Banijya News

समाचार

नेपाल-रुवाण्डा सहकार्यको प्रचुर सम्भावना: अध्यक्ष ढकाल

नेपाल-रुवाण्डा सहकार्यको प्रचुर सम्भावना: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुवाण्डाबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको विशाल सम्भावना […]

प्रतिनिधि सभाको बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत हुने

प्रतिनिधि सभाको बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत हुने

संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर…


  • गभर्नर पौडेलको नीतिले सेयर बजारदेखि साना व्यवसायी सम्मलाई राहत

    गभर्नर पौडेलको नीतिले सेयर बजारदेखि साना व्यवसायी सम्मलाई राहत

    नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति उनको कार्यकालको पहिलो नीति हो। यो नीतिले सेयर बजार, घरजग्गा कर्जा र साना व्यवसायीहरूलाई सम्बोधन गर्ने प्रयास गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्य लिएको छ। नयाँ नीतिमा ब्याजदर करिडोरमा हेरफेर गरिएको छ भने सेयर…

  • नेपाललाई ग्रे लिस्टबाट मुक्त गर्न कस्तो छ गर्भनरको रणनीति ?

    नेपाललाई ग्रे लिस्टबाट मुक्त गर्न कस्तो छ गर्भनरको रणनीति ?

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर विश्वनाथ पौडेलले प्रस्तुत गरेको यो नीतिमा नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टबाट हटाउन विशेष ध्यान दिइएको छ। नीतिमा वित्तीय पारदर्शिता, मनी लान्ड्रिङ र आतङ्कवादी वित्तपोषण नियन्त्रणलाई प्राथमिकता दिइएको छ। यो नीतिले वित्तीय प्रणालीलाई अन्तर्राष्ट्रिय…

  • विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने

    विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने

    नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत विदेशी विनिमय व्यवस्थापनसम्बन्धी केही व्यवस्थामा परिमार्जन र नयाँ व्यवस्था गरेको छ । मौद्रिक नीतिमा भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रतिपटक अमेरिकी डलर दुई हजार ५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकामा यस्तो सटही सुविधा वृद्धि गरी…

  • वाणिज्य बैंकहरुले एघार महिनामा कमाए भण्डै ५४ अर्ब नाफा

    वाणिज्य बैंकहरुले एघार महिनामा कमाए भण्डै ५४ अर्ब नाफा

    चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठसम्मका ११ महिनामा देशका २० वटा वाणिज्य बैंकले जम्मा ४३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएका छन्। यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा लगभग ५ प्रतिशतले कम हो। अघिल्लो वर्ष बैंकहरूले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेका…

  • बैंकको पुँजीकोष बलियो बनाउन राष्ट्र बैंकले चाल्यो नयाँ कदम

    बैंकको पुँजीकोष बलियो बनाउन राष्ट्र बैंकले चाल्यो नयाँ कदम

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा देखिएको पुँजीकोषको समस्या समाधान गर्न नयाँ कदम चालेको छ। आगामी मौद्रिक नीति मार्फत बैंकहरूलाई हकप्रद सेयर (Right Share) जारी गर्ने सुविधा दिइने भएको छ। यसअघि धितोपत्र बोर्डले अग्राधिकार सेयर (Preference Share) निष्कासन गर्न अनुमति दिएपछि राष्ट्र बैंकले यो नीति अगाडि बढाएको हो। पछिल्लो…

  • आगामी आवको मौद्रिक नीति सार्वजनिक (पुर्ण पाठ)

    आगामी आवको मौद्रिक नीति सार्वजनिक (पुर्ण पाठ)

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट गभर्नर विश्व पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेका हुन् । हेर्नुहोस् पूर्णपाठ : Monetary_Policy_2082-083Download

  • कुन-कुन आधारमा बन्यो राष्ट्र बैंकको आगामी आवको मौद्रिक नीति ?

    कुन-कुन आधारमा बन्यो राष्ट्र बैंकको आगामी आवको मौद्रिक नीति ?

    नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक गरिरहेको छ। गभर्नर डा. विश्व पौडेलले मौद्रिक नीति निर्माणका लागि विभिन्न महत्त्वपूर्ण आधारहरू लिइएको जानकारी दिएका छन्। मौद्रिक नीति बनाउँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय वित्तीय स्थिति लाई मुख्य आधार बनाइएको छ। यसका साथै, राष्ट्र बैंकको चौथो रणनीतिक योजना लाई पनि…

  • २५ करोड पुग्यो सेयर धितो कर्जा सीमा

    २५ करोड पुग्यो सेयर धितो कर्जा सीमा

    नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा सेयर धितो कर्जाको एकल सीमा वृद्धि गरेको छ। यसअघि व्यक्तिगततर्फ अधिकतम १५ करोड रुपैयाँसम्मको सीमा रहेकोमा अब यसलाई बढाएर २५ करोड रुपैयाँ पुर्‍याइएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गर्नुभएको नयाँ मौद्रिक नीतिले सेयर बजारका लगानीकर्ताहरूलाई…

  • सातापछि भएको सुनको मूल्य निर्धारण हुँदा घट्यो बजार मूल्य

    सातापछि भएको सुनको मूल्य निर्धारण हुँदा घट्यो बजार मूल्य

    नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो । विलासिता करको विरोधमा व्यवसाय बन्द गरेरै सुनचाँदी व्यवसायी आन्दोलनमा थिए। तर, बिहीबार सरकारसँग ६ बुँदे सहमति भएसँगै उनीहरू आजदेखि आफ्नो…

  • मौद्रिक नीति सार्वजनिक गर्न राष्ट्र बैंकमा सञ्चालक समितिको बैठक चल्दै

    मौद्रिक नीति सार्वजनिक गर्न राष्ट्र बैंकमा सञ्चालक समितिको बैठक चल्दै

    नेपाल राष्ट्रबैंकले आज(शुक्रबार) दिउँसो आगामी आर्थिक वर्षका लागि तयार भएको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । उच्च व्यवस्थापनबाट पारित भइसकेको मौद्रिक नीतिलाई पारित गर्न अहिले बालुवाटारस्थित राष्ट्र बैंकमा सञ्चालक समितिको बैठक बसिरहेको छ । सो बैठकमा तीव्र सुधारात्मक अजेण्डाहरु समेटिएको मौद्रिक नीतिमा व्यापक छलफल भइरहेको र आजै पारित भई…

Scroll to Top