भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुको लाभांश नीतिमा राष्ट्र बैंकको कडाइ
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जस्तै भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरु (पीएसपी र पीएसओ) लाई पनि लाभांश वितरणमा कडाइ गर्ने भएको छ। भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमति प्राप्त संस्था (बैंक तथा वित्तीय संस्थाबाहेक) लाभांश वितरणसम्बन्धी मार्गनिर्देशन, २०८२ जारी गर्दै राष्ट्र बैंकले सञ्चित नाफामा रहेका संस्थाहरुले मात्रै लाभांश वितरण गर्न पाउने…

