Banijya News

समाचार

तोलामा आठले सय बढ्यो सुनको भाउ

तोलामा आठले सय बढ्यो सुनको भाउ

आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ […]

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको ३१ हजार कित्ताभन्दा बढी सेयर बिक्रीमा राखिएको छ। बैंकले बिक्रीमा राखेको संस्थापक समूहको ३१ हजार २२७ कित्ता सेयरमा हालका लागि बैंकका संस्थापक सेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ। तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन पेस…


  • ईभीको प्रयोगले दैनिक पौने तीन करोडको पेट्रोलियम पद्धार्थ बच्दै

    ईभीको प्रयोगले दैनिक पौने तीन करोडको पेट्रोलियम पद्धार्थ बच्दै

    नेपालमा विद्युतीय सवारी साधन (ईभी)को प्रयोग बढेसँगै दैनिक पौने ३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पद्धार्थ जोगाएका छन् । कार, बस, माइक्रोबसले दिने औसत माइलेजको आधारमा हिसाब गर्दा हाल ईभीले दैनिक १ लाख ६९ हजार लिटर पेट्रोलियम पद्धार्थ खपत प्रतिस्थापन गरेका छन् । विद्युतीय सवारी साधन (ईभी)को प्रयोग बढेसँगै विद्युत् खपत…

  • तेह्रथुम पावरको हकप्रद शेयरमा आवेदन दिने समयावधि थप

    तेह्रथुम पावरको हकप्रद शेयरमा आवेदन दिने समयावधि थप

    तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद शेयर खरिदका लागि आवेदन दिने समयावधि थप गरिएको छ । हकप्रद खरिदका लागि साउन ४ गते सम्मका लागि आवेदन पेश गर्ने समयावधि दिइएको भएपनि माग बमोजिम आवेदन नपरेको भन्दै कम्पनीले साउन ११ गतेसम्मका लागि समयावधि थप गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १९…

  • हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

    हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

    हिमालयन बैंक लिमिटेडको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार ३२ देखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँको १०० रुपैयाँ अंकित दरमा ५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १५७ रुपैयाँ दरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको थियो ।…

  • ऊर्जा दक्षता उपायहरू अपनाउने दश उद्योगलाई आर्थिक अनुदान

    ऊर्जा दक्षता उपायहरू अपनाउने दश उद्योगलाई आर्थिक अनुदान

    राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले ऊर्जा दक्षता उपायहरू अपनाउने १० उद्योगलाई आर्थिक अनुदान वितरण गरेको छ । बैङ्कको काठमाडौंस्थित कार्यालयमा आज आयोजना गरिएको कार्यक्रममा ऊर्जा ‘अडिट’मार्फत पहिचान गरिएका प्रमुख ऊर्जा बचतका उपायहरू कार्यान्वयन गरेपछि पहिलो चरणमा १० वटा उद्योगलाई करिब रु दुई करोड ९० लाख बराबरको अनुदान प्रदान गरिएको थियो ।…

  • सान्भी इनर्जीले बनाएको आयोजनाबाट व्यावसायिक उत्पादन सुरु

    सान्भी इनर्जीले बनाएको आयोजनाबाट व्यावसायिक उत्पादन सुरु

    सान्भी इनर्जी लिमिटेडले बनाएको जोगमाई क्यासकेड जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन थालिएको छ । आयोजनाको जडित क्षमता ५.२ मेगावाट छ । निर्माण कार्य सकाएर आवश्यक सबै परीक्षणपश्चात् व्यावसायिक उत्पादन सुरु गरिएको कम्पनीका सञ्चालक भानुभक्त पोखरेलले बताए ।

  • भौतिक मन्त्री दाहालले सार्वजनिक गरे आफ्नो एक वर्षे कार्यकालको समीक्षा

    भौतिक मन्त्री दाहालले सार्वजनिक गरे आफ्नो एक वर्षे कार्यकालको समीक्षा

    सरकारमा सहभागी भई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व लिएको एक वर्ष पूरा भएको अवसरमा मन्त्री देवेन्द्र दाहालले आफ्नो एक वर्षे कार्यकालको समीक्षा सार्वजनिक गरेका छन् । मन्त्री दाहालले सडक, रेल, सवारी तथा जल यातायातजस्ता पूर्वाधारको नीतिगत व्यवस्थापनको जिम्मेवारी रहेको मन्त्रालयले एक वर्षे कार्यकाललाई उपलब्धिमूलक बनाएको उल्लेख गरेका छन् ।…

  • वायुसेवा निगमले तिर्यो ५३ करोड ऋण

    वायुसेवा निगमले तिर्यो ५३ करोड ऋण

    नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको असारसम्मको किस्ता तिरेको छ । निगमले जहाजखरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८२ असार मसान्तसम्मको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक किस्ता तिरेको हो ।…

  • यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

    यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । यूएई र नेपालबीच आर्थिक सहकार्यलाई प्रवर्धन गर्ने उद्देश्यले बिहीबार काठमाडौंमा आयोजित यूएई आर्थिक प्रवर्धन कार्यक्रममा अध्यक्ष ढकालले नेपालमा लगानी गर्ने उपयुक्त अवसर रहेको बताए । नेपालले पछिल्लो समय व्यापक आर्थिक सुधार गरिरहेको र लगानीमैत्री…

  • गत आवमा उद्योगहरुमा झण्डै ६५ अर्ब वैदेशिक लगानी स्वीकृत, कुन क्षेत्रमा कति ?

    गत आवमा उद्योगहरुमा झण्डै ६५ अर्ब वैदेशिक लगानी स्वीकृत, कुन क्षेत्रमा कति ?

    आर्थिक वर्ष २०८१/८२ मा नेपालमा करिब ६५ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आएको छ । उद्योग विभागले जारी गरेको विवरण अनुसार २०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्मको अवधिमा ८४० उद्योगमा ६४ अर्ब ९६ करोड ५१ लाख ४३ हजार ४०० रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरिएको हो । विभागले जारी…

  • मोटर बीमाबाट निर्जीवन बीमा कम्पनीले संकलन गरे ११ अर्ब बढी बीमाशुल्क

    मोटर बीमाबाट निर्जीवन बीमा कम्पनीले संकलन गरे ११ अर्ब बढी बीमाशुल्क

    गत आर्थिक वर्षको ११ महिनामा निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमा बापत ११ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७८ करोड ७७ लाख रुपैयाँ बढी हो । अघिल्लो आवको ११ महिनामा कम्पनीहरुले मोटर बीमाबाट १० अर्ब ९५ करोड ७४ लाख…

Scroll to Top