Banijya News

समाचार

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने […]

पाँच सिमेन्ट उद्योगसहित २५ ठूला कम्पनीलाई कर तिर्न ठूला करदाताको १५ दिने अल्टिमेटम

ठूला करदाता कार्यालयले ५ सिमेन्ट उद्योगसहति २५ कम्पनीलाई आयकर र मूल्य अभिवृद्धि कर बुझाउन ताकेता गरेको छ । सोमबार सूचना जारी गर्दै ती कम्पनीहरुलाई १५ दिनभित्र कर नबुझाए कारबाही अघि बढाउने चेतावनी दिएको हो । ठूला कर दाता कार्यालयले एक सूचना जारी गर्दै १५ दिनभित्र बक्यौता कर दाखिला गरिसकेको प्रमाण…


  • Default Image

    उड्डयन प्राधिकरण, निगम र एयर इन्डियाविरुद्ध आन्दोलन गर्ने पर्यटन मजदुर संघको चेतावनी

    विमानस्थल र विमानस्थलसँग जोडिएको हवाई क्षेत्रमा कार्यरत श्रमिकहरूले सरकारको अधिनमा रहेका संस्थाहरू नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमले शोषण गरिरहेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । सोमबार युनियन अफ ट्रेकिङ ट्राभल्स र्याफ्टिङ वर्कर्स नेपाल (युनिट्राभ) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्षमता अभिवृद्धि तालिमसँगै पत्रकार सम्मेलन गर्दै नागरिक उड्डयन प्राधिकरण…

  • Default Image

    भक्तपुरको प्लाइ कारखानामा आगलागी हुँदा करिब २ करोडको क्षति, दुई जना घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोट मोडमा रहेको ज्योति प्लाइ कार्पेट कारखानामा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीका अनुसार गए राति आगलागी हुँदा करिब दुई करोड रुपैयाँको क्षति भएको   वडाध्यक्ष सोम प्रधानले जानकारी दिनुभयो । विद्युतसर्ट भएर आगलागी हुँदा कारखानामा रहेका दुई जना घाइते भएका…

  • Default Image

    नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत मात्र रहने आईएमएफको नयाँ प्रक्षेपण

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२४ मा नेपालको अर्थिक वृद्धि ३.१ प्रतिशत मात्र रहने प्रक्षेपण सार्वजनिक गरेको छ । आईएमएफले यसअघि सार्वजनिक गरेको भन्दा आर्थिक वृद्धिको लक्ष्य १.९ प्रतिशतले घटाएको हो । गत असोजमा सार्वजनिक इकनोमिक आउटलुकमा सन् २०२४ मा नेपालको अर्थिक वृद्धि ५ प्रतिशत हुने उल्लेख थियो ।…

  • Default Image

    ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

    ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ । वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्य अनुरुप विभिन्न बैंकिङ्ग सेवा तथा सुविधा प्रदान…

  • Default Image

    अब ताप्लेजुङको सदरमुकामबाट सात घण्टामै ओलाङ्चुङगोला पुग्न सकिने

    ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने भएको छ । सडकको पहुँच पुगेसँगै ओलाङचुङ्गोला पुग्न सहज भएको हो । ओलाङ्चुङगोलाान सडक पुगेसँगै स्थानीय खुसी भएका छन् । विगत वर्षमा सदरमुकाम फुङ्लिङबाट तीन दिन यात्रा गरेपछि मात्र ओलाङ्चुङगोला पुग्न सकिन्थ्यो । विस्तारै तमोर करिडोर सडकको ट्रयाक…

  • Default Image

    अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट

    नेपालका बैंक तथा वित्तिय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तिय विकास संस्था (डेभलप्मेन्ट फाइनान्स इन्स्च्यिुसन) को प्रतिनिधि मण्डलले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको छ । नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डा. डेनियल मेउलको संयोजनमा विभिन्न १४ वटा अन्तर्राष्ट्रिय वित्तिय संस्थाका प्रतिनिधि सम्मिलित टोलीले मन्त्री…

  • Default Image

    घरजग्गा कारोबार बढ्दै, चैतमा मात्रै करिब ४ अर्ब राजस्व संकलन

    अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको घरजग्गा कारोबार बढ्न थालेको छ । सरकारले घरजग्गा कारोबार बढाउने भन्दै विभिन्न नीतिगत व्यवस्थामा संशोधन पनि गर्दै आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले चालु आर्थिक चैत्र मसान्तसम्म जग्गा कारोबारमा केही सुधार देखिएको छ । घरजग्गा कारोबारबाट चैतमा फागुन महिनाभन्दा ३५ करोड रुपियाँले राजस्व…

  • Default Image

    वर्ष २०८० मा पर्यटक आगमनमा उल्लेख्य सुधार, भ्रमण आय ५१ अर्ब ३९ करोड

    कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो । पर्यटक आगमनमा उल्लेख्य सुधार देखियो भने पर्यटकीय गन्तव्यमा पनि चहलपहल बढ्यो । आन्तरिक र बाह्य पर्यटक बढेपछि होटलहरुको ’अकुपेन्सी’मा उल्लेख्य सुधार देखियो । त्यति मात्रै होइन, पर्यटन क्षेत्रमा लगानी पनि बढ्यो । कोरोना महामारीका कारण घरभित्र सीमित…

  • Default Image

    सुदूरपश्चिमको प्रवेशद्वारका रुपमा परिचीत कर्णाली चिसापानीमा केबलकार निर्माण कार्य सुरु

    कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चरणको निर्माण कार्य सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजनाको निर्माणस्थलमा आइतबार पूजा गरेर रूख कटान सुरू गरी आयोजनाको पहिलो चरणको निर्माण कार्यको शुभारम्भ गरेका हुन् । पाँच अर्ब रुपैयाँको लगानीमा निर्माण हुन लागेको यस केबलकारको…

Scroll to Top