Banijya News

समाचार

क्यासिनोको चुक्तापुँजी ५ करोडले बढ्यो, नयाँ खोल्न कति चाहिन्छ लगानी ?

क्यासिनोको चुक्तापुँजी ५ करोडले बढ्यो, नयाँ खोल्न कति चाहिन्छ लगानी ?

सरकारले १२ वर्षपछि क्यासिनो नियमावली परिमार्जन गरेर नयाँ नियमावली ल्याएको छ । २०७० को क्यासिनो नियमावलीलाई विस्थापन गरेर क्यासिनो नियमावली […]

आजदेखि नयाँ आर्थिक वर्ष सुरु, सरकार समक्ष १९ खर्ब ६४ अर्बको बजेट कार्यान्वयनको चूनौती ?

आजदेखि नयाँ आर्थिक वर्ष सुरु, सरकार समक्ष १९ खर्ब ६४ अर्बको बजेट कार्यान्वयनको चूनौती ?

आजबाट नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएसँगै सरकारले ल्याएको बजेट कार्यान्वयन पनि सुरु भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गरेका थिए। साउन १ गतेदेखि हरेक वर्ष नयाँ आर्थिक वर्ष लागेर असार मसान्तमा समाप्त हुन्छ…


  • ‘जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउनुपर्छ’

    ‘जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउनुपर्छ’

    नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योगहरू राष्ट्रका आधार भएकाले तीव्र रूपमा विस्तार हुन जरुरी रहेको बताएका छन् ।औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको वार्षिक उत्सवका अवसरमा आयोजित आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जीडीपिमा उद्योग क्षेत्रको योगदान घटेको र त्यसलाई बढाउन उद्योग क्षेत्रको विस्तार हुनुपर्ने बताए । रोजगारी सिर्जना गर्दै समग्र राष्ट्रको…

  • शाखा बन्द गर्ने अनुमति बैंकहरुलाईनै दिने तयारीमा राष्ट्र बैंक

    शाखा बन्द गर्ने अनुमति बैंकहरुलाईनै दिने तयारीमा राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आफ्नो नीतिमा परिवर्तन गर्ने भएको छ । विद्युतीय भुक्तानी प्रणाली बढ्दै जानुका साथै बैंकहरूले पनि सञ्चालन लागत धान्न नसक्ने भन्दै शाखा बन्द गर्न माग गरेपछि राष्ट्र बैंकले आफ्नो नीतिमा परिवर्तन गर्न लागेको हो । राष्ट्र बैंकले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ को मौद्रिक नीतिमा पनि बैंक, वित्तीय…

  • भैरवी इन्टरप्राइजेज सबैभन्दा धेरै कारोबार गर्ने पेट्रोल पम्पको सूचीमा

    भैरवी इन्टरप्राइजेज सबैभन्दा धेरै कारोबार गर्ने पेट्रोल पम्पको सूचीमा

    आर्थिक वर्ष ०८१/८२ मा सबैभन्दा ठुलो आर्थिक कारोबार गर्ने पेट्रोल पम्पको सूचीमा धादिङको भैरवी इन्टरप्राइजेज पहिलो स्थानमा उक्लिएको छ । दुई वर्षअघि आव ०७९/८० मा पनि सर्वाधिक कारोबार गरेको यस पम्पले गत आवमा एक अर्ब ८० करोड ४९ लाख ७५ हजार ८७३ रुपैयाँको पेट्रोल–डिजेल आयल निगमबाट खरिद गर्दै सबैभन्दा धेरै…

  • आइएमई पे र खल्तीको एकीकृत कारोबार सुरु

    आइएमई पे र खल्तीको एकीकृत कारोबार सुरु

    आइएमई पे र खल्ती वालेट मर्ज भएर आजबाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ । एउटै एपमा समेटिएपछि साविकका एक करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् । यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सेवाग्राही र…

  • कर्जाको माग घटेसँगै बैंकिङ प्रणालीमा थुप्रियो दश खर्ब २२ अर्ब रुपैयाँ

    कर्जाको माग घटेसँगै बैंकिङ प्रणालीमा थुप्रियो दश खर्ब २२ अर्ब रुपैयाँ

    कर्जाको माग सुस्त बनेपछि बैंकिङ प्रणालीमा १० खर्ब २२ अर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ। तरलता प्रशस्त भए पनि माग कमजोर भएपछि बैंक तथा वित्तीय संस्थाहरूको कर्जा र निक्षेप दुवैको औसत ब्याजदर उल्लेख्य रूपमा घटेको छ। नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांकअनुसार कर्जाको भारित औसत ब्याजदर ७.९९ प्रतिशत र निक्षेपको…

  • सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागू

    सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागू

    आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागुहुँदै छ । नयाँ आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै सरकारले बजेटमा घोषणा गरेको कर लागु हुन लागेको हो । नयाँ आवमा सरकारले करका दरहरु हेरफेर गर्ने भएकाले आजदेखि टेलिफोन स्वामित्व शुल्क, दूरसंचार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्युतीय सेवा कर पनि लागु हुने भएको…

  • राजस्व संकलन गत वर्षको तुलनामा एक खर्ब २० अर्बले बढ्यो

    राजस्व संकलन गत वर्षको तुलनामा एक खर्ब २० अर्बले बढ्यो

    आर्थिक वर्ष २०८१/०८२ मा सरकारले कुल ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को १० खर्ब ५८ अर्ब भन्दा १ खर्ब २० अर्ब रुपैयाँले बढी हो । प्रतिशतका हिसाबले हेर्दा ११.३३ प्रतिशतको वृद्धि देखिएको छ । राजस्व महाशाखाका अनुसार,…

  • सीआईपी सम्मानितले राज्यबाट सुविधा पाउँने, कसले पाउँने भए ?

    सीआईपी सम्मानितले राज्यबाट सुविधा पाउँने, कसले पाउँने भए ?

    देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएका ३० जना उद्योगी व्यवसायीलाई सरकारले महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान गरेको छ । उद्योग मन्त्री दामोदर भण्डारीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने व्यक्ति तथा संस्थालाई एक कार्यक्रमका बीच सीआइपी सम्मान गरेका हुन् । सीआईपी सम्मान प्राप्त गर्नेमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल…

  • कर्मचारी सञ्चय कोषद्वारा नयाँ ब्याजदर सार्वजनिक

    कर्मचारी सञ्चय कोषद्वारा नयाँ ब्याजदर सार्वजनिक

    कर्मचारी सञ्चय कोषले साउन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्तालाई प्रदान गर्ने वार्षिक ब्याजदर र सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक ब्याजदर परिवर्तन गरी नयाँ ब्याजदर निर्धारण गरेको छ । कोष सञ्चालक समितिको निर्णय बमोजिम यही २०८२ साल साउन १ गतेदेखि लागू हुने गरी कोषले सञ्चयकर्ताहरूलाई सञ्चय कोष रकम र निवृत्तिभरण…

  • मुद्दती निक्षेपमा ५७ करोड लगानी गर्दै राष्ट्र बैंक

    मुद्दती निक्षेपमा ५७ करोड लगानी गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले ५७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले बुधबार सूचना जारी गरी आफ्नो उपदान र पेन्सन कोषमा रहेको उक्त परिमाण बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रीय बैंकका अनुसार ‘क’…

Scroll to Top