Banijya News

समाचार

सीआईपी सम्मानितले राज्यबाट सुविधा पाउँने, कसले पाउँने भए ?

सीआईपी सम्मानितले राज्यबाट सुविधा पाउँने, कसले पाउँने भए ?

देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएका ३० जना उद्योगी व्यवसायीलाई सरकारले महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान गरेको छ । उद्योग मन्त्री […]

मुद्दती निक्षेपमा ५७ करोड लगानी गर्दै राष्ट्र बैंक

मुद्दती निक्षेपमा ५७ करोड लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ५७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले बुधबार सूचना जारी गरी आफ्नो उपदान र पेन्सन कोषमा रहेको उक्त परिमाण बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रीय बैंकका अनुसार ‘क’…


  • साउन एक देखि लघुवित्त कर्जा महँगिन सक्ने, यस्तो छ नयाँ ब्याजदर प्रणाली !

    साउन एक देखि लघुवित्त कर्जा महँगिन सक्ने, यस्तो छ नयाँ ब्याजदर प्रणाली !

    लघुवित्त वित्तीय संस्थाहरूले साउन १ गतेदेखि लागू हुने गरी आधार दरमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जा प्रवाह गर्दैछन् । यसअघि १५ प्रतिशतभन्दा बढी ब्याजदर नहुने गरी कर्जा प्रवाह गरिरहेका लघुवित्त संस्थाहरू अब भने आधार दरमा प्रिमियम जोडेर ऋण दिने तयारीमा छन् । नेपाल राष्ट्र बैंकका अनुसार लघुवित्त संस्थाहरूले ग्राहकसँग…

  • गत एक वर्षमा दुई खर्ब १५ अर्ब वैदेशिक ऋण सम्झौता

    गत एक वर्षमा दुई खर्ब १५ अर्ब वैदेशिक ऋण सम्झौता

    आर्थिक वर्ष २०८१/८२ मा सरकारले २ खर्ब १५ अर्ब रूपैयाँ बराबरको वैदेशिक ऋण सम्झौता गरेको छ। विभिन्न दातृ निकायहरूसँग नेपाल सरकारले विभिन्न परियोजनाका लागि २ खर्ब १५ अर्ब ५४ करोड रूपैयाँको ऋण सम्झौता गरेको हो। त्यस्तै, एक वर्षमा सरकारले ५७ अर्ब रूपैयाँको अनुदान सम्झौता गरेको छ। ऋण तथा अनुदानसहितको गरी…

  • नेपाल लाइफले आर्जन गर्यो १० अर्ब प्रथम बीमा शुल्क

    नेपाल लाइफले आर्जन गर्यो १० अर्ब प्रथम बीमा शुल्क

    जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा रु दस अर्ब प्रथम बीमा शुल्क आर्जन गरेको छ । यो नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड भएको कम्पनीको भनाइ छ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समितिका…

  • झापा इनर्जीलाई आईपीओ निष्कासनकोलागि बोर्डको अनुमति

    झापा इनर्जीलाई आईपीओ निष्कासनकोलागि बोर्डको अनुमति

    नेपाल धितोपत्र बोर्डबाट झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। बोर्डले असार ३१ गते कम्पनीलाई ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको…

  • दोर्दी खोलाको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

    दोर्दी खोलाको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

    दोर्दी खोला जलविद्युत लिमिटेडको ९३ हजार ६२९ कित्ता सेयर लिलामी भर्ने आज बुधबार अन्तिम दिन रहेको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । कम्पनीले असार २४ गतेबाट सर्वसाधारण समूहको लकइनमा नरहेको यो सेयर लिलामी बिक्रीमा ल्याएको हो । यसमा इच्छुक जो कोही…

  • किया ईभि ५ नेपाल भित्रियो, नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुने

    किया ईभि ५ नेपाल भित्रियो, नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुने

    कोरियन अटोमोबाइल कम्पनी किया मोटर्सको नयाँ इलेक्ट्रिक एसयूभी किया EV5 नेपाल आइपुगेको छ। चीनमा उत्पादित यो गाडी वीरगञ्ज भन्सारमा आइपुगेको र हाल भन्सार जाँचपासको प्रक्रियामा रहेको नेपालका लागि किया मोटर्सको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले जानकारी दिएको छ। कम्पनीका निर्देशक आशिष पौड्यालका अनुसार, किया EV5 को डेमो युनिट नेपाल भित्रिएको हो।…

  • असार मसान्तसम्म विवरण बुझाउने कम्पनीहरूले ९० प्रतिशत छुट पाउने

    असार मसान्तसम्म विवरण बुझाउने कम्पनीहरूले ९० प्रतिशत छुट पाउने

    कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरले असार मसान्तसम्म कम्पनीहरूले बुझाउन बाँकी विवरण, सूचना वा जानकारी सहित निवेदन बुझाए ९० प्रतिशत छुट दिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै कम्पनीले यस्तो जानकारी दिएका हुन् । ‘कम्पनी ऐन २०६३ (संशोधन सहित) को दफा ८१ को उपदफा (७) मा यो उपदफा प्रारम्भ हुँदाका…

  • संशोधित ब्रोकर नियमावली अर्थबाट स्वीकृत, कुन-कुन व्यवस्थामा भए हेरफेर ?

    संशोधित ब्रोकर नियमावली अर्थबाट स्वीकृत, कुन-कुन व्यवस्थामा भए हेरफेर ?

    अर्थमन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०८२ (छैटौँ संशोधन) स्वीकृत गरेको छ । मन्त्रालयले २०८२ असार ३० गते नियमावली बनाउन स्वीकृत दिएकाे हो । नेपाल धितोपत्र बोर्डलाई सम्बोधन गर्दै मन्त्रालयले २०८१\०८२ पत्र संख्याको सन्दर्भमा प्राप्त प्रस्तावअनुसार विनियमावली संशोधनको स्वीकृति दिएको जनाएको छ। पत्रमा उल्लेख भएअनुसार उपप्रधानमन्त्री एवं…

  • वाणिज्य विभागले तिरायो दुई व्यापारिक फर्मलाई जरिवाना

    वाणिज्य विभागले तिरायो दुई व्यापारिक फर्मलाई जरिवाना

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७४ र नियमावली, २०७६ उल्लंघन गर्ने नौ वटा संस्था तथा फर्ममाथि जरिवाना र निर्देशनात्मक कारबाही गरेको छ। अनुगमनमा बुटवल उपमहानगरपालिका–११ मा रहेको श्रीराम टोबाको उद्योग प्रालिमाथि तीन लाख रुपैयाँ जरिवाना गरिएको छ। ललितपुर महानगरपालिका–०२ मा सञ्चालित एस.भी.एल. प्रोफेशनल प्रालिमाथि दुई लाख…

  • तोलामा १३ सयले घट्यो सुनको भाउ

    तोलामा १३ सयले घट्यो सुनको भाउ

    बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ३ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख…

Scroll to Top