तीन अर्ब २९ करोड लगानीमा पाँचतारे होटल बनाउँदै मेडिकल व्यवसायी प्रसाईं
विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले झापाको विर्तामोडमा पाँचतारे होटल एट्रियम बनाइरहेका छन् । निर्माणाधीन होटल एट्रियम प्राइभेट लिमिटेडको हालसम्म ८९ प्रतिशत वित्तीय प्रगति भएको छ । यसअघि दुई अर्ब ८४ करोड ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । होटलमा कोठाको संख्या थपिए ९८ वटा पुगेपछि लागत पनि बढेको एट्रियमले…

