नेप्सेमा १६.६७ अंकको बृद्धी, कारोबार दुई अर्ब माथि
धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज १६.६७ अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ०.६७ प्रतिशतले बढेर २,५०३.१७ विन्दुमा बन्द भएको हो । यस दिन कारोबार रकम भने घटेको छ । आज दुई अर्ब ७९ करोड रुपैयाँको सेयर खरिदबिक्री भयो । बिहीबार तीन अर्ब २७ करोड रुपैयाँको सेयर खरिदबिक्री…

