Banijya News

समाचार

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गर्न समिति गठन गर्ने […]

छिमेक लघुवित्तको १ लाख ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

छिमेक लघुवित्तको १ लाख ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४५ हजार ५०५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९० रुपैयाँ तोकेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (असार ३० गते) बाट ३५…


  • नेपालको विद्युत उत्पादन क्षमता तीन हजार पाँच सय ६५ मेगावाट

    नेपालको विद्युत उत्पादन क्षमता तीन हजार पाँच सय ६५ मेगावाट

    ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले नेपालमा हालसम्म कुल विद्युत् उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट पुगेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले विद्युत् उत्पादन क्षमतामा भएको वृद्धिसँगै राष्ट्रिय प्रसारण लाइनको विस्तार, निजी तथा विदेशी लगानीकर्ताको…

  • अभिकर्ताको योग्यता घटाउन र कमिसन बढाउनु पर्ने वार्ता समितिको निष्कर्ष

    अभिकर्ताको योग्यता घटाउन र कमिसन बढाउनु पर्ने वार्ता समितिको निष्कर्ष

    नेपाल बीमा प्राधिकरणले गठन गरेको अभिकर्ता वार्ता समितिले बीमा अभिकर्ताको शैक्षिक योग्यता घटाउनुपर्ने देखि कमिसन बढाउनु पर्ने निष्कर्ष सहितको बीमा प्राधिकरणलाई प्रतिवेदन बुझाएको छ । वार्ता समितिले तीन महिना अगाडि बुझाएको प्रतिवेदन प्राधिकरणको सञ्चालक समितिमा भने अझै छलफल भएको छैन । सरकारले जारी गरेको नयाँ बीमा नियमावलीमा बीमा अभिकर्ताको योग्यता…

  • सरकारले बस्तु निर्यातमा दिइँदै आएको अनुदान खारेज गर्दै

    सरकारले बस्तु निर्यातमा दिइँदै आएको अनुदान खारेज गर्दै

    नेपाल सरकारले वस्तु निर्यातमा दिइँदै आएको अनुदान सुविधा खारेज गरी अब उत्पादनमा मात्र प्रोत्साहन अनुदान दिने तयारी गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत घोषित 'राष्ट्रिय अनुदान नीति' ले सरकारी कोषबाट दिइने अनुदानलाई लक्षित वर्गमा पुर्‍याउन र दोहोरोपना हटाउन उत्पादनमा आधारित बनाउने लक्ष्य राखेको छ। यस नीतिअनुसार, अनुदानको अधिकतम…

  • शेयर बजार ३५ अङ्कले घट्यो, कारोबार रकम ८ अर्ब माथि

    शेयर बजार ३५ अङ्कले घट्यो, कारोबार रकम ८ अर्ब माथि

    माैद्रिक नीतिपछिकाे पहिलाे काराेबार दिन हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज दोहोरो अङ्कले नै घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ०९ अङ्कले घटेर २ हजार ७ सय २५ दशमलव ७१ विन्दुमा झरेको छ । आज जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा बैंकिङ समूहको शेयर झन्डै…

  • काठमाडौँमा ह्वात्तै बढ्यो जग्गाको सरकारी मूल्य, प्रति आनाको कति ?

    काठमाडौँमा ह्वात्तै बढ्यो जग्गाको सरकारी मूल्य, प्रति आनाको कति ?

    काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि जग्गाको नयाँ सरकारी मूल्याङ्कन सार्वजनिक गरेको छ। महानगरपालिकाले सम्पत्ति कर मूल्याङ्कन प्रयोजनका लागि ल्याएको नयाँ आर्थिक ऐनअनुसार महानगरभित्रका केही मुख्य र प्रिमियम क्षेत्रका जग्गाको प्रतिआना सरकारी मूल्य ५० लाख रुपैयाँ तोकिएको छ। यो मूल्याङ्कनले ती क्षेत्रहरूको उच्च बजार मूल्यलाई प्रतिबिम्बित गर्दछ र…

  • राष्ट्र बैंकमा थुप्रियो छ खर्ब ९२ अर्ब रुपैयाँ तरलता

    राष्ट्र बैंकमा थुप्रियो छ खर्ब ९२ अर्ब रुपैयाँ तरलता

    नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा राखेको रकम करिब ७ खर्ब रुपैयाँ नजिक पुगेको छ। आइतबार (हिजो) सम्म ६ खर्ब ९२ अर्ब रुपैयाँ ६५ करोड रुपैयाँ पुगेको यो रकम चालु आर्थिक वर्षमा पहिलो पटक ७ खर्बको नजिक पुगेको हो। एक वर्षभन्दा लामो समयदेखि बैंकिङ प्रणालीमा…

  • अर्थमन्त्री पौडेलद्वारा एक वर्षे कार्यकालको ‘उपलब्धिपूर्ण’ समीक्षा

    अर्थमन्त्री पौडेलद्वारा एक वर्षे कार्यकालको ‘उपलब्धिपूर्ण’ समीक्षा

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा आफ्नो आर्थिक नेतृत्वकाललाई 'उपलब्धिपूर्ण' र 'गर्व गर्न लायक' भनेर मूल्यांकन गरेका छन्। गत वर्ष असार ३१ गते पदभार ग्रहण गरेका पौडेलले नीतिगत र कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण निर्माणमा सरकार गम्भीर रूपमा लागेको बताए। उनले भने, "हाम्रो प्रयास नीतिगत…

  • वर्णबास म्युजियम होटेलमा एनआरएन इन्फ्रास्ट्रक्चरको १२.५ करोड लगानी

    वर्णबास म्युजियम होटेलमा एनआरएन इन्फ्रास्ट्रक्चरको १२.५ करोड लगानी

    एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले वर्णबास म्युजियम होटेलमा रु. १२ करोड ५० लाखको रणनीतिक लगानी गरेको छ। यस लगानीसँगै कम्पनीले होटेलको जारी पुँजीको ९.०९ प्रतिशत (संस्थापक शेयरको १४.२ प्रतिशत) स्वामित्व प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डलाई सोमबार जानकारी गराइएअनुसार, एनआरएन इन्फ्रास्ट्रक्चरले होटेलको १० लाख संस्थापक शेयर प्रति कित्ता रु.…

  • सरकारको बक्यौता रकम ७० अर्ब नाघ्यो, सहुलियत ऋणको मात्र १० अर्ब बाँकी

    सरकारको बक्यौता रकम ७० अर्ब नाघ्यो, सहुलियत ऋणको मात्र १० अर्ब बाँकी

    सरकारले चालु आर्थिक वर्षको अन्त्यसँगै अधिकांश भुक्तानी प्रक्रिया रोकिदिएको छ। आर्थिक कार्यविधि ऐन अनुसार असार मसान्त अघिल्लो दिनसम्म अत्यावश्यक खर्चबाहेक अन्य सबै भुक्तानी बन्द गरिनु पर्ने प्रावधान छ। तर, यो कानुनी व्यवस्था मात्र नभई अब भुक्तानी गर्नै नसक्ने अवस्थाको सङ्केत हुन थालेको देखिन्छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले तिर्नुपर्ने धेरै…

  • Default Image

    वाणिज्य बैंकले ११ महिनामा कमाए ५४ अर्ब बढी नाफा, कुनले कति कमाए ?

    चालू आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले ५४ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । चालू आवको ११ महिनामा २० वटा वाणिज्य बैंकले ५४ अर्ब ८ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा सबैभन्दा बढी नाफा नबिल बैंकले आर्जन गरेको…

Scroll to Top