Banijya News

समाचार

वर्णबास म्युजियम होटेलमा एनआरएन इन्फ्रास्ट्रक्चरको १२.५ करोड लगानी

वर्णबास म्युजियम होटेलमा एनआरएन इन्फ्रास्ट्रक्चरको १२.५ करोड लगानी

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले वर्णबास म्युजियम होटेलमा रु. १२ करोड ५० लाखको रणनीतिक लगानी गरेको छ। यस लगानीसँगै […]

वाणिज्य बैंकले ११ महिनामा कमाए ५४ अर्ब बढी नाफा, कुनले कति कमाए ?

चालू आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले ५४ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । चालू आवको ११ महिनामा २० वटा वाणिज्य बैंकले ५४ अर्ब ८ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा सबैभन्दा बढी नाफा नबिल बैंकले आर्जन गरेको…


  • नबिल बैंकले साउन ६  देखि तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

    नबिल बैंकले साउन ६ देखि तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

    नबिल बैंकले साउन ६ गतेदेखि ऋणपत्र निष्कासन खुला गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । यसर्थ बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गर्नेछ । यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी…

  • उखु किसानको अनुदान प्रतिक्विन्टल ३५ रुपैयाँ मात्र, किन कटौती भयो अनुदान ?

    उखु किसानको अनुदान प्रतिक्विन्टल ३५ रुपैयाँ मात्र, किन कटौती भयो अनुदान ?

    सरकारले बजेट अभाव देखाउँदै उखु किसानलाई विगतमा दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान लाई आधा घटाएर ३५ रुपैयाँ मा झारेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ७० रुपैयाँ अनुदानको प्रस्ताव गरे पनि मन्त्रिपरिषद्ले स्रोतमा परेको दबाबका कारण यो निर्णय लिएको हो । किन कटौती भयो अनुदान ?कृषिमन्त्री रामनाथ अधिकारीका अनुसार…

  • पिपिए ढाँचा पुनरावलोकन गरिने

    पिपिए ढाँचा पुनरावलोकन गरिने

    विद्युत नियमन आयोगले विद्युत खरिद–बिक्री (एएब्) सम्झौताको ढाँचालाई पुनरावलोकन गर्ने भएको छ । यसका साथै, आयोगले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि विभिन्न महत्वपूर्ण योजना तथा कार्यक्रमहरू सार्वजनिक गरेको छ। यो आयोगले पहिलोपटक आफ्नो वार्षिक योजना सार्वजनिक गरेको हो । आयोगका अध्यक्ष रामप्रसाद धितालका अनुसार, हाल विभिन्न प्रकारका आयोजनाहरूका लागि…

  • कांग्रेस-एमाले गठबन्धन सरकारले एक वर्षमा के के गर्यो ?

    कांग्रेस-एमाले गठबन्धन सरकारले एक वर्षमा के के गर्यो ?

    एमाले अध्यक्ष केपी ओली नेतृत्वको कांग्रेस-एमाले गठबन्धन सरकारले आफ्नो एक वर्षको कार्यकाल पूरा गरेको छ। संसदीय अभ्यासमा विरलै देखिने दुई ठूला दलबीचको सातबुँदे सहमतिको जगमा बनेको यो सरकारले सुरुमा संविधान संशोधन, सुशासन, भ्रष्टाचार नियन्त्रण र राजनीतिक स्थायित्वजस्ता मूल मुद्दाहरूलाई प्राथमिकतामा राखेको थियो। यद्यपि, एक वर्षको समीक्षा गर्दा यी एजेन्डाहरूको कार्यान्वयन…

  • साउन एक देखि सम्पुर्ण सरकारी भुक्तानी विद्युतीय प्राणालीमार्फत हुने

    साउन एक देखि सम्पुर्ण सरकारी भुक्तानी विद्युतीय प्राणालीमार्फत हुने

    साउन १ गतेदेखि नेपालमा सार्वजनिक निकायबाट हुने सबै भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत हुने भएको छ। अर्थ मन्त्रालयले यसका लागि सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरिसकेको छ। यो कदम आर्थिक वर्ष २०८२-८३ को बजेट वक्तव्यमा घोषणा गरिएअनुसार चालिएको हो, जहाँ अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक भुक्तानीलाई…

  • बन्दिपुर केवलकारको आईपीओ साउन छ गते देखि आउने

    बन्दिपुर केवलकारको आईपीओ साउन छ गते देखि आउने

    बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ साउन ६ गतेदेखि निष्कासनमा आउने भएको छ ।आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीले १० लाख ९५ हजार ४०० कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ५८ करोड ६० लाख रुपैयाँबराबरको प्रति शेयर १०० रुपैयाँ…

  • बैंक तथा वित्तीय संस्थाहरुमा निष्कृय खाता छ करोड माथि

    बैंक तथा वित्तीय संस्थाहरुमा निष्कृय खाता छ करोड माथि

    नेपालमा निष्क्रिय खाताहरूको संख्या चिन्ताजनक रूपमा बढ्दै गएको छ, जसले वित्तीय अपराधको जोखिमलाई पनि बढाएको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा यस विषयलाई उजागर गरेको छ। करिब ३ करोड जनसंख्या भएको नेपालमा निष्क्रिय खाताको संख्या ५ करोड नाघिसकेको छ, जसको अर्थ प्रतिव्यक्ति दुईवटा…

  • ई-पासपोर्ट खरिद प्रक्रिया सर्वोच्च अदालतमा, वितरणमा संकटको सम्भावना

    ई-पासपोर्ट खरिद प्रक्रिया सर्वोच्च अदालतमा, वितरणमा संकटको सम्भावना

    राहदानी विभागले ६४ लाख थान विद्युतीय राहदानी (ई-पासपोर्ट) खरिद गर्न दुई जर्मन कम्पनीलाई दिएको ठेक्का प्रक्रिया सर्वोच्च अदालत पुगेको छ। विभागले कुल ७ अर्ब ६६ करोड ४६ लाख ४१ हजार ६९५ रुपैयाँ ९५ पैसाको यो ठेक्का जर्मन कम्पनी भेरिडोस जीएमबीएच र मुहलबाउर आईडी सर्भिसेजलाई दिने निर्णय गरेपछि यस विषयमा सर्वोच्चमा…

  • मौद्रिक नीतिलाई निजी क्षेत्रको स्वागत : आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा

    मौद्रिक नीतिलाई निजी क्षेत्रको स्वागत : आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२÷८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिलाई निजी क्षेत्रका तीन प्रमुख संस्थाहरूले स्वागत गरेका छन् । नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै नीतिले आर्थिक गतिविधि बढाउन र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने…

  • आठ लाख १६ हजार ४ सय ५ हेक्टरमा रोपाइँ सम्पन्न

    आठ लाख १६ हजार ४ सय ५ हेक्टरमा रोपाइँ सम्पन्न

    देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४ सय ५ हेक्टर जमिनमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झन्डै ८ प्रतिशतले रोपाइँमा कमी आएको हो । प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब एक…

Scroll to Top