Banijya News

समाचार

नेपाली बजारमा आज सुनको भाउ स्थिर

नेपाली बजारमा आज सुनको भाउ स्थिर

नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार […]

पछिल्लो २९ दिनमै सकियो कुल बजेट खर्चको एक तिहाई रकम

पछिल्लो २९ दिनमै सकियो कुल बजेट खर्चको एक तिहाई रकम

असार महिनामा नेपाल सरकारले पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनासम्म सुस्त रहेको पुँजीगत खर्च कुल विनियोजित बजेटको ३२ प्रतिशत असारको २९ दिनमै खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार, असार २९ गतेसम्म पुँजीगत खर्च २ खर्ब ११ अर्ब ३५…


  • बरुण हाइड्रोपावरकाको ५३ लाख कित्ता हकप्रद सेयर जारी, कति लगानी गर्ने ?

    बरुण हाइड्रोपावरकाको ५३ लाख कित्ता हकप्रद सेयर जारी, कति लगानी गर्ने ?

    बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गरेको छ । कम्पनीले १ः१ अनुपातमा १ सय अंकित मूल्यमा ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो । उक्त हकप्रद सेयरको लागि कम्पनीले जेठ २२ गते बुक क्लोज…

  • Default Image

    संघीय संसद्का दुवै बैठक बस्दै

    संघीय संसद्को दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ। यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा…

  • पहिरोले बिपी राजमार्गका विभिन्न ३ स्थानमा यातायात अवरुद्ध

    पहिरोले बिपी राजमार्गका विभिन्न ३ स्थानमा यातायात अवरुद्ध

    बिपी राजमार्गका पहिरो र लेदोका कारण ३ स्थानमा सडक अवरुद्ध भएको छ । सोमबारराति अवरुद्ध सडक मंगलबार बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको हो । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित…

  • राहदानी आयातमा बाहिरियो पौने २ अर्ब रुपैयाँ

    राहदानी आयातमा बाहिरियो पौने २ अर्ब रुपैयाँ

    चालू आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामा १ अर्ब ७५ करोड ५२ लाख ४६ हजार रुपैयाँ बराबर रकम राहदानी आयातमा बाहिरिएको छ । विदेश जाने नेपालीहरुलाई वितरण गर्न फ्रान्स, अष्टेलिया र संयुक्त अधिराज्यबाट नेपाल सरकारले ५८ हजार किलोग्राम राहदानी खरिद गर्दा उक्त रकम विदेशीएको हो । भन्सार विभागको तथ्यांक अनुसार…

  • चौधरी ग्रुप र मुकेश अम्बानीको ग्रुप मिलेर नेपालमा ल्याए ‘क्याम्पा ड्रिंक्स’

    चौधरी ग्रुप र मुकेश अम्बानीको ग्रुप मिलेर नेपालमा ल्याए ‘क्याम्पा ड्रिंक्स’

    मुकेश अम्बानी नेतृत्वको भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डस्ट्रिज र नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपबीच सहकार्य भएको छ। दुवै औद्योगिक समूहले सहकार्य गरेर लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा कोला’ नेपाली बजारमा ल्याएको छ। क्याम्पा कोला रिलायन्स इन्डस्ट्रिजको एमएमसीजी विंग रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल) द्वारा उत्पादित अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त भारतीय…

  • आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसनबीच नगदरहीत सम्झौता

    आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसनबीच नगदरहीत सम्झौता

    आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र काठमाडौँको नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसन प्रालि–फ्रन्टलाइन हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र कलेजका तर्फबाट क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले हस्ताक्षर गरे। सम्झौताअनुसार आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकहरूको बिमालेखको सीमासम्म…

  • यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न

    यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न

    यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१ औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८१÷८१ को लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०८१ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा यससँग सम्बन्धित अनुसूचीहरू पारित गरेको छ। त्यस्तै सञ्चालक समितिबाट पेस भएका सबै प्रस्तावहरू सभाले पारित गरेको…

  • बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

    बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

    बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेसँगै पदबाट निलम्बित भएका हुन्। बीमा ऐन, २०७९ को दफा १२ को उपदफा ३ अनुसार अध्यक्ष वा सदस्यमाथि छानबिन समिति गठन भएमा उनीहरू स्वतः निलम्बनमा पर्ने प्रावधान छ। सरकारले…

  • करेन्ट नुडल्स पारखी अव अनामनगरमा नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

    करेन्ट नुडल्स पारखी अव अनामनगरमा नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

    नेपाली बजारमा हट एण्ड स्पाइसी नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ’करेन्ट पोइन्ट’को नयाँ शाखा काठमाडौंमा सञ्चालनमा ल्याएको छ । बुटवलमा रहेको करेन्ट पोइन्टको अपार सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै कम्पनीले आज मिति २०८२ साल असार २७ गते शुक्रबारदेखि…

  • छिमेक लघुवित्तको १ लाख ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    छिमेक लघुवित्तको १ लाख ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४५ हजार ५०५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९० रुपैयाँ तोकेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (असार ३० गते) बाट ३५…

Scroll to Top