Banijya News

समाचार

यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । यूएई र नेपालबीच आर्थिक […]

मोटर बीमाबाट निर्जीवन बीमा कम्पनीले संकलन गरे ११ अर्ब बढी बीमाशुल्क

मोटर बीमाबाट निर्जीवन बीमा कम्पनीले संकलन गरे ११ अर्ब बढी बीमाशुल्क

गत आर्थिक वर्षको ११ महिनामा निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमा बापत ११ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७८ करोड ७७ लाख रुपैयाँ बढी हो । अघिल्लो आवको ११ महिनामा कम्पनीहरुले मोटर बीमाबाट १० अर्ब ९५ करोड ७४ लाख…


  • छ सय परियोजनालाई साढे ८८ करोड स्टार्टअप कर्जा, कस्ता उद्यमीले पाए ?

    छ सय परियोजनालाई साढे ८८ करोड स्टार्टअप कर्जा, कस्ता उद्यमीले पाए ?

    सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा ६०० परियोजनालाई स्टार्टअप उद्यम कर्जा प्रदान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० अनुसार त्यो आर्थिक वर्षमा ६६१ वटा नविनतम सोच, सीप र क्षमता भएका परियोजनालाई कर्जाको लागि छनौट गरिएको थियो । यसमध्ये ६०० परियोजनाले मात्रै स्टार्टअप कर्जा…

  • ‘गत आवमा निर्माण कम्पनीलाई आठ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी’

    ‘गत आवमा निर्माण कम्पनीलाई आठ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी’

    सरकारले गएको आर्थिक वर्षमा निर्माण कम्पनीहरूलाई ८ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले गएको आर्थिक वर्षमा निर्माण कम्पनीहरूलाई सो रकम भुक्तानी गरेको बताएका हुन् । सिंहदरबारमा आज बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यो जानकारी गराएका हुन् । उनले…

  • पर्यटन बोर्डको कुल बजेटको ७० प्रतिशत अन्तर्राष्ट्रिय प्रबर्द्धनमा खर्च गरिने

    पर्यटन बोर्डको कुल बजेटको ७० प्रतिशत अन्तर्राष्ट्रिय प्रबर्द्धनमा खर्च गरिने

    नेपाल पर्यटन बोर्डको कुल बजेटको ७० प्रतिशत बजेट अन्तर्राष्ट्रिय प्रबर्द्धनमा खर्च गरिने भएको छ । पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यकारी समितिको २०८२ असार ३१ बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ५९ करोड ९९ लाख ७० हजारको बजेट स्वीकृत गरेको थियो । बोर्डले सुरक्षित, भरपर्दा…

  • सामाजिक सुरक्षा कोषमा ८ लाख ८८ हजार श्रमिक सूचीकृत

    सामाजिक सुरक्षा कोषमा ८ लाख ८८ हजार श्रमिक सूचीकृत

    पछिल्लो एक वर्षमा सामाजिक सुरक्षा कोषमा ८ लाख ८८ हजार श्रमिक सूचीकृत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा औपचारिक श्रमिक ९० हजार २९५ सूचीकृत भएका छन् । यस्तै वैदेशिक रोजगारीका श्रमिक ७ लाख ९७ हजार ६४६ सूचीकृत भएका हुन् । अनौपचारिक…

  • २० अर्बले घट्यो संघीय सञ्चित कोषको घाटा

    २० अर्बले घट्यो संघीय सञ्चित कोषको घाटा

    संघीय सञ्चित कोषको घाटा २० अर्बले घटेको छ । अघिल्लो वर्ष संघीय सरकारको ढुकुटी (सञ्चित कोष) घटामा भएकोमा गएको आर्थिक वर्षमा भने केही सुधार देखिएको हो । अर्थ मन्त्रालय तथा राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको २ खर्ब २४ अर्बको सञ्चित कोष नोक्सानीबाट २० अर्ब घटेको छ। खर्चअनुसारको आम्दानीको स्रोत व्यवस्थापनमा…

  • हिमालयन लाइफले व्यावसायिक भवन बनाउन खरिद गर्यो पौने ७६ करोडको जग्गा

    हिमालयन लाइफले व्यावसायिक भवन बनाउन खरिद गर्यो पौने ७६ करोडको जग्गा

    हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यावसायिक प्रयोजनका निम्ति काठमाडौंको चाबहिलमा जग्गा खरिद गरेको छ । नेपाल बिमा प्राधिकरणबाट स्वीकृति लिई चाबहिलमा विभिन्न व्यक्तिका नाममा रहेको ३६ सय ८८.२० वर्गमिटर जग्गा ७५ करोड ८१ लाख ६० हजार रुपैयाँमा खरिद गरिएको कम्पनीले जनाएको छ । जग्गाको मूल्य ७२ करोड र रजिस्ट्रेसन शुल्क तीन…

  • गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च कति ?

    गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च कति ?

    सरकारले गत आर्थिक ०८१/८२ मा आफ्नै संशाेधित लक्ष्यअनुसार पनि खर्च गर्न नसकेको देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको तत्कालीन सरकारका अर्थमन्त्री वर्षमान पुनले ०८१ जेठ १५ मा गत आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएका थिए । तर, बजेट…

  • गत वर्ष भन्दा नौ दशमलब  १९ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा

    गत वर्ष भन्दा नौ दशमलब १९ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा

    कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ मा ९.१९ प्रतिशतले नाफामा वृद्धि गरेको छ । सबैभन्दा पहिलो गत वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले यस्तो विवरण सार्वजनिक गरेको हो। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा…

  • बैंकहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरे १६ खर्ब ४६ अर्ब कर्जा

    बैंकहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरे १६ खर्ब ४६ अर्ब कर्जा

    बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा साढे १६ खर्ब कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८०-०८१ को अर्धवार्षिक अध्ययन प्रतिवेदन अनुसार औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा १७.६६ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८० पुस…

  • होटल इच्छाले पछिल्लो नौ महिनामा गर्‍यो झण्डै ११ करोडको व्यापार

    होटल इच्छाले पछिल्लो नौ महिनामा गर्‍यो झण्डै ११ करोडको व्यापार

    घरजग्गा व्यवसायी इच्छाबहादुर वाग्लेको होटल इच्छाले पछिल्लो ९ महिनाको अवधिमा करिब ११ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले पछिल्लो ९ महिनाको अवधिमा १० करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२४ मा १७ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२३ मा…

Scroll to Top