छ । नेपाललाई भोट गर्ने एक सहभागीलाई उद्यृत गर्दै रगगाइड्समा जेनी क्याहिल जोन्सले उल्लेख गरेकी छिन्,...