Banijya News

समाचार

रवि लामिछाने अमेरिका कसरी गएका थिए ? सदनमा भयो खोजी

रवि लामिछाने अमेरिका कसरी गएका थिए ? सदनमा भयो खोजी

नेपाली कांग्रेसकी सांसद सरस्वती बजिमयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अमेरिका कसरी गएका थिए भनी प्रश्न उठाएकी […]

नबिल बैङ्कको जलविद्युत क्षेत्रमा झण्डै ७१ अर्ब लगानी

नबिल बैङ्कको जलविद्युत क्षेत्रमा झण्डै ७१ अर्ब लगानी

नेपालमा आन्तरिक खपत र निर्यात दुवैका लागि तुलनात्मक रूपमा लाभदायी मानिएको जलविद्युत क्षेत्रमा बैंकहरूको लगानी निरन्तर बढ्दै गएको छ। विशेषगरी निजी क्षेत्रबाट निर्मित जलविद्युत आयोजनाहरूमा कुल लगानीको ७० देखि ७५ प्रतिशतसम्म बैंकहरूले लगानी गरेका छन्। राष्ट्र बैंकको तथ्यांकअनुसार, निजी जलविद्युत आयोजनाहरूमा बैंकहरूको कुल लगानी ४ खर्ब २७ अर्ब रुपैयाँ पुगेको…


  • राष्ट्र बैंकको मौद्रिक नीतिप्रति नाइमाको असन्तुष्टि

    राष्ट्र बैंकको मौद्रिक नीतिप्रति नाइमाको असन्तुष्टि

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गम्भीर असन्तुष्टि जनाएको छ। नाइमाले अटोमोबाइल क्षेत्रको दीर्घकालीन सुधार र सन्तुलित विकासका लागि आफूले दिएका महत्वपूर्ण सुझावहरूलाई मौद्रिक नीतिमा पूर्ण रूपमा बेवास्ता गरिएको आरोप लगाएको छ। नाइमाका अनुसार, राष्ट्र बैंकलाई…

  • मौद्रिक नीतिले पूर्वका उद्योगी व्यवसायीहरूमा ठूलो उत्साह

    मौद्रिक नीतिले पूर्वका उद्योगी व्यवसायीहरूमा ठूलो उत्साह

    २०८२/८३ को मौद्रिक नीतिले पूर्वका उद्योगी व्यवसायीहरूमा ठूलो उत्साह ल्याएको छ । शुक्रबार सार्वजनिक भएको यो नीतिलाई उनीहरूले 'मागेभन्दा बढी' नै पाएको प्रतिक्रिया दिएका छन् । विशेषगरी, उत्पादनमूलक उद्योगलाई प्रोत्साहन, कर्जाको पहुँचमा वृद्धि र ब्याजदरमा सहुलियतजस्ता मागहरूलाई मौद्रिक नीतिले सम्बोधन गरेको उनीहरूको भनाइ छ । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले…

  • तोलामा ११ सय बढ्यो सुनको भाउ

    तोलामा ११ सय बढ्यो सुनको भाउ

    आइतबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो । चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन…

  • विकाश हाइड्रोपावरको आईपीओ बाँडफाँड

    विकाश हाइड्रोपावरको आईपीओ बाँडफाँड

    विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रवन्धक प्रभु क्यापिटलले आज असार २९ गते आइतबार बिहान शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपीओमा कुल २१ लाख ५० हजार ६ सय ७२ जनाको आवेदन परेको थियो । जस मध्ये २० लाख ४३ हजार ६ सय…

  • बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज उक्त रकम उठाउन लागेको हो । राष्ट्र बैंकले ४ दिनका लागि आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ…

  • अजमेरा फेसनको शोरुम काठमाडौंमा, फ्याक्ट्री रेटमा सामान पाइने

    अजमेरा फेसनको शोरुम काठमाडौंमा, फ्याक्ट्री रेटमा सामान पाइने

    भारत गुजरातको प्रशिद्ध टेक्सटाइल कम्पनी अजमेरा फेसनले नेपालमा आफ्नो आउटलेट खोलेको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी भवनको तेस्रो तलामा अजमेराको शोरुम खुलेको हो । यहाँबाट ग्राहकले भारतकै फ्याक्ट्री रेटमा सामान प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । यसमा ढुवानी खर्च र भन्सार महसुल मात्र थपिनेछ । कम्पनीले नेपालका…

  • ब्यवासायमा नेवार समुदायको विस्थापन हुँदा विदेशीको बढ्दो प्रभाव

    ब्यवासायमा नेवार समुदायको विस्थापन हुँदा विदेशीको बढ्दो प्रभाव

    तीन दशकअघिसम्म काठमाडौं उपत्यका र बाहिरी जिल्लाका सदरमुकाममा व्यापार व्यवसायमा नेवार समुदायको वर्चस्व थियो। तर, अहिले अवस्था ठीक उल्टो देखिएको छ। नेवार समुदायले परम्परागत व्यापार व्यवसाय छोड्दै गएका छन् भने उनीहरूको पुख्र्यौली बसोबास क्षेत्रबाटै विस्थापित हुन थालेका छन्। यसको फाइदा उठाउँदै विदेशी लगानीकर्ताहरूले उपत्यकाको अर्थतन्त्रमा आफ्नो प्रभाव जमाउँदै लगेका छन्।…

  • नेपालमा वित्तीय संस्थाहरूको संकट: जनताको आक्रोश र चरम मन्दी

    नेपालमा वित्तीय संस्थाहरूको संकट: जनताको आक्रोश र चरम मन्दी

    एक दशकअघिसम्म देशभर शाखा विस्तार गर्दै जनतालाई आकर्षित गरिरहेका बैंक, सहकारी, लघुवित्त र वित्तीय संस्थाहरू अहिले जनताको आक्रोश र चरम मन्दीको चपेटामा परेका छन्। 'जनता ठग्न' देशभर शाखा विस्तार गरेको आरोप खेपिरहेका यी संस्थाहरू यतिबेला आफैं संकटमा छन् र कतिपय स्थानमा तिनका सञ्चालक तथा कर्मचारीहरूलाई जनताले लखेट्न थालेका छन्। सहकारीको…

  • नेपाल-रुवाण्डा सहकार्यको प्रचुर सम्भावना: अध्यक्ष ढकाल

    नेपाल-रुवाण्डा सहकार्यको प्रचुर सम्भावना: अध्यक्ष ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुवाण्डाबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको विशाल सम्भावना रहेको बताएका छन्। रुवाण्डाको स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले दुई देशबीच विभिन्न क्षेत्रमा आदानप्रदान र सहकार्यको खाँचो औंल्याएका हुन्। अध्यक्ष ढकालका अनुसार नेपालको चिया, जडीबुटी…

  • विदेशी मुद्राको सटही गर्देहुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

    विदेशी मुद्राको सटही गर्देहुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ…

Scroll to Top