सामाजिक सुरक्षा कोषले वितरण गर्यो दुई अर्ब ८४ करोड ब्याज
सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा २३ लाख ७९ हजार ५८५ योगदानकर्तालाई दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार रुपैयाँ ब्याज रकम वितरण गरेको छ । कोषले 'वृद्ध अवस्था सुरक्षा योजना'मा उक्त रकम योगदानकर्ताको निवृत्तभरण कोषमा जम्मा भएको रकमको ब्याजबापत वितरण गरेको हो । योगदानकर्ताको कोषले आर्थिक वर्ष…

