Banijya News

समाचार

मौद्रिक नीतिलाई निजी क्षेत्रको स्वागत : आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा

मौद्रिक नीतिलाई निजी क्षेत्रको स्वागत : आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२÷८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिलाई निजी क्षेत्रका तीन प्रमुख संस्थाहरूले स्वागत गरेका छन् […]

आलु बिक्री गर्न कोसेली घर सञ्चालन

आलु बिक्री गर्न कोसेली घर सञ्चालन

जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको छ । आलु खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा उपलब्ध गराएको रु १५ लाख सशर्त बजेटमध्ये रु सात लाख लगानी गरेर गाउँपालिकाले यस वर्ष छ हजार केजीभन्दा बढी…


  • सरकारी कार्यालयले अब चेक काट्न नपाउने

    सरकारी कार्यालयले अब चेक काट्न नपाउने

    सरकारी कार्यालयले भुक्तानीका सन्दर्भमा चेक काट्न नपाउने भएका छन्। अर्थ मन्त्रालयले आफू मातहतका सबै निकाय तथा कार्यालयलाई परिपत्र गर्दै साउन १ गतेदेखि लागू हुने गरी कुनै पनि प्रकारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न निर्देशन दिएको हो। यस सम्बन्धमा अर्थमन्त्री विष्णु पौडेलले गत शुक्रबार मन्त्रिस्तरीय निर्णय गरेका थिए। सो निर्णय बमोजिम परिपत्र…

  • अर्घाखाँची सिमेन्टको नौ महिनामा तिन अर्ब ९६ करोडको व्यापार

    अर्घाखाँची सिमेन्टको नौ महिनामा तिन अर्ब ९६ करोडको व्यापार

    अर्घाखाँची सिमेन्टले आर्थिक वर्ष २०२४/२५ को पहिलो नौ महिनामा ३ अर्ब ९६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ। यो जानकारी क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङबाट बाहिर आएको हो। कम्पनीले ४ अर्ब ३५ करोड ७० लाख रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ गराएको थियो। पछिल्ला वर्षहरूको कारोबार हेर्दा, सन्…

  • काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

    काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

    काठमाडौंं महानगरपालिकाले २५अर्ब ७६ करोडको बजेट पेश गरेको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी हुन् । उनले आगामी आर्थिक वर्षका लागि रु २५ अर्व ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित…

  • ४३९ मेगावाटको बेतन कर्णाली आयोजनालाई विद्युत उत्पादन अनुमतिपत्र

    ४३९ मेगावाटको बेतन कर्णाली आयोजनालाई विद्युत उत्पादन अनुमतिपत्र

    ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय निर्णयबाट विद्युत उत्पादन अनुमतिपत्र प्रदान गरेको छ। ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्यले कम्पनीका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण प्रसाद आचार्यलाई अनुमतिपत्र हस्तान्तरण गर्दै आयोजनाको…

  • बैंकहरूले ११ महिनामा गरे एक खर्ब बढी कर्जा प्रवाह, कुन बैंकले कति ?

    बैंकहरूले ११ महिनामा गरे एक खर्ब बढी कर्जा प्रवाह, कुन बैंकले कति ?

    चालु आर्थिक वर्षको पहिलो ११ महिना (साउन-जेठ) मा वाणिज्य बैंकहरूले शेयर धितो कर्जा (शेयर लोन) प्रवाहमा अभूतपूर्व वृद्धि हासिल गरेका छन्। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार, देशमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १९ वटाले जेठ मसान्तसम्म कुल १ खर्ब ६ अर्ब १८ करोड ६४ लाख रुपैयाँ बराबरको…

  • साताको पहिलो कारोबार दिन नेप्सेमा उछाल

    साताको पहिलो कारोबार दिन नेप्सेमा उछाल

    नेपाल राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडेलले शुक्रबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक निति सार्वजनिक गर्दै शेयरबजारमैत्री निति लिएसँगै शेयर बजारमा उछाल आएको छ । मौद्रिक नितिमा शेयरधितो कर्जालाई १५ करोडबाट बढाएर २५ करोड पुर्याएको छ । यससँगै आइतबार बजार दोहोरो अंककले बढेर बन्द भएका हाे । आज शेयर बजार मापक…

  • बैंकहरूमा ११ महिनामा थपियो दश अर्ब बढी गैर-बैंकिङ सम्पत्ति

    बैंकहरूमा ११ महिनामा थपियो दश अर्ब बढी गैर-बैंकिङ सम्पत्ति

    नेपालको बैंकिङ क्षेत्रमा खराब कर्जा असुली प्रभावकारी नहुँदा बैंकहरूको गैर-बैंकिङ सम्पत्तिमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको ११ महिना (जेठ मसान्त) सम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा थप १० अर्ब १९ करोड २० लाख रुपैयाँ बराबरको गैर-बैंकिङ सम्पत्ति थुप्रिएको छ। बैंकिङ क्षेत्रमा ऋण प्रवाहमा…

  • रवि लामिछाने अमेरिका कसरी गएका थिए ? सदनमा भयो खोजी

    रवि लामिछाने अमेरिका कसरी गएका थिए ? सदनमा भयो खोजी

    नेपाली कांग्रेसकी सांसद सरस्वती बजिमयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अमेरिका कसरी गएका थिए भनी प्रश्न उठाएकी छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा उनले गृहमन्त्री रमेश लेखकमाथि लागेको मानव तस्करीको आरोपको सन्दर्भमा रास्वपाको भूमिका र कार्यशैलीमाथि पनि प्रश्न गरेकी हुन् । सांसद बजिमयले रास्वपाको सदनमा बोल्ने अनि बैठक बहिस्कार…

  • मुलुकमा केही भएन, वर्वाद भो भन्दै खाली निराशाका कुरा मात्र गरेर जनतालाई भ्रमित नबनाउ : नेता सिटौला

    मुलुकमा केही भएन, वर्वाद भो भन्दै खाली निराशाका कुरा मात्र गरेर जनतालाई भ्रमित नबनाउ : नेता सिटौला

    नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले निराशा फैलाउनेभन्दा पनि सकारात्मक सन्देश लिएर जनतामा जान नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। उनले 'मुलुकमा केही भएन, बर्बाद भयो' भनेर जनतालाई भ्रमित नबनाउन सुझाएका छन्। गण्डकी प्रदेशमा नेपाली कांग्रेसले आयोजना गरेको 'वर्तमान अवस्था र नेपाली कांग्रेसको…

  • नबिल बैङ्कको जलविद्युत क्षेत्रमा झण्डै ७१ अर्ब लगानी

    नबिल बैङ्कको जलविद्युत क्षेत्रमा झण्डै ७१ अर्ब लगानी

    नेपालमा आन्तरिक खपत र निर्यात दुवैका लागि तुलनात्मक रूपमा लाभदायी मानिएको जलविद्युत क्षेत्रमा बैंकहरूको लगानी निरन्तर बढ्दै गएको छ। विशेषगरी निजी क्षेत्रबाट निर्मित जलविद्युत आयोजनाहरूमा कुल लगानीको ७० देखि ७५ प्रतिशतसम्म बैंकहरूले लगानी गरेका छन्। राष्ट्र बैंकको तथ्यांकअनुसार, निजी जलविद्युत आयोजनाहरूमा बैंकहरूको कुल लगानी ४ खर्ब २७ अर्ब रुपैयाँ पुगेको…

Scroll to Top