Banijya News

समाचार

संशोधित ब्रोकर नियमावली अर्थबाट स्वीकृत, कुन-कुन व्यवस्थामा भए हेरफेर ?

संशोधित ब्रोकर नियमावली अर्थबाट स्वीकृत, कुन-कुन व्यवस्थामा भए हेरफेर ?

अर्थमन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०८२ (छैटौँ संशोधन) स्वीकृत गरेको छ । मन्त्रालयले २०८२ असार ३० […]

तोलामा १३ सयले घट्यो सुनको भाउ

तोलामा १३ सयले घट्यो सुनको भाउ

बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ३ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख…


  • गोदावरीमा सवा एक अर्ब लागतमा ‘गोदावारी फरेस्ट होटल’ निर्माण हुँदै

    गोदावरीमा सवा एक अर्ब लागतमा ‘गोदावारी फरेस्ट होटल’ निर्माण हुँदै

    गोदावरीमा सवा एक अर्ब रुपैयाँभन्दा बढीको लागतमा गोदावरी फरेस्ट होटल निर्माण भइरहेको छ। गोदावरी फरेस्ट होटल प्रालिले एक अर्ब २७ करोड ७० लाख रुपैयाँ लगानीमा यो होटल बनाउँदैछ। सन् २०१६ मा दर्ता भएको यो होटलको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ। कम्पनीले ५२ हजार २२ स्क्वायरफिट क्षेत्रफलमा होटल निर्माण…

  • सिद्धार्थ बैंककाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

    सिद्धार्थ बैंककाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

    सिद्धार्थ बैंकले निष्काशन गरेकाे ऋणपत्रमा आवेदन दिने आज असार ३२ गते अन्तिम दिन रहेकाे छ । असार २९ गतेदेखि बिक्री खुला गरिएकाे साे ऋणपत्रका लागि आजसम्म मात्र आवेदन दिन सकिने छ । बैंकले १००० रुपैयाँ अंकित मूल्य कायम भएका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन…

  • बैंकहरूले नयाँ आवको सुरुमै घटाए ब्याजदर, कुन बैंकको कति ?

    बैंकहरूले नयाँ आवको सुरुमै घटाए ब्याजदर, कुन बैंकको कति ?

    नयाँ आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिना साउनका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्। जेठ र असार महिनामा खासै परिवर्तन नभएको ब्याजदर नेपाल राष्ट्र बैंकको दबाब र अन्य आर्थिक गतिविधिले गर्दा घटेको हो। बुधबार बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार, असारको तुलनामा साउनका लागि १४ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती…

  • हिमालयन बैंकको एफपीओमा आजबाट आबेदन दिन सकिने

    हिमालयन बैंकको एफपीओमा आजबाट आबेदन दिन सकिने

    हिमालयन बैंक लिमिटेडले आज असार ३२ गतेदेखि एफपीओ बिक्री खुला गरेको छ । बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ जारी गरेको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो । बैंकले संस्थापक र सर्वसाधारण…

  • निगमले घटायो इन्धनको मूल्य, कति पुग्यो ?

    निगमले घटायो इन्धनको मूल्य, कति पुग्यो ?

    नेपाल आयल निगमले पेट्राेलियम पर्दाथको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्राेलमा प्रतिलिटर पाँच र डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको हाे । भारतबाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका…

  • काठमाडौँ महानगरको कर नीतिमा ब्यापक परिवर्तन, व्यवसायीदेखि घरधनीसम्मलाई राहत

    काठमाडौँ महानगरको कर नीतिमा ब्यापक परिवर्तन, व्यवसायीदेखि घरधनीसम्मलाई राहत

    काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नयाँ आर्थिक ऐनले विभिन्न शीर्षकमा कर छुटको व्यवस्था गरेको छ, जसले व्यवसायी र घरधनी दुवैलाई राहत पुग्ने अपेक्षा गरिएको छ। ऐनअनुसार, न्यूनतम २० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउने गरी दर्ता हुने नयाँ उद्योग तथा व्यवसायलाई तीन आर्थिक वर्षसम्म व्यवसाय कर रकममा ९५…

  • सहसचिव सेवन्तक पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

    सहसचिव सेवन्तक पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

    अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको शपथ लिएका छन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षका रूपमा काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो। यसअघि,…

  • प्रभु बैंक र होपफुल हराईजन नेपालबीच मानसिक स्वास्थ्य सेवामा छुट सम्झौता

    प्रभु बैंक र होपफुल हराईजन नेपालबीच मानसिक स्वास्थ्य सेवामा छुट सम्झौता

    प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीहरूले अब झम्सिखेल, पुल्चोक, ललितपुरस्थित होपफुल हराईजन नेपाल प्रा.लि.बाट मानसिक स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्। यससम्बन्धी दुईपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। एक समारोहका बीच होपफुल हराईजन नेपाल प्रालिका तर्फबाट कन्सल्टेन्ट साइक्रियाटिस्ट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रमेशकुमार…

  • नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यक : सभापति देउवा

    नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यक : सभापति देउवा

    नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि सुरक्षित र भरपर्दो लगानीको वातावरण बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २३औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लगानीकर्तालाई दुःख दिनेभन्दा पनि उनीहरूले ढुक्क भएर लगानी गर्न सक्ने अवस्था सिर्जना…

  • स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थालाई महासंघ बनाउने घोषणा

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थालाई महासंघ बनाउने घोषणा

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)लाई अब महासंघ बनाउने अध्यक्ष गणेश कार्कीले घोषणा गरेका छन् । मंगलबार इप्पानको २३ औँ वार्षिक साधारण सभामा बोल्दै कार्कीले यस्तो बताएका हुन् । कार्यक्रममा उनले भने, ‘ऊर्जा क्षेत्रमा क्रियाशील रहेको अन्य संस्थाहरूलाई समेत समेट्दै देश सङ्घीयतामा गएकोले सोही अनुपम संस्थाको प्रदेशीक रूपमा अघि बढाउने…

Scroll to Top